बिमा


प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1606624593dividends.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ सम्म कायम चुक्तापुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३३ करोड ८८ लाख ३९ हजार ७७० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।...

जनर इन्स्योरेन्सको खुद बीमाशुल्क ३८.२७%ले बढ्यो, नाफा कति ?

1606620552general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद बीमाशुल्क आर्जन ९ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीको आइतबार प्रकाशित प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो बीमाशुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३८.२७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले खुद बीमाशुल्कबापत ७ करोड ५ लाख...

प्रभु लाइफ इन्स्योरेन्सले पायो रु. ६० करोडको आईपीओ निष्कासन अनुमति

1606466975IOP.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ। बोर्डले हिजो बिहीबार (मंसिर ११ गते) यो कम्पनीलाई ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।  कम्पनीले निष्कासन गर्ने...

1695556604Online-Ad.gif

एलआइसी नेपालद्वारा १०% बोनस सेयर वितरणको घोषणा

1606315683lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी नेपाल)ले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि हाल कायम चुक्तापूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यसकै १०...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

1606306164Reliance-Life-Insurance-379.jpeg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका क्षेत्रीय कार्यालय र शाखा÷उप—शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए । हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा...

प्राइम लाइफ : बीमा शुल्क आर्जन ४०.७२%ले बढ्यो, ईपीएस रु. २१.३९

1606209941Prime.jpeg
काठमाण्डौ । मुलुकमा नेतृत्वदायी जीवन बीमा कम्पनीमध्येको एक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल बीमा शुल्क १ अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ।  कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले बढी हो।...

पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुमा लगानी गर्ने

1606188533Nepal-Re.jpg
काठमाण्डौ । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको छ। कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आफूसँग रहेको लगानीयोग्य रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुमा लगानी गर्ने जानकारी गराएको हो। कम्पनीले त्यस्ता बैंकमा १ वर्ष वा २ वर्षका...

गुराँस लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष दुगड़द्धारा बीमा समितिका अध्यक्ष समक्ष सपथ ग्रहण

1606129265Sapath-Photo.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष विवेक दुगड़द्धारा बीमा समितिका अध्यक्ष समक्ष सपथ ग्रहण गरेका छन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत मंसिर ४ गते सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोही मितिमा बसेको नवनिर्वाचित संचालक समितिकोे १६२ औं बैठकले  सर्वसम्मतिबाट संचालक...

शिखर इन्स्योरेन्स मर्जरमा जाने !

1606034463sicl.png
काठमाण्डौ । शिखर इन्स्योरेन्स मर्जरमा जाने भएको छ ।  सो इन्स्योरेन्स कम्पनीका एक संचालकका अनुसार बढीमा २ महिनाभित्रमा देशकै राम्रो अर्को निर्जीवन बिमा कम्पनीसँग शिखरको मर्जर सम्झौता हुने संभावना बढेको हो ।  'देशमा बढेको निर्जीवन बीमाको स्कोपलाई टार्गेट गरी अझ ठूलो आकारको हुने योजनाअनुसार हामी मर्जरमा जान लागेको हौं ।' ती...

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट आ.व. २०७५/७६ को लाभांश पारित

1605859185NLG.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ। कम्पनीको वार्षिक साधारणसभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिएको थियो। सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट...

एसियन लाइफले आ.व. २०७४/७५ को मुनाफाबाट लाभांश नबाँड्ने, डाक्यो वार्षिक साधारणसभा

1605849686Asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.०४ रुपैयाँ रहेको...

गुराँस लाइफ इन्स्योरेन्सको दशौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सर्वसम्मतिबाट दुगड़ चयन

1605786638glicl.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष विवेक दुगड़को सभापतित्वमा आज बिहिबारका दिन बिहान १०ः३० बजे शुरु भई १२ः३० मा सम्पन्न भएको छ ।  उक्त साधारण सभाले लेखापरीक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धी...

रिलायन्स लाइफको एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक

1605785628Reliance-Life-Insurance-Ltd-PNG-Logo.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरुलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएको हुनाले कम्पनीले यो अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास गरेको एक...

सगरमाथा इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु. ५३.८१ करोड, नाफा रु. ५.५६ करोड

1605759104sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको बीमाशुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा १४.१३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३२ करोड ४९ लाख रुपैयाँ बीमा...

सानिमा जनरल इन्स्योरेन्स : नाफा १०९.९२%ले बढ्यो, ईपीएस कति ?

1605757076sanima.png
काठमाण्डौ । आईपीओ निष्कासन गरी भर्खर धितोपत्र दोस्रो बजारमा प्रवेश गरेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३.७६ प्रतिशतले बढी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध