पृथक पाटो


सेयर लगानीकर्ताका नेताले यसरी जिते कोरोनालाई

1598860972dipendra.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका एक नेताले कोरोनालाई जितेका छन् । लगानीकर्ता दवाब समूहका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र अग्रवालले हिजो आइतबार कोरोनाको युद्ध जितेका हुन् ।  एक महिनाअघि राति १२ बजे अचानक अग्रवालको मुख फुट्यो र बेहोस भए । तुरुन्त अस्पताल पुगेर चेकजाँच गर्दा सबै परीक्षण सामान्य आयो । डाक्टरले एमआरआई र हल्टर(मुटुको धड्कन...

दिल्लीबाट लण्डन अब बसमा ! ७० दिनको यात्रा, १८ देश हुँदै पुगिने

1598683826bus.jpg
काठमाण्डौ । बेलायतको लण्डनबाट भारतको  दिल्लीसम्मकोे बस यात्रा ? तपाईलाई पत्याएर नलाग्न सक्छ अहिलेको यो हवाई मार्गको जमानामा बसमा यति लामो बस यात्राको कुरा गर्दा । तर अब चाँडै नै यी दुई देशबीच बस यातायात सेवा सुचारु हुन गइरहेको छ ।  यो अभुतपूर्व साहसिक बस यात्रा सन् २०२१ मा लञ्च हुनेछ । दुई देशबीचको यो बस रुटको दुरी २० हजार किलोमिटर...

भगवान गणेशसँग सिक्नुहोस् लगानीका यी मन्त्र, सुखसमृद्धिको वर्षा हुनेछ

1598253519ganesha.jpg
काठमाण्डौ । गजानन(भगवान गणेशको एक नाम) को विराट शिरलाई उदार सोच र बुद्धिको प्रतिकको रुपमा लिइन्छ । बुद्धि, विद्या र ज्ञानका देवता, श्री गणेशले हामीलाई लगानीसँग जोडिएको कुनै पनि निर्णय लिनुपूर्व सदैव आफ्नो बुद्धि र विवेकको उपयोग गर्न प्रेरित गर्नुहुन्छ । यसका साथै राम्रोसँग विश्लेषण गरेर मात्रै लगानी गर्ने कुरामा समेत प्रेरित गर्नुहुन्छ...

1695556604Online-Ad.gif

‘गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री’

1598108903gandhi.jpg
लन्डन(रासस/एएफपी) । भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।  ‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा विक्री भएपछि इन्स्टाग्राममा लेखेको छ,“एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैले...

अब कुकुरले सुँघेरै गर्नेछ कोरोना संक्रमित पहिचान

1595561866sniffer-dogs.jpg
काठमाण्डौ । कुकुरले सुँघेर कोरोना संक्रमित पत्ता सक्ने तथ्य सार्वजनिक भएको छ। जर्मनीका शोधकर्ताहरुले स्नाइफर डग अर्थात सुँघ्ने क्षमता प्रवल भएका कुकुरहरु कोरोना संक्रमित पत्ता लगाउन सफल भएको दाबी गरेका छन्। उनीहरुले त्यस्ता कुकुरहरुलाई तालिम दिएर सुँघेरै कोरोना संक्रमित पत्ता लगाउन सफल भएको बताएका छन्। जर्मनीको ह्यानोभर...

पोलार बियरको अस्तित्व संकटमा, सन् २१०० सम्म लोप हुन सक्ने

1595409152Polar-bear.jpg
काठमाण्डौ । जलवायुु परिवर्तनलाई नियन्त्रण गर्न थप प्रयास नगरिए यो शताब्दीको अन्त्यसम्म ‘पोलार बियर’ हरु पृथ्वीबाट लोप हुुन सक्ने चेतावनी दिइएको छ।  नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित एक अध्ययनको रिपोर्टमा यस्तो चेतावनी दिइएको हो। अनुुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार आर्टिक समुुद्रको हिउँ पग्लिँदा पोलार बियरका केही...

उडिरहेको विमान भित्र जुम्ल्याहा बालिकाको जन्म

1594380938twins.jpg
रासस/सिन्ह्वा । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् ।   जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिना अगाडी नै सुत्केरी...

सुनैसुनले बन्यो विश्वकै पहिलो होटल, एक रात बसेको कति पैसा लाग्ला ?

1593949978gold4.jpg
काठमाण्डौ । सुनको मूल्यले दिन दिनै नयाँ रेकर्ड बनाइरहेको छ । यस्तो बेलामा सुन वा सुनका गहना खरीद गर्नु निकै कठीन हुन्छ । तर, यस्तो अवस्थामा कुनै एउटा होटल सुनैसुनले बनेको छ भन्ने सुन्दा सबैलाई पत्यार नलाग्न सक्छ । यस्तो होटल जहाँका प्राय सबै सामानमा सुनको जलप लगाइएको छ । कतिपय सामान २४ क्यारेट सुनले नै बनेका छन् । भियतनाममा सुनै सुनले बनेको...

तयार भयो कोरोनाभाइरस मार्ने रोबोट, यसरी गर्नेछ काम

1593937618corona-killing-robo.jpeg
काठमाण्डौ। अमेरिकाको म्यासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले कोरोनाभाइरस नष्ट गर्ने रोबोट निर्माण गरेको छ।  यो रोबटले आधा घन्टामा ४ हजार वर्गफुुट भएको गोदामको भुुइँलाई संक्रमण मुुुक्त गर्न सक्ने जनाइएको छ। यसको प्रयोग ठूला मल, स्कुुल, उद्योग कलकारखाना र विमानस्थलजस्ता स्थानहरुमा गर्न सकिनेछ।  रोबोटको विकासका लागि...

जापानका जिनिची बने निन्जा कलामा मास्टर्स गर्ने पहिलो व्यक्ति

1593509905Ninja.jpg
काठमाण्डौ । जापानका एक व्यक्ति ‘निन्जा’ (एक किसिमको मार्सल आर्ट्स) कलामा मास्टर्स डिग्री हासिल गर्ने विश्वकै पहिलो छात्र बनेका छन्।  जापानका ४५ वर्षीय जिनिची मित्सुुहासिल ती भाग्यमानी छात्र हुन्। उनले मार्सल आर्ट्सको आधारभूत कलाहरुका साथै सजिलैसँग पहाडहरु कसरी चढ्ने भन्ने विषयको ग्रयाजुुएट सकेपछि निन्जामा मास्टर्स डिग्री...

एउटा खास ढुंगा, जसले बनायो यी सामान्य उत्खननकर्मीलाई रातारात करोडपति

1593319327Tanzanite.jpg
काठमाण्डौ । तान्जानिया एक सामान्य उत्खननकर्मी आफूले हात पारेका दुई बहुमूल्य ढुंगाबाट रातारात कडोपति बनेका छन्। ती भाग्यशाली उत्खननकर्मी हुन्, तान्जानियाको मन्यारा गाउँका स्यानिनियु लाइजर। यो उनको जीवनको ठूलो खोजमात्र बनेन, देशकै ठूलो खोजी पनि बन्यो। लाइजरले दुई कच्चा तन्जानाइट ढुंगा फेला परेका हुन्। जसको कुल तौल १५ किलो रहेको...

कोरोनाकाल : नयाँ बिजनेस सुरु गर्न मन्दी उपयुक्त समय ?

1593069378Starting-a-Business.jpg
काठमाण्डौ । जनरल मोटर्स, बर्गर किङ, सीएनएन, उबर, एअरबीएनबीजस्ता कम्पनीमा के समानता हुन सक्ला ? यी सबैको स्थापना यस्तो समयमा भएको थियो कि जब कारोबार र अर्थव्यवस्थाको दृष्टिकोणबाट खराब समय चलिरहेको थियो। जनरल मोटर्सको स्थापना सन् १९०८ मा भएको थियो। त्यतिबेला अमेरिका सन् १९०७ को आर्थिक संकटपछिको उथलपुथलको अवस्थाबाट गुज्रिरहेको...

आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १० सूत्र

1592812276money-making.jpg
काठमाण्डौ । हामी सबै सुनौलो भविष्यको सपना बुन्छौँ अनि पूरा गर्न हरसम्भव प्रयास र मेहनत पनि गर्छौं। तर जीवनमा अन्य धेरै आवश्यकता पूरा गर्नुपर्ने हुन्छ तर आय सीमित हुन्छ। सुनौलो भविष्यको सपना पूरा हुने वास्तविकतामा परिणत गर्न सकिन्छ। त्यसका लागि आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउन आवश्यक हुन्छ।  आज हामी यहाँ तपाइँहरुलाई सीमित...

कोरोनाबाट मर्ने बढेपछि शव व्यवस्थापनमा समस्या, पुरानो चिहान खोतलेर नयाँ शव गाड्दै

1592481064brazil-new.jpg
काठमाण्डौ । ब्राजिलको अवस्था कोरोनाभाइरसको कहरका कारण दिनानुुदिन खस्किदै गइरहेको छ ।  कोरोनाको संक्रमण र यसबाट हुुने मृत्युुको सूचिमा ब्राजिल विश्वकै दोस्रो स्थानमा रहेको छ । यो सूचिको पहिलो स्थानमा अमेरिका रहेको छ ।  ब्राजिलको प्रमुुख सहर साओ पाउलोमा कोरोना संक्रमणका कारण मृत्युु हुुनेको संख्या यति बढेको छ कि त्यहाँ शव गाड्नका...

यी ४ प्रकारका व्यक्तिले क्रेडिट कार्ड प्रयोग नगर्नु राम्रो !

1592302653card.jpg
काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ । तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दाे र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध