पृथक पाटो


पानीको अभावले कोरोना तीव्र गतिमा फैलनसक्छ: वाटरएड

1590494760water.jpg
काठमाण्डौ । पानीको अभावका कारण विश्वमा कोरोना संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएको छ । च्यारिटी संगठन वाटर एडले विश्वका केही देशमा देखिएको पानीको अभावका कारण ती क्षेत्रहरुमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलने दाबी गरेको हो ।  वाटर एडका अनुुसार ब्राजिल, उत्तरी यमनको युुद्धग्रस्त क्षेत्रका करीब तीन अर्ब मानिसहरुसँग कोरोनाको...

यी कुरामा सचेत रहनुस्, बालबालिकाको भावनात्मक र मानसिक अवस्थालाई बढावा दिनुस्

1590484848parents.jpg
काठमाण्डौ । हामी अहिले बढ्दो तनावपूर्ण संसारमा बाँचिरहेका कारण बालबालिकाको भावनात्मक र मानसिक अवस्थालाई बढावा दिन विषय हाम्रो प्राथमिकता पर्ने सकिरहेको छैन। मानसिक रुपमा परिपक्व बालबालिकाहरु भविष्यका समस्याहरुसँग जुुध्नका लागि तयार अवस्थामा हुुन्छन्। तर विभिन्न अध्ययनहरुले उनीहरु आफ्ना स्कुुल र भविष्यको काममा बढी केन्द्रित...

कोरोना त्रासदी : ‘सेक्स’ को बदला ‘रेन्ट फ्री एकोमोडेसन’

1590391063VTM.png
काठमाण्डौ । कोरोनाभाइरसका कारण भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड खडा भएको छ। नोकरी गइसकेपछि उनीहरुसँग कोठाको भाडा तिर्ने पैसा समेत बचेको छैन। यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्टा महिलालाई शारीरिक सम्बन्ध बनाउन माग गरिरहेका घटनाहरु सार्वजनिक भइरहेका छन्। नेसनल फेयर हाउजिङ एलायन्स...

1695556604Online-Ad.gif

हात मिलाउने दिन फेरि कहिल्यै आउला?

1590330851haat.jpg
विश्वभरीका मानिसहरू एक अर्कालाई नछुन र हजारौँ वर्षदेखि चल्दै आएको जैविक र सामाजिक चलनबाट टाढा रहन सङ्घर्षरत छन्। एउटा निकै प्रचलित हात मिलाउने चलन महामारीपछि हराउन सक्छ तर विकल्पहरू पनि छन्। जेम्स जेफ्री लेख्छन: सामान्यदेखि ठूलाबडाहरूले विनम्रतापूर्ण रूपले हात मिलाउँछन्। भविष्यमा कहिल्यै भेट नहुने मानिससँग देखि अर्वौँ डलरको...

चीनले अर्थव्यवस्था उकास्न ५०० बिलियन डलर प्रवाह गर्ने

1590323531freesnippingtool.comcapture20200524181645.png
काठमाण्डौ । चीनले कोरोनाको प्रकोपबाट सिथिल बनेको अर्थव्यवस्थालाई उकास्नका लागि अतिरिक्त उपाय स्वरुप अर्थतन्त्रमा ५०० बिलियन डलर प्रवाहित गर्ने  भएको छ ।  यस मार्फत चीनमा ९० लाख रोजगार सिर्जना गरिनुुका साथै महामारीको प्रभावलाई कम गरिनेछ ।  यसअघि चीनका प्रधानमन्त्रि लि केकियाङले कोरोनाले निम्त्याएको अनिश्चितताका कारण यो वर्ष...

‘कोरोना भ्याक्सिन बन्ने संभावना ५०% मात्र’–बेलायती वैज्ञानिक

1590320872Coronavirusvaccine.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न लागिपरेका बेलायतका अग्रणी वैज्ञानिकहरुले यो सफल हुुने सम्भावना ५० प्रतिशत मात्रै रहेको चेतावनी दिएका छन् । विशेषज्ञहरुको समूहलाई नेतृत्व गर्ने अक्सफोर्ड युुनिभर्सिटीका प्राध्यापक एड्रियन हिलले कोरोनाको प्रकोप घट्दै गर्दा यसविरुद्धको भ्याक्सिन पत्ता लाग्ने सम्भावना पनि तीव्र...

नोवेल पुरस्कार विजेता वैज्ञानिक भन्छन्-'लकडाउनले ज्यान बचाएन, उल्टो धेरैको मृत्यु भयो'

1590298068ssss.jpg
काठमाण्डौ । कोरोनाको नियन्त्रण र रोकथामका लागि विश्वका देशहरुले लकडाउन जारी गरिरहेका बेला एक जना नोबेल पुुरस्कार विजेता वैज्ञानिकले लकडाउनले ज्यान बचाउनुुभन्दा उल्टो धेरैको मृत्युु हुुने बताएका छन् ।  महामारीको प्रारम्भिक स्तरको सही पूर्वानुमान गरेका स्ट्यानफोर्ड युुनिर्भसिटीका प्राध्यापक माइकल लेभिटले कोरोनाबाट मानिसहरुलाई...

पैसाको मामिलामा ध्यान राख्नुस् यी ५ कुरा, कठिन समयमा बन्नेछ सहारा

1590292203money.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अहिले शारीरिक, मानसिक र आर्थिक रुपमा संकट निम्त्याइरहेको छ। संक्रमण रोकथामनका लागि गरिएको लकडाउनबाट अधिकांश मानिस घरमा थुनिएका छन्। यस्तोमा आकस्मिक समस्या आइपर्न सक्छन् र पैसा आवश्यकता पनि पर्न सक्छ। यस्ता आकस्मिक समस्यासँग लड्नका लागि यी ५ कुरालाई ध्यान दिन अतिआवश्यक छ।  आकस्मिक...

निको भएका संक्रमितको एन्डीबडीले ६ महिनासम्म मात्रै काम गर्ने नयाँ तथ्य सार्वजनिक

1590228879anti1.png
काठमाण्डौ । कोरोना संक्रमणबाट निको भएकाहरुको प्रतिरोधात्मक क्षमताले ६ महिनासम्म मात्रै काम गर्ने नयाँ तथ्य सार्वजनिक भएको छ।  त्यसैले कोरोना संक्रमणबाट मुुक्त भएकाहरुलाई पुुनः संक्रमण हुुनसक्ने सम्भावना उच्च देखिएको वैज्ञानिकहरुले बताएका छन् ।  वैज्ञानिकहरुको यो दाबी यस्तो बेला आएको छ, जब बेलायत सरकारले इम्युुनिटी पार्सपोटका...

लकडाउनमा पुराना वस्तु खोज्दा भेटियो २ किलो सुन

1590208406gold.jpg
काठमाण्डौ । फ्रान्सका दुुई बालबालिकाले लकडाउनमा रहेका बेला २ किलो सुन भेटेका छन्। फ्रान्सका स्थानीय मिडियाका अनुुसार १० वर्षीय ती बालबालिकाहरु मार्च महिनामा लकडाउन जारी भएपछि आफ्नो परिवारसँग फ्रान्सको पुुरानो सहर भेन्डोममा रहेका आफन्तकोमा गएका थिए। त्यहा गएपछि उनीहरुले घरमा प्रयोग गर्नका लागि घरवरिपरि रहेका पुराना वस्तुुहरु...

कोरोनाबाट बच्न अपनाइएका उपायबाटै भारतमा सयौँको मृत्यु

1590205173india.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमण एकातिर लाखौँ मानिसको ज्यान गइसकेको छ। अर्कोतिर यसको रोकथामका लागि गरिएको लकडाउनले समस्यामा परेको जीविकोपार्जनको वैकल्पिक उपाय खोज्दा सयौँको ज्यान गइरहेको छ।  भारतमा गत मार्च २५ बाट लकडाउन जारी छ। अर्कोतिर कोरोनाबाट बच्न र यसको रोकथामका लागि जारी गरिएको लकडाउनका कारण संकटमा परेको...

कम लगानीमै सुुरु गर्नुस् यो बिजनेस, १ वर्षमै हुनेछ पैसाको वर्षा

1590134008napkin.jpg
काठमाण्डौ । समयका साथसाथै मानिसको लाइफस्टाइल पनि परिवर्तन भइरहेको छ। कोरोनाभाइरसका कारण अहिले मानिसहरु सरसफाइमा बढी ध्यान दिइरहेका छन्। अब थुप्रै कुराको माग बढ्न सक्छ। बजार खुल्नासाथ यसको असर स्पष्ट देखिनेछ।  अफिस, होटल र रेस्टुराँ सबैतिर टिस्यु पेपरले आफ्नो स्थान लिइसकेको छ। अब यसले मानिसको निजी जीवनमा पनि हिस्सा बनाइसकेको...

वैज्ञानिकले गरे पृथ्वीको चुम्बकीय क्षेत्र कमजोर भएको सनसनीपूर्ण खुलासा

159013145411112.jpg
काठमाण्डौ । कोरोनाले थलिएको विश्वको लागि अर्काे अशुुभ र संकटपूर्ण समाचार आएको छ । वैज्ञानिकहरुले पृथ्वीको चुुम्बकिय क्षेत्र कमजोर भएको सनसनीपूर्ण खुुलासा गरेका छन् ।  वैज्ञानिकहरुले अफ्रिका र दक्षिण अमेरीका बिचको पृथ्वीको चुुम्बकिय क्षेत्र तीव्र गतिमा कमजोर बनेको बताएका छन् । यो घटनालाई वैज्ञानिकहरुले साउथ एट्लान्टिक विषमता...

बिरुवा बेचेर लाखौँ आम्दानी

1590063045plant.jpg
काठमाण्डौ ।म्याग्दीका कृषकले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् ।  सुन्तला र कागतीका बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । अन्नपूर्ण गाउँपालिका—२ दानाको फगाम गाउँका जोगबहादुर विकले घरमा बसीबसी बिरुवा बेचेर वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँको कुनै जागिर पनि छैन र विदेश...

पर्याप्त पीपीई नदिएकोमा विरोध गर्दा डाक्टरलाई पुर्याइयो मानसिक अस्पताल

1590045805dr-Sudhakar.jpg
काठमाण्डौ । भारतका एक डाक्टरलाई नाङ्गै पारेर एक प्रहरीले कुुटेको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको छ। भिडियोमा सुुधाकर नाम गरेका ती डाक्टरको शरीरको माथिल्लो भागमा कुुनै पनि कपडा लगाएको देखिँदैन र एकजना प्रहरीले उनलाई लात्ताले हानेर भुुइँमा लडाएको देखिन्छ। उनको हात पछाडिबाट बाँधिएको र प्रहरीले निर्घात कुुटपिट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध