पृथक पाटो


जगदम्बाका मालिकले जब हिरासतबाटै चिच्याए–‘ऐइया, मरेँ, प्लिज मलाई बचाउनुस्’

1586331552sulav.jpg
काठमाण्डौ ।  ‘ऐइया, मरेँ, मलाई बचाउनुहोस् । पोल्यो, दुख्यो, मरे, प्लिज मलाई बचाउनुहोस् ।’  रातको समयमा हिरासतका बन्दीले यस्तो बिलय गरेपछि ड्यूटीमा खटिएका प्रहरी पनि आत्तिए । माथिल्लो तहसम्म खबर भयो । हतार हतार अवस्था बुझ्ने कोशिश भयो ।  केही माथिल्लो स्तरका प्रहरी कर्मचारी पुग्दा समेत सुलभ अग्रवाल छाति समाउँदै कराइरहेका...

कोरोनापछिको अर्थतन्त्र कसरी संचालन गर्ने ? जर्मन खोजकर्ताले विश्वलाई दिए यस्ता उपाय

1586265577germany.jpg
काठमाण्डौ । प्रश्न: महामारीबाट ठप्प बनेको अर्थतन्त्रलाई तपाई कसरी पुुन सञ्चालन गर्नुहुुन्छ ?  जवाफः धेरै नै सावधानीपूर्वक ।  कोरोनाभाइरस विश्वभर अझै तीव्र गतिमा फैलदै गर्दा युुरोपेली देशका सरकारहरुले संक्रमणको फैलावटमा कमी आउन थालेपछि कसरी पुुनः उद्योग कलकारखाना, कार्यालय, शैक्षिक संस्थाहरु खोल्ने र सञ्चालन गर्ने भन्ने बारेमा...

कपडाबाट पनि सर्नसक्छ कोरोना, कसरी बच्ने ?

1586165695clothes.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नयाँ संक्रमण फैलन रोक्नका लागि मानिसहरु सामाजिक दुुरी बनाइराखेका छन् । यस्तोमा दैनिक गर्दै आइरहेका कामहरु कसरी गर्ने भन्ने प्रश्न उठ्न सक्छ । यिनीहरुमध्ये नै एउटा काम हो लुुगा धुुने काम ।  कपडा धुँदा कयौ कुरामा ध्यान दिंदा कारोनाभाइरसबाट बच्न सकिने विज्ञहरु बताउँछन् ।  कपडामा कति समयसम्म कोरोनाभाइरस...

1695556604Online-Ad.gif

बेलारुसका राष्ट्रपतिको नागरिकलाई उर्दी–‘कोरोना मार्न भोड्का पिउनू, खेतमा काम गर्नू र साउना बस्नू’

1586094328belarus.jpg
काठमाण्डौ । पूरा विश्व कोरोना भाइरसविरुद्धको लडाई लडिरहेको छ । यही बेला बेलारुसले यो लडाईको सबैभन्दा सजिलो तरिका अपनाएको छ, खासमा कोरोना भाइरस र यसको प्रभावलाई नजरअन्दाज गर्दै ।  त्यहाँका राष्ट्रपति अलेकजेण्डर लुकाशेकोले आफ्ना नागरिकहरुलाई स्वस्थ रहनका लागि केही टिप्स दिएका छन् । उनका अनुसार दैनिक भोड्का पिउँदा, खेतमा मेहेनत गर्दा...

लकडाउनको बेला प्रशासनको आँखा छलेर हिँडिरहनुभएको छ ? गुगलको फन्दामा पर्नुहोला नि

1586071831123.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी फैलनलाई रोक्नका लागि विश्वका सरकारले आम नागरिकहरुलाई घरमै बस्न सल्लाह दिइरहेका छन् । यही क्रममा गुुगल लकडाउनका दौरान यात्रा गर्ने व्यक्तिहरुको मुुभमेन्ट रेकर्ड गरिरहेको छ । यो प्रविधिमार्फत अलग अलग ठाउँ र मानिसहरुको यात्रा विवरण लिने कार्य गुगलले जारी राखेको छ ।  गुुगल युुकेसमेत १३० देशका...

विश्वका यी ४० ठाउँ, जहाँ कोरोना भाइरस पुग्न सकेको छैन

1585994199turkey.jpg
काठमाण्डौ । विश्वका अधिकांश मुलुक कोरोना भाइरसको चपेटामा छन् । विश्व स्वास्थ्य संगठनका प्रमुखले भनिसकेका छन् कि दितीय विश्वयुद्धपछि यो नै सबैभन्दा ठूलो चुनौति हो, जसबाट पूरा विश्व प्रभावित छ । तर, केही देश र केही क्षेत्र अझै पनि यस्ता छन् जहाँ कोरोना भाइरसको संक्रमण पुगेको छैन ।  प्रशान्त महासागरीय द्वीप तुवालु तथा पूर्व सोभियत...

कोरोनाका कारण यी ६ विषयमा आमूल परिवर्तन,समाजको रुपै फेरिनसक्ने

1585920571shop.jpg
काठमाण्डौ । कोरोना संकटले एकातिर विश्वको अर्थव्यवस्था तहसनहस पारिरहँदा अर्काेतर्फ यसले हाम्रो मानवियताको परिक्षा लिइरहेको छ ।  उसो त मानिस सामाजिक प्राणी हो । तर यतिबेला कोरोनाभाइरसबाट बच्न मानिसहरुले सामाजिक दुुरी बनाइरहेका छन् ।  यो भाइरसले हाम्रो रहनसहनदेखि लिएर खानपिन र जिउने तौरतरिका बदलिदिएको छ । हाम्रो पूर्विय...

लकडाउनले चीनमा सम्बन्ध बिच्छेदका घटनामा बढोत्तरी

1585900075china-2.jpg
काठमाण्डौ । एकातिर कोरोनाभाइरसले विश्वभर त्राहीमामको अवस्था सिर्जना भइरहेको छ भने अर्कोतिर चीन यो भाइरसकै कारण सम्बन्ध बिच्छेदका घटना बढ्न थालेको छ। चीनको दक्षिणी ग्वाङडोङ पन्तकी ३० वर्षीया गृहिणी मिसेज वूका अनुसार कोरोनाभाइरस रोकथामका लागि चीन सरकारले गरेको लकडाउनका कारण दुई महिनासम्म उनी पतिका साथ घरमा थुनिन बाध्य भइन्। जसका...

संकटको बेला सहयोग होस् त यस्तो !

1585837644food-pic.jpg
काठमाण्डौ । कोरोनाको महामारीले निम्त्याएको संकटको बेला समस्यामा परेकालाई विभिन्न व्यक्तिले सहयोग गरिरहेका घटनाहरु सुुन्नमा आइरहेका छन् । संकटको यो घडीमा एउटा सामान्य परिवारले समस्यामा परेका कति जनालाई खाना खुुवाउन सक्ला ? १० जना, २० जना । तर भारतमा एक परिवारले हाम्रो अनुुमान विपरीत समस्यामा परेका २ हजार जनालाई दैनिक खाना खुुवाइरहेको छ...

नर्सले गल्तीले छोइन कोरोना बिरामीको मोबाइल, भइन् संक्रमित

1585812971mob.jpg
नयाँदिल्ली । दिल्लीका तीन डाक्टरमा कोरोना भाइरस पाएपछि अब चन्डीगढका एक डाक्टर र पञ्चकूूलाकी एक नर्समा पनि कोभिड १९को संंक्रमण भएको छ ।  चण्डीगढमा मंगलबार यी दुुवै शंकास्पद बिरामीका नमूूना पोजिटिभ पाइसकेपछि र एक बिरामीको मृृत्युु भएपछि पीजीआई र जीएमसीएच मेडिकल कलेज चण्डीगढका दर्जन बढी डाक्टर र ४५ नर्सलाई क्वारेन्टाइनमा पठाइएको छ...

कोरोनाको त्रास विश्वभरि, यी ६ देशमा बज्छ चैनको बाँसुरी

1585794809cororna.jpg
काठमाण्डौ। संयुक्त राष्ट्रसंघमा १९३ सदस्य देश छन्। अर्थात् यसले यति देशलाई मात्र मान्यता दिएको छ। विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार हालसम्म १८७ देशमा विश्व महामारी कोरोनाभाइरस फैलिसकेको छ। चीनको वुहारमा पहिलोपटक देखिएको यो भाइरसको संक्रमण अहिले तीव्रगतिमा फैलिरहेको छ। यसका बाबजुद यस्ता ६ देश छन् जहाँ कोरोनाबाट संक्रमित भएका...

कोरोना प्रकोपबारे सहकर्मी सचेत गराउने चीनका अर्का डाक्टर पनि गायब

158575582212.jpg
काठमाण्डौ । कोरोनाभाइरसको फैलावट बारे अन्य चिकित्सकसकलाई सचेत गराउने वुुहानकी पहिलो डाक्टरलाई पक्राउ गरिएको आशंका हराउँदै गएको मिडियाहरुमा रिपोर्ट प्रकाशित भएको छ ।  कोरोनाको फैलावटबारे अन्य डाक्टरलाई सर्वप्रथम सचेत गराउने डाक्टर आई फेनले आफूले सार्स कोरोनाभाइरस संक्रमितको तस्बिर सार्वजनिक गरेपछि वुुहान सेन्ट्रल अस्पतालका...

अनुसन्धानकर्ता भन्छन्-'सुँघ्ने र स्वाद लिने क्षमता घटे पनि कोरोना हुनसक्छ !'

1585730627smell.jpg
काठमाण्डौ । बेलायतका अनुुसन्धानकर्ताले सुँघ्ने क्षमता र स्वाद लिने क्षमता गुुमाउनुु कोरोनाको लक्षण हुुनसक्ने बताएका छन् ।  लन्डनको किङ्गस् कलेजको एक समूहले ४ लाख भन्दा बढी कोरोना संक्रमणको लक्षणको शंका गरिएका मानिसहरुबाट प्राप्त प्रतिक्रयालाई आधार बनाएर यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।  तर सुँघ्ने र स्वाद लिने क्षमता...

उत्तरकोरिया: राजनीतिक बन्दीको शव खेतमा मलको रुपमा प्रयोग भइरहेको खुलासा

1585730194north.jpg
उत्तर कोरियाका सनकी तानाशाह किम जोगं उन अक्सर आफ्नो उटपट्यांग हर्कतका कारण विश्वभर चर्चित छन् । यसैबीच किम जोगंको चंगुुलबाट छुुटेका एक बन्दीले भनेका छन् उत्तर कोरियामा राजनीतिक बन्दीका शव खेतमा मलका रुपमा प्रयोग गरिन्छ ताकि राम्रो उपज फलोस् । उत्तर कोरियामा बन्दी भइसकेका किम इल सूूनले यस राक्षसी प्रवृत्तिका बारेमा यो खुलासा गरेका...

भाइरल बन्यो पुलिसको 'कोरोना घोडा'

1585729899gbbl.png
काठमाण्डौ । कोरोनाभाइरसविरुद्ध जागरुकता फैलाउन विश्वमा विभिन्न उपायहरु अबलम्बन भइरहेको पाइन्छ । ड्यूटीमा खटिएका प्रहरीहरुले जनतासामुु सन्देश पुुर्याउन अलग अलग तरिका प्रयोगहरु गरिरहेका छन् ।  भारतमा कोरोना विरुद्ध सचेतना फैलाउन एक प्रहरीले प्रयोग गरेको तरिकाले यतिबेला चर्चा पाएको छ । आन्ध्र प्रदेशका एक प्रहरीले जनतासामुु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध