बिमा


नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

1673871438WhatsApp-Image-2023-01-16-at-3.45.45-PM.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ।  कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच यो अभियानको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गरेका हुन्। सूचना प्रविधिमा आएको आमूल परिवर्तन र...

युनियन लाइफ इन्स्योरेन्सद्वारा लाभांशमा परिमार्जन, बढ्यो बोनस सेयर

1673849010unionlife.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्ताव गरेको बोनस सेयरमा संशोधन गरेको छ। कम्पनी सञ्चालक समितिको गत पुस १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा...

बीमा प्राधिकरणको निर्देशन सगरमाथा इन्स्योरेन्सद्वारा लाभांशमा संशोधन, अब कति दिनेछ ?

1673848549sagar.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा सगरमाथा इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।  गत पुस ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा १२.५...

1695556604Online-Ad.gif

युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने अन्तिम सम्झौता, चैतभित्रै एकीकृत कारोबार

1673845766DSC09415.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच आइतबार अपसमा मर्जर जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पीयूषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन्। संझौताअनुसार तीनै...

विभिन्न स्थानमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम

1673750932ItahariSunsari.jpg
काठमाण्डौ । गत पुस ४ गतेबाट प्रारम्भ भएको ‘महिला सशक्तीकरणमा– महालक्ष्मी लाइफ’ कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ।  यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर,  धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम सञ्चालन भएको छ। समाजमा पिछडिएर रहेका महिलालाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

1673438551himalayan.png
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको कुल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २.७५...

युनाइटेड इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

1673436030JIB04735.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गर्दै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २९ औँ वार्षिक साधारणसभा आज (पुस २७ गते) सम्मपन्न भएको छ।  काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको वार्षिक साधारणसभाले कम्पनीको हाल कायम चुक्तापुँजीको कुल ५.०२६३२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र कर...

प्रभु इन्स्योरेन्ससँग मर्जर भाँडिएपछि अजोडले गर्यो युनाइटेड इन्स्योरेन्ससँग मर्जमा जाने सम्झौता

167342969532503643815111031327317525478125928463006091n.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्ससँग मर्ज प्रक्रिया भाँडिएसँगै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको छ।  प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले मंगलबार साँझ हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा युनाइटेडका...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्डबाट २४३ अभिकर्ता सम्मानित

1673266987MDRT--3.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार काठमाण्डौको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड–२०२३ सम्पन्न गरेको छ।  वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म रु. ३७ लाख ९२ हजार ३०० प्रथम बीमा शुल्क संकलन गरी एमडीआरटीका लागि योग्य भएका २४३ जना...

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

1673240614prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँको कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

देशैभरि ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1673166225Hetauda-Makawanpur.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको महिला रोजगारी र आय वृद्धिका लागि संचालित कार्यक्रम ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ गएको हप्ता पनि देशैभरि सञ्चालन भएको छ।  समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रममा व्यापक सहभागिता र...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1673147060citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको अलोफ्ट काठमाण्डूमा साँझ ५ बजेदेखि हुनेछ।  सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने...

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

1673145773One-Day-Training.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार काठमाण्डौको आर्मी अफिर्सर क्लबमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा देशभरबाट ८०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता थि...

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण दिइँदै

1672992850DSC0437-Two.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरिएको छ।  अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको छ।  ...

एलआईसी नेपाललाई हकप्रद जारी गर्न बीमा प्राधिकरणको स्वीकृति

1672989814nia.png
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ।   प्राधिकरणले बिहीबार (पुस २१ गते) पत्र पठाउँदै एलआईसी नेपाललाई हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो। पत्रमा एलआईसी नेपाललाई विशेष साधारणसभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएबमोजिम गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध