पृथक पाटो


भारतमा कोरोना सर्ने भन्दै जथाभावी थुक्न प्रतिबन्ध

1586961160spit.jpg
काठमाण्डौ । भारत सरकारले थुुकबाट पनि कोरोना सर्नसक्ने भन्दै थुुक्नमा प्रतिबन्ध लगाएको छ ।  कोरोना संक्रमणको नयाँ निर्देशिका जारी गर्दै भारत सरकारले देशभरि थुुक्न मनाही गरेको हो ।  यदि कसैले थुुकेको भेटिए निजलाई कारबाही गरिने जनाइएको छ ।  भारतको स्वास्थ्य एवम परिवार कल्याण मन्त्रालय र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले पनि...

लकडाउनले जसको सम्पत्ति २४ अर्ब डलरले बढ्यो !

1586961198jeff.jpg
काठमाण्डौ । बढ्दो अनलाइन सपिङको ट्रेण्ड पछि अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसको सम्पत्तिमा २४ अर्ब डलरले बढोत्तरी भएको छ । जसका कारण उनको कम्पनीको शेयरमूल्य पनि नयाँ उचाइमा पुुगेको छ ।  ब्लुुमबर्गको अरबपतिको सूचिमा १३८ अर्ब डलरसहित बेजोस पहिलो स्थानमा रहेका छन् । यसअघि पनि उनी विश्वका धनाढ्यको सूचिमा पनि पहिलो स्थानमा नै रहेका...

लकडाउनमा भूतको त्रास, कहाँ र किन ?

1586847079indonesia.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि अहिले अधिकांश देशहरु लकडाउन गरिएका छन्। केही देशमा सामाजिक दूरी र सरसफाइलाई महत्व दिएका छन्। महामारी रोक्न देशअनुसार अनेकन उपाय अवलम्बन गर्ने काम भइरहेको छ। त्यस्तै लकडाउन उल्लंघन नगरुन् भनेर विभिन्न देशहरुले जरिवाना, कैदजस्ता कडा नियम पनि लागू गरेको छन्।  इन्डोनेसियाको एउटा...

1695556604Online-Ad.gif

यी कस्ता विज्ञापन ? कम्पनीबाटै ग्राहकलाई आफ्ना उत्पादन प्रयोग नगर्न आग्रह

1586839180Uber.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संकटका बीच अमेरिकी कम्पनीहरु उबर र फियाट क्रिस्लरले अनौठो विज्ञापनहरु तयार गरेका छन्। जसमा ग्राहकलाई आफ्ना उत्पादन प्रयोग नगर्न उनीहरुले अनुरोध गरेका छन्। उबरद्वारा तयार पारिएको १ मिनेट लामो टीभी विज्ञापनमा कोरोनाबाट बच्न मानिसहरु होम क्वारेन्टिनमा बसेका देखाइएको छ। ‘घरमै बस्नुहोस्’, विज्ञापनको...

नेपालमा पनि ‘हेलिकप्टर मनि’ नीति कार्यान्वयनको समय आएको हो ?

1586709630getty.jpg
काठमाण्डौ । कल्पना गनुुर्स कि कोरोनाभाइरसका कारण तपाई घरमा सेल्फ क्वारेन्टाइनमा हुुनुुहुुन्छ र अचानक तपाईले घरको बालकोनीबाट हेलिकप्टरले नोट बर्साइरहेको देख्नुभयो । अर्थशास्त्रीले यो काल्पनिक परिस्थितिलाई ‘हेलिकप्टर मनि’ अर्थात ‘मोनेटरी हेलिकप्टर’ भन्ने गर्दछन् । तपाइलाई थाहा छ यसको अर्थ के हो ?    गहिरो आर्थिक संकटको...

कोरोनाको जड मानिएको बुहानको संदिग्ध ल्याबसँग अमेरिकी कनेक्सनको सनसनीपूर्ण खुलासा

1586690300wuhan.jpg
काठमाण्डौ । कोरोनाभाइरस सबैभन्दा पहिले चीनको वुुहानबाट फैलिएको थियो । कोरोना फैलिएपछि चीनले यो भाइरस वुहानको जंगली जनावरको मासुु बजारबाट मानिसमा सरेको दाबी गर्यो । चीनको यो दाबीपछि यस्तो भाइरस चमेरोमा पाइने तथ्य पत्ता लाग्यो, त्यसैले यो भाइरस चमेरोबाट मानिसमा आएको भन्ने विश्वास गर्न थालियो ।  यसको केही समयपछि यो भाइरस चीनको एक...

यूकेका प्रधानमन्त्रीसँग फोटो खिचेकी नर्सको कोरोनाबाट मृत्यु

1586678959boris.jpg
काठमाण्डौ । कोरोनाबाट संक्रमित बेलायतका प्रधानमन्त्रीसँग हस्पिटलको वार्डमा फोटो खिचेकी एक नर्सको कोरोनाबाट मृत्युु भएको छ ।  अवकाश हुुन केही महिना मात्रै बाँकी रहेका बेला ५१ वर्षिय सारा ट्रोलोप्पीको कोरोना संक्रमणबाट मृत्युु भएको बेलायति पत्रिका द सनले जनाएको छ ।  म्याट हानककले १९ जना एनएचएसका कर्मचारीहरु महामारीको दौरान मरेको...

विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा आफूलाई ज्यान मार्ने धम्की आएको खुलासा

1586530400tedros.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठनका प्रमुख, इथोपियन माइक्रोबायोलोजिष्ट टेड्रोस अधानोम घ्रेबेएससले कोरोना भाइरसविरुद्धको लडाइँमा आफूमाथि ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् ।  पछिल्लो समय उनीविरुद्ध दैनिकजसो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट कटू आलोचना आइरहेको छ । विश्व स्वास्थ्य संगठनको बजेट कटौति लगायतका धम्की दिंदै...

नेपालका एक व्यक्तिका कारण बिहारमा बबण्डर

158651539222.jpg
पटना । भारत सरकारका स्थानीय अधिकारीहरुले नेपालका एक व्यक्तिले सुनियोजित ढंगले भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन खोजेको भन्दै गोप्यपत्र सीमा सुरक्षा बललाई लेखेसँगै यो विषयले बबण्डर मच्चिएको छ ।  कोरोना भाइरस संक्रमण रोक्नका लागि भारतले हरसंभव प्रयास गरिरहेको, तर यस्ता प्रयासलाई असफल बनाउन सुनियोजित ढंगले भाइरस संक्रमितहरुलाई...

न्यूजिल्याण्डमा कोरोनाबाट केबल २ को मृत्यु, ३९ वर्षीय प्रधानमन्त्रीले कसरी गरिन् नियन्त्रण ?

1586513373pm.jpg
विश्वमा केही देश कोरोना भाइरसको लडाईँमा बाँकी देशहरुलाई छाडेर निकै अघि बढेका छन् । यसमा न्यूूजिल्याण्डको पनि नाम समावेश हुुुन्छ । त्यहाँ ४ दिनदेखि लगातार कोरोनाभाइरसको घटनामा कमी आइरहेको छ ।  बिहीबार न्यूूजिल्याण्डमा कोरोना भाइरस संक्रमणका कुुल २९ नयाँ संक्रमित मात्र भेटिए । न्यूूजिल्याण्डमा हालसम्म कुुल संक्रमणका १ हजार ३३२ घटना...

लकडाउनमा फस्यो छोरा, घर ल्याउन एक महिलाले गरिन् स्कुटरमै १४ सय किलोमिटर यात्रा

1586506333India-Lockdown.jpg
काठमाण्डौ। लकडाउनमा फसेको आफ्नो छोरालाई ल्याउन एक महिलाले स्कुटरमा १४ सय किलामिटर यात्रा गरेको घटना सार्वजनिक भएको हो। यो घटना हो भारतको तेलंगानास्थित निजामाबादको हो। त्यहाँ ५० वर्षीय रजिया बेगमले करिब १४ सय किलोमिटर स्कुटरमा यात्रा गरेर तीन दिन लगाएर लकडाउनमा फसेको आफ्नो छोरालाई घर ल्याएकी हुन्। उनले सोमबार स्थानीय प्रहरीसँग...

‘वर्क फ्रम होम’ : यसरी मिलाउनुस् जीवनसाथीसँगको सम्बन्ध र अफिसको कामको प्रबन्ध

1586505034work-form-home.jpg
काठमाण्डौ। कोरोनाभाइरसको बढ्दो प्रकोपका कारण विश्वभरिका मानिसहरु सामाजिक दूूरी कायम गरिरहेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशहरु लकडाउन गरिएपछि मानिसहरु आफ्नै घरमा बन्द छन्। विश्वमा अहिले करोडौँ कर्मचारी घरबाटै काम (वर्क फ्रम होम) गरिरहेका छन्।  विश्वभरका कर्मचारीहरुले डाइनिङ रुम, बेडरुम, किचनलगायत...

७६ दिने लकडाउन खुल्नेबित्तिकै ७६ नै थरी खाना अर्डर

1586490925Wuhan.jpg
काठमाण्डौ। कोरोनाभाइरसको उद्गस्थल चीनको वुुहान सहरमा ७६ दिनको लामो लकडाउन अन्त्य भएपछि मानिसहरु स्वतन्त्र भएर खुुला आकाशमुुनि सास लिइरहेका छन्। वुहान सहरमा अहिले उल्लासको वातावरण सिर्जना भएको छ। मानिसहरु साथीभाइ, इष्टमित्र र आफन्तसँग भेटघाटमा व्यस्त छन्।  मानिसहरु लकडाउनको लामो अवधिमा गर्न नपाएका काम, इच्छा र आंकक्षाहरु पूरा...

लकडाउनको सकस: एक यूरो सस्तो ब्रेड लिन ३८६ किलोमिटरको यात्रा

1586420306bread.jpg
काठमाण्डौ । विश्वभर लकडाउन लागू भइरहेकाले दैनिक आवश्यक पर्ने सामाग्री खरीद गर्न मानिसहरुलाई असहज भइरहेको छ ।  घरमा खाद्यान्न र अन्य अति आवश्यकीय सामाग्री अभाव भएपछि मानिसहरु सडकमा निस्कने गर्दछन् । तर घरबाहिर निक्लन विभिन्न ठाउँमा भिन्न भिन्न समय निर्धारण गरिएका छन् । यति गर्दा पनि मानिसहरु कहाँ मान्थे र ?  आफूलाई आफ्नो मर्जीको...

कोरोना संकटमा कसरी खुशी हुने ? यस्ता छन् विज्ञको टिप्स

1586350018happy.jpg
विलियम पार्क  -बीबीसी फ्यूचर कोरोना भाइरसको महामारीले विश्व नै डिप्रसेनमा, मानिसहरुको मृत्युुको खबर, लकडाउन, तीव्र गतिले संक्रमण फैलनुु, मास्क लगाएको तस्वीरहरु सबै मिलाएर एक भयावह दृश्य प्रदर्शित भइरहेको छ । यो महामारीमा मानसिक स्वास्थ्य सबल बनाइराख्नुु ठूूलो चूूनौति बन्ने देखिन्छ ।  यस्तो तनावपूूर्ण र डिप्रेसन दिने अवस्थामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध