पृथक पाटो


मे–जूनमा ६ ग्रहको एकैपटक उल्टो चाल, के हुँदैछ यो साल ?

1588086371graha.jpg
काठमाण्डौ । ज्योतिषशास्त्रमा कुुल ९ वटा ग्रहहरु रहेका बताइएको छ, जसको प्रभाव हाम्रो जीवन र समाजमा पर्ने गर्दछ । यसमध्ये दुुईवटा ग्रह राहुु र केतुु सधैं उल्टो चालमा चल्ने गर्दछन् भने सूर्य र चन्द्रमा सधै सिधा चालमा चल्ने गर्दछन् । अरु बाँकी ५ वटा ग्रहहरु उल्टो र सिधा दुुवै चालमा चलिरहने गर्दछन् ।  यो वर्षको मे महिनामा ग्रहहरुको अचम्मको...

कोरोनाको कत्रो त्रास, आवतजावत रोक्न दुई राज्यबीचको सीमामा पर्खाल निर्माण

1588065219india.jpg
काठमाण्डौ । कोरोनाभाइरसको सन्त्रास अहिले विश्वरभर रहेको छ। यो संक्रमण फैलिन नदिन विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण स्थलमार्ग र हवाईमार्ग ठप्पप्रायः छ।  स्थलमार्गकै कुरा गर्ने हो भने अत्यावश्यक वस्तु आयातनिर्यातसँगै अत्यावश्यक सेवा र अलपत्रमा परेकाहरुलाई पठाउन केही खुकुलो पारिएका छन्। तर संक्रमणको त्रास मानिसमा...

लकडाउनमा ‘लुडो’ खेल, हारको रिसमा पतिले भाँचे पत्नीको ढाडका हड्डी

1587973188ludo.jpg
काठमाण्डौ । कोरोनाको नियन्त्रण र रोकथामका लागि यबितेला विश्वभर लकडाउन जारी रहेका छन्। लकडाउनले गर्दा मानिसहरु घरमै बस्न बाध्य भएका छन्। समय कटाउन मानिसहरु घरभित्रै विभिन्न खेलहरु खेल्ने गरिरहेका छन्।  अहिले अनलाइनमै पनि बढी नै खेल खेल्न थालिएको छ। तर भारतको गुुजरात राज्यको बडोदरामा लुुडो एउटा परिवारको कलहका कारण बनेको ...

1695556604Online-Ad.gif

कोरोना सर्ने डरले लाशै नहेरी 'अन्तिम संस्कार', जीवित फर्केपछि सबै हैरान

1587972034Ecuador.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाको कहरले मानव अस्तित्वलाई नै चुुनौती दिइरहेको छ। विश्वका कतिपय ठाउँमा कोरोनाको कारण मृत्युु भएका मानिसहरुको आफन्तजनहरुलाई अन्तिम संस्कारमा भाग लिन पनि दिइएको छैन। कतिपय परिवारकाले भने आफूलाई कोरोना सर्ने भन्दै लाशलाई नहेरै गाड्न दिइरहेका छन्। अहिले एउटा आश्र्चयचकित पार्ने घटना सार्वजनिक भएको छ। एक...

लकडाउनमा फस्यो जन्ती, ३५ दिनपछि जुर्यो बेहुली लैजाने साइत

1587971315marriage.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस लोकथामका लागि अधिकांश देश लकडाउनमा छन्। लकडाउनका क्रममा विभिन्न अनौठा घटनाहरु पनि घटिरहेका छन्। यस्तै एउटा घटेको छ छिमेकी मुलुक भारतमा। लकडाउनमा बेहुली लिन झारखण्डबाट निस्केको बेहुलासहितको जन्ती ३५ दिन अलीगढमा फस्यो। अनि ३५ दिनपछि हिजो आइतबार जन्ती बेहुली लिएर झारखण्ड फर्किएको छ। अलीगढका...

पैसा कसरी कमाउने ? यस्ता छन् बिल गेट्सका महत्वपूर्ण ५ टिप्स्

158796585730843-billl-gates.jpg
काठमाण्डौ । धनी कसरी बन्ने ? यो कुरा केवल धनी नै बताउन सक्छन्। विश्वका दोस्रो धनी व्यक्ति बिल गेट्सले पैसा लगानी गर्ने र कमाउने केही टिप्स दिएका छन्। यी टिप्सका मद्दतले जोकोहीलाई पैसा कमाउन सहयोग पुग्न सक्छ।  बिल गेट्सका यी टिप्सबाट जीवनमा अगाडि बढ्न, जागिर र व्यापारमा मद्दत पुग्न सक्छ। बिल गेट्सको मान्यता छ कि कठिनाइहरुमा रहेर सफलताको...

लकडाउनमा भोकै बनेका गरीबलाई खुवाउन लाखौंको जग्गा बेचे यी दाजुभाईले

1587913192brothers.jpg
-इमरान कुरेसी ‘यदि हामीले धर्म हुन्छ भनेर मानिसलाई खाना दियौं भने ईश्वरले समेत हामीतर्फ हेर्न छाडिदिन्छन् ।’  यो भनाई हो मुजम्मिल र तजम्मुल नामका दुई भाईको । भारतको कर्नाटकको राज्यको कोलारमा बस्दै आएका यी दुई भाईले लकडाउनमा गरीबहरुलाई खाना खुवाउनका लागि २५ लाख रुपैयाँमा आफ्नो सम्पत्ति बिक्री गरिदिएका छन् ।  मुजम्मिल पाशा दुई...

मृत्युअघि कोरोना संक्रमित युवाले परिवारलाई लेखेको हृदयविदारक चिठी, पढ्नेको आँसु थामिएन

15878914671.jpg
काठमाण्डौ । कोरोनाभाइसबाट मृत्युु हुुनुभन्दा ठीक पहिले एक ३२ वर्षका युुवकले आफ्नी पत्नी र छोराछोरीका लागि आँखा रसाउने हृदयविदारक चिठ्ठी लेखेका छन् ।  युुवकको मृत्युपछि जब उनकी पत्नीले उनको सामानहरु जाँच गर्न थालिन्, तब उनले मोबाइलमा लेखिएको एउटा चिठ्ठी भेटिन् । यो घटना अमेरिकाको कनेक्टिकटको डेनबरीको हो ।  एक महिना कोरोनासँग...

बेहुलाबेहुलीमै कोरोना संक्रमण भएपछि गाउँमा खैलाबैला

1587888762aajtak.jpeg
नयाँदिल्ली । नेपालमा भन्दा एक दिन ढिलो गरी भारतमा लागू लकडाउन जारी नै छ । यस्तो बेलामा यूपीको आजमगढका एक नवदम्पत्ति विवाहपछि राजस्थान पुगे । राजस्थानमा यी नवदम्पत्तिको स्वास्थ्य जाँच भयो, तब थाहा भए दुवै दम्पत्ति कोरोना संक्रमित पो रहेछन् ।  यसपछि राजस्थानकै अस्पतालमा यो दम्पत्तिको उपचार भइरहेको छ । तर, अजमगढमा जहाँ उनीहरुको विवाह...

भारतीय हाईकोर्टमा मुद्दाको सुुनुुवाइ भिडियो कन्फ्रेन्सिङमा, वकिल प्रस्तुत भए ‘गन्जी’ मा

1587885195india-court.jpg
काठमाण्डौ। कोरोनाभाइरसको नियन्त्रण र रोकथामका लागि भारतमा देशव्यापी लकडाउन लागू गरिएको छ। कोरोनाको जोखिमका कारण भारतको सर्वाेच्च अदालतले भिडियो कन्फ्रेन्सका माध्यमबाट सुुनुुवाइ गरिरहेको छ। सर्वाेच्च अदालतले सबै हाईकोर्टलाई भिडियो कन्फ्रेन्सिङमार्फत सुुनुुवाइ गर्न र यसका लागि नियम बनाउन आदेश दिएको छ।  यतिकेला भारतका...

कोरोनाका गम्भीर बिरामीलाई किन घोप्टो पारेर सुताइन्छ ? यस्तो रहेछ कारण

1587826696proning.jpg
काठमाण्डौ । विश्वभर अहिले कोरोनाको उपचारको लागि प्रोनिङ विधिको प्रयोग भइरहेको छ, जसमा संक्रमतिलाई घोप्टो पारेर पेटको सहारामा सुुताइने गरिन्छ ।  यतिबेला विश्वभर कोरोना संक्रमणका घटनाहरु दिनानुुदिन बढिरहेको छ । यस्तोमा विश्वभरका अस्पतालहरुबाट विभिन्न तस्बिरहरु पनि सार्वजनिक भइरहेका छन् । यी तस्बिरहरुमा अस्पतालको इन्टेन्सिभ केयर...

भारतको दैनिक मृत्युदरमा नाटकीय गिरावट, कारण खोज्दै विज्ञ

1587803241indian-death.jpg
काठमाण्डौ । भारतमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि राष्ट्रव्यापी रुपमा लागू गरिएको लकडाउनका कारण त्यहाँका विभिन्न भागमा मृृत्युुदर नाटकीय रुपमा कमी आएको छ । सन् २०१९ डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको कोरोनाभाइरसको वास्तिवक प्रभावलाई निर्धारण गर्न विश्वव्यापी रुपमा भइरहेको मृत्युुदरको छानविन भइरहेको छ ।  विश्वभर कोरोनाबाट...

कोरोनाको नाममा आहात पारेर राहतको कुरा !

1587626941rahat.jpg
-भिम चन्द विश्वव्यापी  रुपमा फैलिएको कोरोना भाइरसलाई नियोजित रुपमा नेपाल भित्र्याएर त्यसैको नाममा सम्बद्ध पक्षहरुको अरबौं कुम्ल्याउने दाउ रहेको तथ्य पछिल्ला गतिविधिहरुले पुष्टि गरिरहेछ । यदि देश र जनताप्रति अलिकति मात्र जिम्मेवारी र उत्तरदायित्व महसुस गरिएको भए विश्वका शक्तिशाली देशहरुलाई समेत हायलकायल पारिरहेको भाइरस नेपालमा...

चीनमा लकडाउन खुकुलो परिएसँगै खुल्यो उद्योग, गरियो ‘किसिङ कन्टेस्ट’

1587545690kissing.jpg
काठमाण्डौ । चीनको वुहान सहरबाट कोरोनाभाइरसको कहर सुरुआत भएको सारा विश्वलाई ज्ञान छ। अहिले चीनको अवस्था पहिलेको तुलनामा सामान्य बन्दै गएको छ। जसका कारण चीन सरकारले लकडाउन खुकुलो पार्दै गएको छ। जसका कारण उद्योगधन्दा, पसललगायत क्षेत्र खुल्न थालेका छन्।  यसबीच लकडाउन खुकुलो भएसँगै खुलेको चीनको एउटा उद्योगमा फरकशैलीमा खुसियाली...

संसार डुल्न हिँडेको एक जोडी, जसले कोरोना विपत्तिबारे पत्तै पाएनन्

1587543296couple.jpg
काठमाण्डौ । एलेना मानीधेट्टी र रायन आजवोर्नले सन् २०१७ मा धेरै मानिसले कल्पना गर्ने एउटा कुरालाई आफ्नो जीवनमा साकार पार्ने निर्णय गरे। उनीहरूले जागिर छाडे, एउटा डुङ्गा किने र संसार डुल्ने योजना बनाए। उनीहरूले परिवार सदस्यहरूलाई सम्पर्कमा रहन आग्रह गरे। तर एउटा सर्त राखे: नराम्रो खबर नभन्ने। घातक नयाँ कोरोनाभाइरस सङ्क्रमण संसारभर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध