राजनीति


सुनुवाईको दुई सातामै लोकमानको मुद्दा फैसला हुने

1480040890lokman.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सुनुवाइ थालेको दुई सातामै फैसला हुने भएको छ । मुद्दामा अन्तिम सुनुवाइका लागि प्रक्रिया पूरा भएको छ । मुद्दाको पेसी १६ गते तोकिएको छ । ‘सबै प्रमाण तयार भएकाले मंसिर १६ गतेदेखि अन्तिम सुनुवाइको पेसी तोकिएको छ,’,...

प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु र जनतामा जान्छु : प्रधानमन्त्री

1479951772Prachanda.jpg
काठमाण्डौ ।मधेसी दलले १३ मंसिरभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न भनेका छन् । सरकारले भने शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । ‘मोर्चाको अल्टिमेटमभित्रै हामी संशोधन प्रस्ताव दर्ता गराउँछौँ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बलदेवले भने ।prachanda (12) कानुन मन्त्रालय स्रोतका अनुसार...

बेइजिङमा को-को सँग भेट्दैछन् पूर्वराजा ज्ञानेन्द्र

1479951128gyanendra-bir-bikram-shah.jpg
गत साता बेइजिङ पुग्नुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तापश्चात् मात्र स्वदेश फर्कने हुनुभएको समाचार प्राप्त भएको छ । सम्बद्ध स्रोतका अनुसार बेइजिङमा उहाँसँग सी जिनपिङनिकटका उच्चाधिकारी तथा नेताहरूसँग छलफल चलिरहेको बुझिएको छ । छलफलका क्रममा चिनियाँ उच्चाधिकारीहरूले राजाको समयमा...

1695556604Online-Ad.gif

सदन र सडकमा प्रतिवादको तयारीमा एमाले

1479867460cpn-uml.jpg
काठमाण्डौ । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी एमालेले सडक र सदनबाट प्रतिवाद गर्ने भएको छ । एमालेले भ्रातृ संगठनहरूलाई सडक आन्दोलनका लागि तयार गरिसकेको छ । अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताले एमालेको सहमतिविना संविधान संशोधन अघि बढाइए प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन् ।...

कांग्रेसमा सीमांकनदेखि नागरिकतासम्मै कलह, देउवाले पार्टीको रोग अन्त सारे !

1479867609sher-bahadur-deuba.jpg
काठमाण्डौ ।संविधान संशोधनको विषयलाई लिएर सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसभित्रै विवाद देखिएको छ । संशोधनको मुद्दामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला पक्षधरबीच फरकफरक मत देखिन थालेको हो । संस्थापन (देउवा) पक्ष प्रमुख प्रतिपक्षी एमालेलाई बाइपास गरेर भए पनि संविधान संशोधन गर्नुपर्ने...

सडक-सदन चर्काउने एमालेको चेतावनी

1479778307three-party-meeting.jpg
काठमाण्डौ । सरकारले बुधबार ल्याउने संविधान संशोधन प्रस्तावमा आफ्नो सहमति नरहेको भन्दै प्रमुख प्रतिपक्षी तथा संसद्को दोस्रो ठूलो दल एमालेले सदन र सडक दुवैमा त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।  सत्ता गठबन्धन (कांग्रेस र माओवादी) र एमालेबीच सोमबार भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा प्रस्तुत मस्यौदा प्रावधान...

कांग्रेसमा संस्थागत बन्दै गुट–उपगुट

1479777729flag-of-nepali-congress.jpg
काठमाण्डौ । सत्तारूढ प्रमुख दल कांग्रेसमा भ्रातृ संगठनको निर्वाचन सकिएसँगै गुट–उपगुटहरू संस्थागत हुँदै गएका छन् । १३औं महाधिवेशनका बेला भागबन्डाको राजनीति पूर्णतः अन्त्य गर्ने घोषणासहित निर्वाचनमा होमिएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल विद्यार्थी संघको...

महाअभियोग अलपत्र पारी सभामुखको विदेश मोह !

1479694083onsari-gharti-magar.jpg
काठमाण्डौ । व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई बीचमै स्थगित गरी सभामुख घर्तीमगर विदेश भ्रमणमा निस्किएकी हुन् । प्रमुख दलबीच...

हाजिरी गरेर भाग्ने सांसदका दिन फिरे, मासिक तलबभत्ता १ लाख माथि

1479659645happy.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग सम्बन्धी उजुरीको बिषयमा प्रारम्भ भएको छलफललाई छाडेर सांसदहरुले आफ्नै तलबभत्ता बढाउने प्रस्तावलाई उच्च महत्वका साथ पास गराएका छन् ।  व्यवस्थापिका संसद्ले सांसद्हरुको तलब, सुविधामा वृद्धि गर्नेसम्बन्धी विधेयक आइतबार बहुमतले...

'ग्रिन सिग्नल' खोजिरहेका दाहाललाई ओलीको ‘रातो बत्ती’

1479349659Prachanda-kp-oli.jpg
संविधानसभाबाट संविधान घोषणा गरेयता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध तिक्ततापूर्ण देखिएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा नजिकिएका दाहाल र ओली संविधान संशोधन मुद्दामा भने फेरि टाढिएका छन् । संशोधनका लागि ग्रिन सिग्नल खोजिरहेका दाहाललाई ओलीको जबाफ ‘रातो...

सांसदद्वारा पेन्सन माग

1479349244rss-image.jpg
संसद्मा विचाराधीन सङ्घीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकको प्रस्तावित सुविधामा आलोचना भइरहेका बेला साना दलका सांसदले पेन्सनको माग गरेका छन् । विचाराधीन विधेयकमा संशोधन दर्ता गर्दै संविधान जारी गर्ने कार्यकालका सांसदलाई पेन्सन सुविधा दिइनुपर्ने माग गरी संशोधन दर्ता भएको हो । विधेयकमा संशोधन दर्ता गर्ने क्रम...

राप्रपा नेपाल पनि सरकारमा सहभागी हुने

1479261890Kamal-Thapa-and-Pashupati.jpg
काठमाण्डौ । राप्रपासँगको सहकार्यमा एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रमुख प्रतिपक्षमा एमाले एक्लिदैछ । संसदको चौथो ठूलो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रपासँगको एकीकरण पनि तय भएकोे छ। राप्रपा नेपाल र राप्रपा एकीकरण गरी सरकारमा दुई मन्त्री थप पठाउने विषयमा नेताहरूबीच गोप्य सहमति भएको...

सर्वोच्चलाई लोकमानको प्रश्न–‘मप्रति यस्तो पूर्वाग्रह किन ?’

1479213591Lokman-.jpg
काठमाण्डौ । अदालतको अपहेलना गरेको तथा आफूहरुलाई नटेरेको आरोपमा राजनीतिक दलका नेताहरुको डिजाइनमा संसदमा महाअभियोगको उजुरी दर्ता भएपछि मौन रहेका अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीेले आफ्नो मुख खोलेका छन् ।  उनी मंगलबार सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आफ्ना कुरा प्रष्ट राखेका हुन् । लोकमानसिंह कार्की सर्वोच्च...

दाहालले मोदीलाई भने– ‘मुद्रा सटही सहज बनोस्’

1479173613prachanda-modi-2-1.jpg
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दै भारतीय मुद्रा सटहीमा सहजीकरण गरिदिन आग्रह गरेका छन् । मोदीसँग सोमबार साँझ भएको पाँच मिनेट लामो टेलिफोन वार्तामा प्रधानमन्त्री दाहालले नेपाली कामदार भारतमा गई त्यसबापत प्राप्त रकम भारतीय रुपैयाँमै नेपाल आउने गरेको, तीर्थव्रत, औषधिउपचार, विवाह...

प्रस्तावित संविधान संशोधन मस्यौदा एमालेद्धारा अस्विकार

1479173394PradipGyanwali.jpg
प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले अघि सारेको संविधान संशोधन मस्यौदामा गम्भीर राष्ट्रघाती प्रावधान रहेको भन्दै अस्वीकार गरेको छ । तराईबाट पहाड अलग गर्ने र अंगीकृत नागरिक पनि संवैधानिक पदमा योग्य हुने गरी सरकारले ल्याएको संविधान संशोधन मस्यौदा राष्ट्रघाती भएको ठहर गर्दै अस्वीकार गर्ने निष्कर्षमा एमाले पुगेको हो । सत्ता साझेदार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध