बिमा


नेशनल लाइफद्वारा बिमाशुल्क आर्जनतर्फ १६.८४% को प्रगति, आम्दानी १२ अर्ब ९४ करोड

1597553254national-life.png
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले ९ अर्ब ११ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीले ७ अर्ब ८० करोड बिमाशुल्क आर्जन गरेको छ । यसरी हेर्दा बिमा शुल्क आर्जनतर्फ नेशनल लाइफ इन्स्योरेन्सले १६.८४ प्रतिशतको प्रगति गरेको देखिएको छ ।  समीक्षा...

महालक्ष्मी लाइफको बिमाशुल्कमा २४५% को छलाङ, आम्दानी–खर्चको सन्तुलन

1597553227mahalaxmi.jpg
काठमाण्डौ । देशको कान्छो जीवन बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा शुल्क आर्जनतर्फ २४५.४५ प्रतिशतको छलाङ मारेको छ ।  आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म यो कम्पनीको खूद बिमा शुल्क आर्जन ८६ करोड ८३ लाखको उचाईमा पुगेको हो । अघिल्लो वर्ष यही अवधिमा २५ करोड १३ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीले ९४ करोड ८० लाख...

गुराँस लाइफको बिमाशुल्क १५.५७% ले बढ्यो, बिमालेखको संख्या ह्वात्तै घट्यो

1597553273glicl.gif
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म २ अर्ब २२ करोड बिमाशुल्क आर्जन गरेको छ ।  यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.५७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड बिमा शुल्क आर्जन गरेको थियो ।  कम्पनीले अघिल्लो वर्ष ५० करोड ९४ लाखमा सीमित...

1695556604Online-Ad.gif

प्रभू लाइफद्वारा बिमाशुल्क आर्जनमा १५३% को छलाङ, अन्य सूचक कस्तो ?

1597553292prabhu.jpg
काठमाण्डौ ।  प्रभू लाइफ इन्स्योरेन्स लिमीटेडले आर्थिक वर्ष २०७६/७७ मा बिमा शुल्क आर्जनतर्फ १५२.७८ प्रतिशतको छलाङ मारेको छ ।  अघिल्लो वर्ष यही अवधिसम्म ४७ करोड ३८ लाखमा सीमित कुल बिमा शुल्क आर्जन बढेर यो वर्ष १ अर्ब १९ करोड ७८ लाखको उचाईमा पुगेको हो ।  कम्पनीले अघिल्लो वर्ष ३ करोड ८८ लाखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढाएर ९...

कोरोनाले छेकेन नेपाल लाइफको गतिलाई, बिमाशुल्क आर्जनमा १९.७८% को फड्को, अन्य सूचक झनै बलियो

1597376508nlic.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म २७ अर्ब ३४ करोड बढी बिमाशुल्क आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २२  अर्ब ८२ करोड बढी बिमाशुल्क आर्जन गरेको थियो ।  नेपाल लाइफले कोरोना...

सानिमा जनरल इन्स्योरेन्स : बीमाशुल्क आर्जनमा ८१.३४%को छलाङ, नाफा ५३.४०%ले बढ्यो

1597294784Sanima.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत १३ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमाशुल्कबापतको आर्जन ८१.३४ प्रतिशतले बढाउन सफल भएको हो। अघिल्लो वर्ष यस्तो आर्जन ७ करोड ४७ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क घट्यो, नाफा १५.३४%ले बढ्यो

1597293352NLG-Insurance.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत ५९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमाशुल्कबापतको आर्जन २६.९४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ८१ करोड ९३ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

एनएलजी इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम मौका

1597290036NLG-Auction.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ। कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म चुक्तापुँजीको १०ः६ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुलाएको थियो। जसमा ३६ लाख ८१ हजार ३५९.५० कित्तामात्र बिक्री भएको थियो। कम्पनीले...

बीमा कम्पनीहरुले ५०% कर्मचारीलाई मात्र कार्यालयमा राख्न पाउने

1597232256udhyog.jpg
काठमाण्डौ । मुलुकभर कोरोना संक्रमणको जोखिम बढेसँगै देशका सम्पूर्ण बीमा कम्पनीहरुले पनि आफ्ना ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा राखेर काम गराउन पाउने भएका छन् ।  बिमाको नियामक बीमा समितिले एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बिमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न भनेको हो ।  बीमा...

जनरल इन्स्योरेन्स : नाफा ३९.७७%ले बढ्यो, बीमाशुल्क आर्जन रु. २०.९६ करोड

1597205415general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा बीमाशुल्कबापत २० करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार बीमाशुल्कबापतको आर्जन कम्पनीले २७.३३ प्रतिशतले बढाएको हो। अघिल्लो वर्ष यस्तो आर्जन १६ करोड ४६ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको दाबीभुक्तानी...

सानिमा लाइफ: बिमाशुल्क ९८.४२% ले बढ्यो, व्यवस्थापन खर्चमा पनि वृद्धि, नाफा र रिजर्ब घट्यो

1597205112sanima.png
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ८२ करोड ९३ लाख बढी खूद बिमा शुल्क आर्जन गरेको छ ।  यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ९८.४२ प्रतिशतको बढोत्तरी हो । अघिल्लो वर्ष कम्पनीको खूद बिमा शुल्क आर्जन ४१ करोड ७९ लाख रुपैयाँमा सीमित थियो ।  कम्पनीको बिमा शुल्क आर्जनसँगै व्यवस्थापन खर्च र...

एशियन लाइफको नाफामा ७८.४३% को छलाङ, व्यवस्थापन खर्च घट्यो, आम्दानी बढ्यो

1597203685profit.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड बढी बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद बिमा शुल्क आर्जन ४ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।  एशियन लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा नाफालाई बढाएर १८ करोड १८ लाखको उचाई चुमाएको छ । यो भनेको अघिल्लो आर्थिक...

रिलायन्स लाइफ इन्स्योरेन्सको रु. ६३ करोडको आईपीओ भदौ ४ बाट निष्कासन हुने

1597199391Reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रु. ६३ करोड रुपैयाँबराबरको आईपीओ आउँदो भदौ ४ गतेबाट बिक्री खुला गर्ने भएको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर...

अजोड इन्स्योरेन्स : बीमाशुल्क आर्जनमा ७९.१५% को छलाङ, नाफा रु. ६.२० करोड

1597114550AJOD-English.jpg
काठमाण्डौ। हालै रु. ३० करोडको आईपीओ अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा बीमाशुल्कबापत २७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरण अनुसार बीमाशुल्कबापतको आर्जन कम्पनीले ७९.१५ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष यस्तो आर्जन १५ करोड ५१ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा...

चौथो त्रैमासमा राम्रै नाफा गरेको एभरेस्ट इन्स्योरेन्सको सेयरमा उछाल

1597041662Everestttt.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको एभरेस्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा उछाल आएको छ।  वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीको नाफा ३८१.५२ प्रतिशतले बढेको छ। यही बढोत्तरीकै कारण कम्पनीले राम्रो लाभांश घोषणा गर्ने आशाले लगानीकर्ताले खरिददारी बढाएका छन्। जसका कारण यो कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध