बिमा


ज्योति लाइफ इन्स्योरेन्स : कोरोना कहरबीच अधिकांश सूचकमा उत्साहजनक प्रगति

1604287605Profit.jpg
काठमाण्डौ । कोरोना कहरबीच ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा अधिकांश सूचकमा उत्साहनजनक प्रगति गरेको छ। सोमबार सार्वजनिक पहिलो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद बीमा शुल्क ९८.७९ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा खुद बीमा शुल्क ५२ करोड ५३ लाख रुपैयाँ...

एनएलजी इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1603335929AGM.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिने...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, किन घट्यो बोनस सेयर ५०%ले ?

1603161252AGM.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दसौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आगामी मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आयाजना गर्ने निर्णय गरेको हो।  सभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरु वितरण...

1695556604Online-Ad.gif

ज्योति लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, आईपीओ जारी मुख्य अजेन्डा

1603077086agm.jpg
काठमाण्डौ । आईपीओ जारी मुख्य अजेन्डासहित ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा डाकेको हो। जसअनुसार कम्पनीले यही कात्तिक २६ गते काठमाण्डौको ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको आफ्नो कर्पोरेट कार्यालयमा वार्षिक साधारणसभा...

प्रुडेन्सियल इन्स्योरेन्सको बीस लाख कित्ताभन्दा धेरै संस्थापक सेयर पब्लिक सेयरमा परिणत

1603023469picl.jpg
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० लाख भन्दा बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको छ । यससँगै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्वामित्व अनुपात ६०ः४० कायम भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्र तथा नियमालीमा भएको संसोधन बमोजिम संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४०...

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

1602753438Prabhu-Life-Insurance-3rd-AGM-PR.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज बिहीबार सम्पन्न भएको छ। काठमाण्डौको नक्सालस्थित म्यारियट होटल प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष डा आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो। साधारणसभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्ष डा घिमिरेबाट प्रस्तुत...

युनियन लाइफका पोलिसीहरुमा शतप्रतिशत ब्याज छुट

1602678319union.jpg
काठमाण्डौ । युनियन लाईफले व्यतीत बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने भएको छ । युनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतीत भएको अवस्थामा त्यसरी व्यतीत भएको बीमालेखको लागि आवश्यक प्रक्रिया पूरा गरी आज बुधबारदेखि आगामी कात्तिक ३० सम्ममा नवीकरण गराएमा...

युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरु हुने भए खालि हात, २०७५/७६ का लागि लाभांश नबाँड्ने

1602566604United.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  कम्पनीको गत असोज २२ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै कम्पनीका सेयरधनीहरुको हात खालि हुनेछ। बैठकले अघिल्लो आर्थिक वर्षको बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने...

बीमा गरेको २६ दिनमै बीमितको मृत्यु, एलआइसीबाट पाउने भए परिवारजनले रु. १ करोड

1602416263lic.gif
काठमाण्डौ । रु. १ करोडको जीवन बीमा गराएका एक व्यक्तिको २६ दिनमै मृत्यु भएको छ । मृत्युको २६ दिनअघि मात्रै बीमा गराएका कारण ती व्यक्तिको मृत्युपछि परिवारले १ करोडको दाबीभुक्तानी पनि पाउने भएका छन् ।  अनिश्चित जीवनमा बीमाले कति ठूलो महत्व राख्छ र बेलैमा बिमा गरे आफ्नो मृत्युपछि आफ्ना प्रियजन र परिवारले कसरी राहात पाउनसक्छन् भन्ने उदाहरण...

सानिमा जनरल इन्स्योरेन्सले यसअघिका सबै रेकर्ड तोड्यो,बने यस्ता नयाँ रेकर्ड

1602416054sanima-ipo.jpg
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आइपीओमा परेको आवेदनले यसअघिका सबै रेकर्ड तोडेको छ ।  यसअघि जनरल इन्स्योरेन्सको आइपीओमा ८ लाख १२ हजारभन्दा बढीले आवेदन गरेकोमा सानिमा जनरल इन्स्योन्समा ८ लाख ८२ हजारभन्दा बढीले आवेदन दिएका छन् । निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार यो कम्पनीको...

जनरल इन्स्योरेन्सको पर्सिबाट सेयर कारोबार खुल्दै,कतिमा खुल्दैछ ?

1602412076General-Insurance.jpg
काठमाण्डौ । पर्सि मंगलबारदेखि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर दोस्रो बजारमा कारोबार हुने भएको छ । भोलि सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच सूचीकरणसम्बन्धी सम्झौता हुने भएको नेप्सेले जनाएको छ । भोलि नेप्सेमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर सूचीकरण भएपछि पर्सि...

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै

1602406022prabhu.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको ६० लाख कित्ता आइपीओ आउने भएको छ । आज आइतबार नेपाल धितोपत्र बोर्डमा प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ सेयर निष्कासनको अनुमतिका निम्ति नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दिएको छ । प्रभु लाइफको चुक्ता पूँजी २ अर्बमध्ये सर्वसाधारणका लागि ३० प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर...

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा आवेदनको बाढी

1602243255sanima-ipo.jpg
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आइपीओमा तेस्रो दिन नै ५.९५ गुणा बढी आवेदन परेको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार यो कम्पनीको आइपीओमा तेस्रो दिन अपरान्ह ४ः४५ सम्म ७ लाख ४४ हजार ४९१ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका हुन् । उनीहरुले कुल १ करोड ६२ लाख ३६ हजार ५५० कित्ता...

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा अचाक्ली आवेदन

1602154540sanima-ipo.jpg
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आइपीओमा दोस्रो दिन नै ४.५७ गुणा बढी आवेदन परेको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार यो कम्पनीको आइपीओमा दोस्रो दिन अपरान्ह ४ः३० सम्म ५ लाख ६१ हजार ८७३ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका हुन् । उनीहरुले कुल १ करोड २४ लाख ७० हजार ९०० कित्ता...

कोरोना बीमा दाबीभुक्तानीका लागि यी कागजपत्र अनिवार्य चाहिने, कुन–कुन ?

1602142277covid-insuranc.png
काठमाण्डौ । कोरोना बीमा दाबीभुक्तानीमा झन्झट व्यहोर्नुपरेको गुनासाहरु सुनिन थालेपछि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोनाभाइरस बीमाको दाबीभुक्तानी पाउनका लागि आवश्यक कागजपत्रबारे प्रस्ट रुपमा जानकारी गराएको छ।  संघले बिहीबार सूचना प्रकाशित गर्दै आवश्यक कागजपत्रबारे सर्वसाधारण बीमितहरुलाई जानकारी गराएको हो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध