पृथक पाटो


जुन २१ को सूर्यग्रहणपछि कोरोना महामारी अन्त्य !

1592210114dr-kl.jpg
काठमाण्डौ। भारतका एक वैज्ञानिकले यही जुुन २१ मा लाग्ने सूर्यग्रहणपछि कोरोनाभाइरस महामारी अन्त्य हुुने दाबी गरेका छन्। भारतको चेन्नाईका वैज्ञानिकले सूर्य ग्रहण र कोरोनाभाइरसबीच सम्बन्ध रहेको उल्लेख गर्दै यस्तो दाबी गरेका हुन्। भारतीय सञ्चार दैनिक जागरणमा प्रकाशित समाचारअनुसार न्युुक्लियर र अर्थ वैज्ञानिक डा केएल सुुन्दर कृष्णाले...

थाईल्यान्डमा दुईजना रेष्टुराँ सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय

1591956279getty.jpg
थाईल्यान्डको एउटा अदालतले मानिसहरूलाई ठगेको आरोपमा दुईजना रेष्टुराँ सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय सुनाएको छ। गत वर्ष लाएमगेट सीफूड रेष्टुराँले अनलाइनमार्फत्‌ पहिल्यै भुक्तानी गर्नुपर्ने व्यवस्था शुरू गर्‍यो। थाईल्यान्डको पीबीसी च्यानलका अनुसार बीस हजार जति मानिसले पाँच करोड थाई भाट बराबरको भौचर खरिद गरे। तर पछि कम्पनीले...

बन्दैछ यस्तो कपडा, जसमा टच हुनासाथ कोरोनाभाइरस मर्ने दाबी

1591862780arvind-limited.jpg
काठमाण्डौ। कोरोनाभाइरसबाट बच्न भारतको एक कम्पनीले एन्टीभाइरस कपडा बनाउने घोषणा गरेको छ। भारतको अरबिन्द लिमिटेडले स्विस टेक्सटाइल इनोभेसन फर्म ह्याक म्याटेरियल एजीसँग सहकार्य गरेर कोरोनाबाट बचाउने कपडा बनाउन लागेको जनाएको छ। कम्पनीले इन्टेलिक फ्याब्रिक्स ब्रान्डका रुपमा पहिलो पटक भारतमा एन्टीभाइरस टेक्सटाइल टेक्नोलोजी प्रयोग...

1695556604Online-Ad.gif

८ दिनसम्म कोरोना संक्रमिको लाश शौचालयमा !

1591791909body.jpg
काठमाण्डौ । कोरोना संक्रमणले भयावह रुप लिएको भारतको महाराष्ट्र राज्यको एक अस्पतालबाट जुुन २ गतेदेखि हराइरहेको लाश ८ दिनपछि शौचालयमा भेटिएको छ ।  यो घटना महाराष्ट्र राज्यको जलगाव सिविल अस्पतालको भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  अस्पतालका अनुुसार कोरोना परीक्षणपछि संक्रमित देखिएकी एक महिलालाई जुुन १ गते अस्पताल भर्ना...

चीनद्वारा सालकका अंगहरुलाई औषधिको सूचिबाट हटाउने निर्णय

1591788809salak.jpg
काठमाण्डौ । जोखिमको सूूचिमा रहेका जनावरहरुको कानुुनी सुुरक्षा बढाएसँगै चीनले अन्ततः वर्षौदेखि प्रयोग भइरहेको सालकको अंगहरुलाई परम्परागत आधिकारिक औषधिको सूूचिबाट हटाएको छ।  सालक विश्वमै सबैभन्दा धेरै तस्करी हुुने स्तनधारी जिव हो । केही वैज्ञानिक र अनुुसन्धानकर्ताहरुले चीनको वुुहानमा रहेको जंगली जनावरको मासुु किनबेच हुुने...

के पुनरकर्जाले मात्र थलिएका व्यवसाय उठ्लान् त ?

1591511589deepak.jpg
-दीपक न्यौपाने नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्र तथा प्राथमिकताप्राप्त क्षेत्रका व्यवसायीहरुलाई सम्बद्र्धन गर्न र न्यून लागतमा कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलार्ई विशेष गरी साधारण पुनरकर्जा, विशेष पुनरकर्जा, निर्यात पुनरकर्जा, साना तथा मझौला उद्योगमा पुनरकर्जा गरी चार प्रकारका पुनरकजा सुविधा उपलब्ध गराउने...

महिला नेतृले बीच बजारमै कर्मचारीमाथि गरिन् चप्पलको वर्षा (भिडियोसहित)

1591376115sonali.png
काठमाण्डौ । भारतमा टीकटक स्टारको रुपमा चिनिने भारतीय जनता पार्टीकी एक नेतृले एक कर्मचारीलाई चप्पलले रामधुलाई गरिरहेको भिडियो भाइरल भएको छ ।  यो भिडियोमा भारतीय जनता पार्टीकी नेता सोनाली फोगाटले हिसारमा मार्केट कमिटीका एक सेक्रेटरीलाई यसरी रामधुलाई गरेकी हुन् ।  त्यहाँको खाद्यान्न बजारमै सोनालीले आफूमाथि गलत शब्द प्रयोग गरेको,...

विश्वमा नेपालको हर्बल प्रडक्ट नम्बर वान बन्छ, यसरी गरौं प्रवद्र्धन

1591265746harbal.jpg
-डा. देवराज क्षेत्री  कोविड-१९ बाट विश्व आक्रान्त बनिरहेको यो विषम परिस्थितिमा अर्को ठूलो समस्या आउने देखिन्छ, त्यो हो बेरोजगारी। लाखौं नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ। तसर्थ नेपालमा जनसंख्याको चाप बढ्ने देखिन्छ।  नेपाल फर्कने नेपालीहरु अब के गर्नेछन् ? यो एउटा गम्भीर प्रश्न हो। साथै नेपालबाट जुन...

रोबोटले खाइदियो ५० पत्रकारको जागिर !

1590844836micro.jpg
काठमाण्डौ । माइक्रोसफ्टले आफ्नो एमएसएन वेभसाइटमा अनुुबन्ध दर्जनौ पत्रकारहरुलाई स्वचालित रोबोट प्रणालीद्वारा प्रतिस्थापन गर्ने भएको छ ।  अमेरिकी र बेलायतका मिडिया रिपोर्टका अनुुसार यो स्वचालित प्रणालीले समाचारहरु स्वयम् चयन गर्नेछ । समाचार संस्थाबाट हुुने न्युुज क्युुरेटिङ र एमएसएन साइटका लागि हेडलाइन र तस्बिरहरु अहिलेसम्म...

गाँजाबाट के साच्चिकै कोरोना भाइरस मर्छ ? यस्तो छ यथार्थ

1590811665gaja.jpg
काठमाण्डौ । कोरोनाभाइरस बारे विभिन्न खाले अफवाहहरु सामाजिक सञ्जालहरुमा यत्रतत्र हेर्न र सुुुन्न पाइन्छ । बिबिसीले त्यस्ता भम्रपूर्ण दाबीहरुको जाँच गरेको थियो, जुुन पछिल्लो साता सामाजिक सञ्जालहरुमा सबैभन्दा धेरै सेयर गरिएका थिए । यसमा गाजा सेवन गरे कोरोनाबाट बच्न सकिन्छ भन्ने एउटा दाबी पनि समावेश थियो ।  हजारौ मानिसहरुले सामाजिक...

किन बढ्दैछ लकडाउनमा रक्सीको खपत ? बढ्दो तनाव वा सधैँको लत ?

1590810179Alcohol.png
काठमाण्डौ । जब भारतमा लकडाउनबीच रक्सी पसलहरु खुले तब मानिसहरुको भीडभाड नै लाग्यो। लाग्थ्यो कि रक्सीका सौखिनहरु सास रोकेर वा भनौँ मन थामेर यो क्षणको प्रतीक्षा गरिरहेका थिए। लकडाउन खोल्नासाथ रक्सी पसलबाहिर न त कोरोनाको डर न सामाजिक दूरीकै पर्वाह। उनीहरुको एउटै ध्याउन्न थियो कतिखेर आफ्नो घाँटी भिजाउन पाइएला। भारतमा मात्रै होइन...

तामझामका साथ लकडाउनमा बिहे, बेहुला–बेहुली क्वारेन्टाइनमा पुगे

1590650094Marriage.jpg
काठमाण्डौ । पाकिस्तानमा भएको एउटा विवाह फरक कारणले चर्चाको विषय बनिरहेको छ।  त्यहाँ बेहुली लिन जन्ती लिएर बेहुलीको घर पुुग्दा बेहुलालाई गिरफ्तारी गरेसँगै क्वारेन्टिन पठाइएको छ। प्रहरीले विवाह समारोह स्थलमा रेड मारेर अन्य १२ जना व्यक्तिसमेत गिरफ्तार गर्यो।  पाकिस्तानको फैसलाबादमा लकडाउनका बीच विवाह गर्दा बेहुलालाई निकै भारी...

कोरोना संकटबीच डाक्टर र नर्सले गरे अस्पतालमै विवाह, खुसियालीमा भर्चुअल ड्रिंग्स रिसेप्सन

1590561596marriage.jpg
काठमाण्डौ। कोरोना महामारीबीच बेलायतमा एक नर्स र डाक्टरको अस्पतालमै विवाह भएको छ। यही वर्ष हुुने भनिएको उनीहरुको विवाह यसअघि कोरोनाको प्रकोपका कारण रद्द भएको थियो। बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का ३० वर्षीय डाक्टर अनन्लन नभरात्नम र ३४ वर्षीया नर्स जान टिप्पिङले सेन्ट्रल लन्डनस्थित सेन्ट थोमस हस्पिटलमा लगनगाँठो कसेका हुुन्।...

जब दिल्ली–बैंग्लोरको हवाईरुटमा पाँच वर्षे बालक एक्लैले यात्रा गरे...!

15905052635yers.jpg
सोमबारदेखि आन्तरिक उडान सुरु गरेको भारतमा उडानमार्फत विभिन्न गन्तब्य जाने यात्रुहरूको सङ्ख्या ५८ हजार ३१८ पुगेको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबार देशका विभिन्न स्थानबाट कूल ८३२ उडान गरिएको थियो । सोमबारका उडानहरूमध्ये  एउटा यस्तो उडान भएको छ जसमा एक पाँच वर्षका बालकले एकल हवाई यात्रा गरेका छन् । तीन...

कोरोनाले थलिएका साना र घरेलु उद्योगलाई यसरी उकास्न सकिन्छ

1590496605rk.jpg
-रमेशकुमार भट्टराई अस्ट्रेलियाको सिड्नीमा मेरा मित्र विनोदप्रसाद मैनाली बस्छन् । उनको सिड्नीमा नै एडिज किचेन कम्पाईस नामको रेस्टुरेन्ट छ । छोटो अवधिमा राम्रो व्यवसाय गरे । कोभिड -१९ को आतंक पछि अष्ट्रेलिया सरकारले लडाउन घोषणा गर्दै सबै उद्योग व्यवसाय बन्द गर्‍यो। मैनालिको रेस्टुरेन्ट पनि बन्द भयो । राहतस्वरुप स्टेट सरकारले १० हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध