राजनीति


संशोधन दर्ताप्रति मधेसी दल खुसी, असन्तुष्ट एमालेले प्रतिवादसँगै कानुनी उपचार खोज्ने

1480473728cpn-uml.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्रहितविपरीत भएको ठहर गर्दै संशोधनले मुलुकमा साम्प्रदायिक द्वन्द्व निम्त्याउने बताएको छ । एमालेले विधेयकलाई पारित हुन नदिने उद्घोषसमेत गरेको छ । एमाले सचिव प्रदीप ज्ञवालीले सरकारको प्रस्ताव राष्ट्रहितविपरीत र साम्प्रदायिक द्वन्द्व...

राष्ट्रपतिको आग्रह पनि ओलीद्वारा अस्वीकार, खाना नखाई बाहिरिए प्रचण्ड

1480473097pm-prachanda-President-Bidhya-Bhandari-.jpg
काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीले तीन प्रमुख दलका नेताहरूलाई एक ठाउँमा ल्याउन गरेको प्रयास एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण असफल भएको छ । राष्ट्रपति भण्डारीले सोमबार साँझ (मङ्सिर १३ गते) तीन दलका प्रमुख नेताहरू शेरबहादुर देउवा, प्रचण्ड र केपी शर्मा ओलीलाई रात्रिभोजमा आमन्त्रण गरेर सहमतिका लागि प्रयास गरेकी थिइन्...

काँग्रेस र माओवादीले धोका दिएको निश्कर्षसहित संघीय गठबन्धन सडक संघर्षमै जाने

1480385978gathabandhan.jpg
काठमाण्डौ । संशोधन प्रस्ताव सोमबारसम्म दर्ता नभएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संघीय गठबन्धनले सरकार गठनका बेला भएको तीनबुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै सडक संघर्षमा जाने चेतावनी दिएको छ । सत्ता गठबन्धनभित्रको विवाद, प्रस्ताव सार्वजनिक गर्नुपर्ने मोर्चाको माग र एमालेले प्रस्ताव अघि बढ्न नदिएका कारण संशोधन...

1695556604Online-Ad.gif

कांग्रेसले छान्यो १० राज्यमन्त्री, चार पक्षलाई लाग्यो भाग

1480384942nepali-congress.jpg
काठमाण्डौ ।  कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो । संस्थापनबाट दीर्घराज भाट, मिठु मल्ल, सुवर्ण ज्वारचन, सीताराम मेहता र दिलीप गच्छदारको टुंगो लागेको छ । पौडेल पक्षबाट दीपक खड्का, सुरेन्द्र आचार्य, कञ्चनचन्द्र...

बोली फेर्दै प्रचण्ड, आयोगबाटै सीमांकन टुंग्याउने पक्षमा

1480302960prachanda.jpg
काठमाण्डौ । प्रदेश ५ का पहाडी जिल्ला टुक्र्याएर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने प्रस्तावमा सहमति नजुटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल संघीय आयोगबाटै सीमांकन विवाद टुंग्याउने पक्षमा पुगेका छन् । आइतबार बालुवाटारमा पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अगुवासँगको भेटमा पनि संविधान संशोधन गरेर अहिलेको...

'मधेसी दलले मुद्रासँग मधेसको मुद्दा साटे'

1480302772KP-Oli.png
काठमाण्डौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलका नेताले मधेसको मुद्दालाई मुद्रा (पैसा) सँग साटेको ठोकुवा गरेका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपाल, प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाज : आधार र कार्यभार’ पुस्तकको आइतबार लोकार्पण गर्दै ओलीले मधेसका मुद्दा भन्दै मधेसकेन्द्रित दलले...

फोरम नेतालाई कार्यकर्ताको रामधुलाई !

1480301518flag-of-sanghiya-samajbadi-forum.jpg
काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झामाथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन् । फोरम नेपालका पूर्वमोरङ जिल्ला अध्यक्ष उमेश यादवको नेतृत्वमा रहेको छसातजनाको समूहले शनिबार साँझ यादवकै घरनजिक विराटनगर १८ जतुवामा झामाथि आक्रमण गरेको हो । आक्रमणबाट गम्भीर...

माओवादी मन्त्रीको सनसनीपूर्ण खुलासा–‘लोकमानमाथि महाअभियोग लगाउन सांसदहरुलाई झुक्याएर हस्ताक्षर गरिएको थियो’

1480262104janardan-sharma.jpg
काठमाण्डौ । कसैलाई सिध्याउनुु पर्दा दलका नेताहरुले कतिसम्म तिकड्म गर्दा रहेछन् भन्ने कुरा सत्ताको नेतृत्व गर्ने माओवादीका एक मन्त्रीले खुलासा गरिदिएका छन् । लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउने बिषयमा संसदमा दर्ता गराइएको भनिएको उजुरीमा उल्लेख सांसदहरुको हस्ताक्षर सो प्रयोजनका लागि नभई अर्कै प्रयोजनका लागि लिएर झुक्याएर...

सार्वजनिक लेखा समिति ३ महिनादेखि नेतृत्वविहीन, सयौं उजुरी थन्किए

1480216246samsad.jpg
काठमाण्डौ । सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मुख्य जिम्मेवारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अझै नेतृत्व पाउन सकेको छैन । समिति नेतृत्वविहीन भएको तीन महिना बितिसके पनि सभापति चयनको प्रक्रिया अगाडि बढेको छैन । सभापति नहुँदा समितिमा पुराना उजुरी थन्किएका छन् । तीन महिनायता नयाँ उजुरी...

संसोधनबारे मोर्चाभित्रै भाँडभैलो !

1480215730Madeshi-Morcha-Meeting.jpg
काठमाण्डौं । संविधान संशोधनको मुद्दामा मोर्चाभित्र विवाद छ । प्रदेशको सीमांकन हेरफेर र नागरिकताको मुद्दामा उनीहरूबीच एकमत छैन । ‘मोर्चाको बैठकमा कुरा गर्दा संघीय आयोगबाट प्रदेश सिमानाको टुंगो लगाउनेमा सहमति देखिन्छ,’ सद्भावना महामन्त्री मनीष सुमनले भने, ‘तर, बाहिर चर्का कुरा हुन्छन् किन हो बुझिएन ।’ संघीय समाजवादी फोरमले ११...

कमल थापालाई उपप्रधानमन्त्री बन्न प्रधानमन्त्रीको आग्रह

1480215135kamal-thapa.jpg
काठमाण्डौ । संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहितको सम्मानजनक जिम्मेवारी दिएर संशोधनका लागि...

यी हुन् निर्णयको माइन्युट च्यात्ने पूर्वमन्त्री

1480214083sibalal-thapamagar.jpg
काठमाण्डौ । योजना छनोट र बजेट विनियोजनको विषयमा असन्तुष्टी जनाउँदै पूर्वमन्त्री एवं सांसद शिवलाल थापामगरले शनिबार माइन्युट च्यातेका छन् । जिल्ला विकास समिति लमजुङको मिटिङ हलमा आयाजित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको कार्यक्रम निर्देशन तथा व्यवस्थापन समितिको बैठकमा उनले माइन्युट च्यातेका हुन् । राष्ट्रिय जनमुक्ति...

एमालेको धम्कीपछि पछि हट्यो सरकार, अब के हुन्छ ?

1480127536MaoistCongress-Meeting.jpg
काठमाण्डौ । संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको बैठकले सत्तारुढ दल, मधेस केन्द्रित दल र अन्य पक्षसँग पुनः एकपटक औपचारिक तथा अनौपचारिक छलफल गर्ने निष्कर्ष निकालेको हो...

अंगीकृतले मुख्यमन्त्री पनि नपाउने !

1480126527MaoistCongress-Meeting.jpg
काठमाण्डौ । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन् । मस्यौदा तयार भए पनि सकेसम्म सहमतिमै संशोधन प्रक्रियामा अघि बढाउन भन्दौ थप छलफल गर्ने निष्कर्षमा दुवै दलका शीर्ष नेता पुगेको खबर छ । सरकारले शुक्रबार...

बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच बाझाबाझ

1480041528uml-and-prachand-at-baluwatar.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमालेसँग सहमति नभए पनि सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार एमाले अध्यक्ष केपी ओलीलाई पनि शुक्रबार संशोधन विधेयक संसद्मा दर्ता गर्ने जानकारी गराएका छन् । शुक्रबार दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट विधेयकको मस्यौदा पारित गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध