राजनीति


लोकमानमाथिको आक्रमण : न्यायिक इतिहासकै दुर्लभ घटना, सर्वोच्च अदालतका लागि लाजमर्दो

1482407076bhimarjun-aacharya.jpg
काठमाण्डौ । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पेशीका लागि बिहीबार सर्वोच्च अदालत गएको अवस्थामा पेशीकक्षमै नेकपा माओवादीका कार्यकर्ताले हातपात गर्दै कालोमोसो दलेका छन् । यो घटनापछि लोकमानप्रति पूर्वाग्रही हुँदै आएको भनिएको सर्वोच्च अदालतलाई विवादमा तानेको छ भने उसको सुरक्षा व्यवस्था र संवेदनशीलतामाथि पनि...

लोकमानमाथि पेशी कक्षमै कालोमोसो, अदालतभित्रै उड्यो कानूनको खिल्ली

1482404959lokman-singh-karki.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको पेशी कक्षमै लोकमानसिंह कार्कीमाथि नेत्रविक्रम चन्द(विप्लव)का दुुई कार्यकर्ताले कालोमोसो दलेपछि अदालत समेत विवादमा तानिएको छ ।  देशकै सर्वोच्च अदालतको पेशी कक्षमा पुगिसकेको संवैधानिक निकायका निलम्बित प्रमुखलाई कालोमोसो दलिएपछि कानूनी राज्यकै दुहाई दिने अदालत समेत विवादमा तानिएको हो ।&nbs...

नेपालको आन्तरिक मामिलामा राजदूतहरु सक्रिय, सरकार असन्तुष्ट

1482373386ambassdors.png
काठमाण्डौ । सरकारले काठमाडौँ स्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नेपालको आन्तरिक राजनीतिक मामिलाबारे यहाँस्थित विदेशी राजदूतले नियमित छलफल र टिप्पणी गर्ने तथा धारणा बनाउने जस्ता गतिविधि जस्ता गतिविधि जारी राखेकोमा राष्ट्रसंघीय प्रतिनिधिलाई सचेत गराएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । सरकारले आन्तरिक राजनीतिक...

1695556604Online-Ad.gif

ओलीको नयाँ प्रस्ताव, ‘५ विकास क्षेत्रलाई ५ प्रदेश बनाऔँ’

1482373246kp.jpg
काठमाण्डौ । अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् । आफूलाई भेट्न आएका पूर्वसांसद् क्लबका प्रतिनिधिहरुसँग बालकोट निवासमा बुधबार छलफल गर्दै...

बेमौसममा आयो पूर्वराजाको अहिलेसम्मकै कडा वक्तव्य, देशमा केही हुन लागेको हो ?

1482341403gyanendra.jpg
काठमाण्डौ । न कुनै दिवस, न कुनै उत्सव वा महोत्सव वा कुनै विशेष अवसर । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ बेमौसमी वक्तव्य जारी गरेपछि यसले संविधान संसोधनको मुद्धाका कारण पेचिलो बन्दै गएको राजनीतिमा तरंग पैदा भएको छ । पूर्वराजा ज्ञानेन्द्रको वक्तव्य यसरी एकाएक के कारण आयो होला ? हालै चिन भ्रमणमा गएको बेला उच्च प्राथमिकतामा परेका...

भाग मिलाउँदा ‘जम्बो’ राप्रपा

1482289466RPP.jpg
काठमाण्डौ ।  राप्रपा नेपाल र राप्रपा एकीकरणपछि एकीकृत पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणालाई अहापूm पक्षीय नेतालाई पद बाँड्न ठूलो सकस भएको छ । भागबन्डा मिलाउने क्रममा राप्रपामा अब उपाध्यक्ष ६, महामन्त्रीमा ६ र सहायक मन्त्रीहरु २२, कोषध्यक्ष २, प्रवक्ता २, सहायक प्रवक्ता ४ जना तोकिए । अध्यक्ष थापाले मंगलबार...

मधेस आन्दोलनसम्बन्धि एक मात्र उजुरी

1482289055madhes.jpg
काठमाण्डौ । मधेस आन्दोलनसम्बन्धि छानविन आयोगमा हालसम्म एक मात्र उजुरी परेको छ । मंसिर १६ गतेबाट उजुरी दिन आह्वान गरिएपनि उजुरी दिने अवधि सकिन दश दिन मात्र बाँकी रहँदासम्म पनि एक मात्र उजुरी परेको छ । गत वर्ष साउनदेखि मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा हत्या, आगजनी, तोडफोडलगायतका...

तिवारी हत्याकाण्डमा स्थानीय प्रहरीको भूमिका शंकास्पद !

1482253693durga-manoj.jpg
काठमाण्डौ । युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा ‘राजनीतिक प्रतिशोध वा कनेक्सन छैन’ भन्ने प्रहरी मंगलबारदेखि भने अत्तालिएको छ । सुनियोजित रुपमा तिवारीको हत्यामा मनोज पुन नामको पात्र खडा गरेर प्रचारमा उत्रिएको प्रहरीका लागि स्थानीय पत्रकारहरुलाई आएको एउटा गतिलो म्यासेज र तिवारी हत्याकाण्डमा भारतीय कनेक्सनको...

फेरि बाझे प्रचण्ड-ओली

1482203772oli-prachanda.jpg
काठमाण्डौ ।  प्रधानमन्त्री : संविधान संशोधन गर्न दुईतिहाइ आवश्यक पर्छ । तपार्इं भन्दै हुनुहुन्छ– प्रतिपक्षी दलहरूसँग एकतिहाइ बढी मत छ । त्यसो हो भने संसद्लाई किन बन्धक बनाइरहनुभएको छ । संसद्को परम्परा, नियमावली, वैधानिक राजनीतिअनुसार सदनमा सरकारले जुनसुकै प्रस्ताव ल्याउन पाउँछ । त्यहीअनुसार सरकारले संशोधन विधेयक ल्याएको हो ।...

झन् चिढियो एमाले : प्रचण्ड र ओली, देउवा र बामदेववीच चर्काचर्की

1482203039three-party.jpg
काठमाण्डौ । संसद्को गतिरोध अन्त्य गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको सामेबार बसेको बैठक बिनानिश्कर्ष टुंगिएको छ । संविधान संशोधन विधेयकबारे सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान नछाड्दा बैठक निश्कर्षविहिन बनेको हो । बैठकमा शीर्ष नेताहरुबीच चर्काचर्कीनै परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तर संसद् अवरोधको...

युवासंघ नेताको हत्यामा भारतीय सुटरको प्रयोग !

1482159027durga-1.jpg
काठमाण्डौ । युवासंघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तथा एमालेका क्षेत्रीय कमिटी सदस्य दुुर्गा तिवारीको हत्यामा भारतीय सार्प सुटरहरु प्रयोग भएका रहस्य खुलेको छ ।  एक उच्च प्रहरी स्रोतले दिएको जानकारी अनुसार भारतीय सार्प सुटरको गोली प्रहारबाट तिवारीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको छ ।  तिवारीमाथि सोमबार...

पृथ्वी प्रशंसामा गणतन्त्रवादी, पुस २७ गते सार्वजनकि विदा ! कृष्ण सिटौला 'र'को एजेण्ट भन्दै नाराबाजी

1482027977prithivinarayan-shah.jpg
काठमाण्डौ । पृथ्वीनारायण शाह राष्ट्रनिर्मातासँगै मुलुकको प्रगति, अखण्डता र एकताका स्वप्नदर्शी रहेको विश्लेषण प्रमुख दलका प्रबुद्ध नेताहरूले गरेका छन् । पृथ्वीनारायण विचार अभियान राष्ट्रिय एकता तथा २९५ औं पृथ्वीनारायण शाह जयन्ती नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा आयोजना गरेको 'नेपाली राष्ट्रियता र राष्ट्र निर्माता शाह'...

एमाले कार्यकर्ताद्वारा आफ्नै संसदमाथि मुख्यालयमै आक्रमण

1481813344rawalkutpit.jpg
काठमाण्डौ । नेकपा एमालेका सांसद लालबहादुर रावलमाथि पार्टी मुख्यालय धुम्बराहिमा आफ्नै कार्यकर्ताले आक्रमण गरेका छन् । बझाङ क्षेत्र नं. २ का सांसद रावललाई एमालेकै कार्यकर्ता मानबीर बोहोराले हातपात गरेका हुन् । रावलमाथि आक्रमण हुँदा पार्टी मुख्यालयमा स्थायी समितिको बैठक चलिरहेको थियो । बझाङबाट स्थानिय निकायको पुनर्संरचना आयोगले...

प्रचण्डको प्रधानमन्त्री पदै धरापमा पार्ने गरी देउवाले लिए यस्तो अडान

1481772448prachanda-sher.jpg
काठमाण्डौ । संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन् । बालुवाटारमा मंगलबार भएको छलफलमा देउवा संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजानुपर्ने अडानमा रहेपछि दाहाल अप्ठ्यारोमा परेका...

प्रचण्ड हालसम्मकै गरीब प्रधानमन्त्री ! निधि, बोहोरा र पाण्डे अर्बपति, महरा पनि गरीब !

1481719185prachanada-111.jpg
काठमाण्डौ । तीव्र आलोचनापछि सरकारले प्रधानमन्त्री, दुुई उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।  ढिलो गरी सार्वजनिक भएको सम्पत्ति विवरणमा स्वयम् प्रधानमन्त्री शंकाको घेरामा तानिएका छन् भने कतिपय मन्त्री तथा राज्यमन्त्रीहरुले समेत भएको सम्पत्ति समेत लुकाएर झूठा विवरण पेश गरेका पाइएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध