बिमा


सानिमा र जनरल इन्स्योरेन्सले डाके एकैदिन विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1662949965sgm.png
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्।  दुवै कम्पनीको सञ्चालक समितिले असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन्। सानिमाको सभा काठमाण्डौको चन्डोलीसथत कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल्लीबजारस्थित...

एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असोज १३ मा, बुक क्लोज कहिले ?

1662604926asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित...

‘एक्सेल एन्ड इलेभेट’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्सको ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वर्कसप’ सम्पन्न

1662554376Img-3.jpg
काठमाण्डौ । ‘एक्सेल एन्ड इलेभेट २०७९–८०’ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप’ पोखरामा सम्पन्न गरेको छ।  कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त सम्मेलन कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको...

1695556604Online-Ad.gif

बीमा समितिबाट एसियन लाइफको वित्तीय विवरण स्वीकृत, कति दिँदैछ लाभांश ?

1662468944beema-samittee.jpg
काठमाण्डौ । बीमा समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७–७८ को वित्तीय विवरण स्वीकृत गरेको छ।  बीमा समितिले सोमबार पत्र पठाउँदै एसियन लाइफको वित्तीय विवरण स्वीकृत भएको जानकारी गराएको हो। योसँगै अब कम्पनीले आगामी वार्षिक साधारणसभा प्रस्तावित लाभांशसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ।  कम्पनी सञ्चालक...

बीमा समितिद्वारा यी ४ जीवन बीमा कम्पनीको आईपीओ जारी प्रक्रिया रद्द, यस्तो छ कारण

1662018788beema.jpg
काठमाण्डौ । बीमा समितिले चारवटा जीवन बीमा कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको छ।  बीमा समितिले सन नेपाल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको हो। ‘स्वीकृति मागेको लामो समयसम्म पनि यी कम्पनीहरुले आईपीओ जारी गर्न नसकेपछि निष्कासन प्रक्रिया रद्द...

रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन

1661520304WhatsApp-Image-2022-08-24-at-6.27.24-PM.JPEG
काठमाण्डौ । रिलायन्स लाइफ इन्सोरेन्सले गत भदौ ७ गते क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन ‘रिलायन्स साथी क्षेत्र ४ विराटनगर’ सफलतापूर्वक इटहरीमा सम्पन्न गरेको छ।  सम्मेलनको प्रमुख अतिथिका रुपमा डेपुटी सीईओ निराजन कँडेलको उपस्थित थियो। सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता, क्षेत्रीय सहायक प्रबन्धक थीरबहादुर...

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट–२०२२’ मा उत्कृष्ट लिडर्सहरु सम्मानित

1661510027IMG9320.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण बिहीबार होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न गरेको छ।  हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरि रहेका ४८ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८–७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ...

लघुबीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेस गर्न बीमा समितिको आह्वान, यस्ता छन् सर्त

1661483514beema.jpg
काठमाण्डौ । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्ताव आह्वान गरेको छ।  बीमा समितिले आज भदौ १० गते एक सूचना प्रकाशित गर्दै लघुबीमा कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्ताव आह्वान गरेको हो।  चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबमोजिम बढीमा ७ वटा लघुबीमा कम्पनी (३ जीवन बीमा र ४ निर्जीवन बीमा)को स्थापना कार्य अगाडि...

नेपाल पुनर्बीमा कम्पनीले भदौ ३० मा डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1661405214agm.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा यही भदौ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल...

एनएलजी इन्स्योरेन्स कम्पनी र ई-बीमाबीच सहकार्य, अब अनलाइनबाट नै ई-बीमा खरिद गर्न सकिने

1661404378.jpeg
काठमाण्डौ । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडवीच हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। ई–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो। सम्झौताअनुसार ई–बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै ई–बीमा खरिद गर्न सकिनेछ। सम्झौतापत्रमा ई–बीमाका तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी...

एमडीआरटी मिटिङ–२०२२ का लागि रिलायन्स लाइफ इन्स्योरेन्सका दुई अभिकर्ता अस्ट्रेलिया प्रस्थान

1661344682IMG4549.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सका दुई अभिकर्ता एमडीआरटी एनुअल मिटिङ–२०२२ मा भाग लिन अस्ट्रेलिया प्रस्थान गरेका छन्।  मिलिनियम डलर राउन्ड टेबल–२०२२ अस्ट्रेलियाको एमडीआरटी एनुअल मिटिङमा सहभागी हुन रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरु नमिता न्यौपाने र बिनाकुमारी न्यौपाने अस्ट्रेलियाको सिड्नी प्रस्थान गरेका...

नेपाल लाइफ ‘ब्लु चिप’ नै रहने सीइओको दाबी, भन्छन्–‘केही बिग्रिएको छैन, सेयरधनीलाई फेरि पनि खुशी बनाउँछौ’

1661071959nlic1.jpg
काठमाण्डौ । एक वर्षअघि प्रतिकित्ता १९०० रुपैयाँभन्दा माथि किनबेच भएको नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य घटेर अहिले ६७५ रुपैयाँ प्रतिकित्ता हाराहारीमा सीमित बन्न पुगेको छ । बजारको ‘ब्लु चिप’ सेयरको रुपमा स्थापित नेपाल लाइफको अत्यासलाग्दो ओरालो यात्राबाट लगानीकर्ता अत्तालिएका छन् ।  कतिपय लगानीकर्ताले ‘सुपर घाटा’ सहेर...

गुराँस लाइफ इन्स्योरेन्सको नाफा ४४.२७%ले बढ्यो, बीमा शुल्क आर्जन रु. ३ अर्ब माथि

1660710285gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.१३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

1660634697Awareness-Campaign-2.jpeg
काठमाण्डौ । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ।  आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो। आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख...

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1660627235gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७८ का लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध