राजनीति


बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री

1580038203artha.jpg
काठमाण्डौ ।  सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी आम्दानी हुने क्षेत्रमा ध्यान केन्द्रित गर्ने स्पष्ट पार्नुभएको हो ।  अर्थमन्त्री डा युवराज खतिवडाले ७८औँ भन्सार दिवसका अवसरमा राजश्वको लक्ष्य पूरा गर्न अनावश्यक रुपमा...

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान

1579785573sabha.jpg
काठमाण्डौ । राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ ।  निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण...

दश वर्षदेखि हुन नसकेको स्ववियुको निर्वाचनको घोषणा यसै हप्ता

1578317499swanir.jpg
 विगत दश वर्षदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालयल (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालिएको छ ।     नवनियुक्त उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले स्ववियु निर्वाचन आफ्नो प्राथमिकता रहेकाले यसको तयारी थालेको बताउनुभयो । विगत १० वर्षदेखि निर्वाचन हुन नसकेपछि अधिकांश क्याम्पस स्ववियुविहीन...

1695556604Online-Ad.gif

अर्थमन्त्रीको पद धरापमा, राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार

1578058561yuwaraj.jpeg
राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने  निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।  निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भैसकेको छ ।...

सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व

1577963437w.jpg
-जीवन भण्डारी  काठमाण्डौ ।  २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ । यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुती दिइरहेका बेला पनि ज्यान गएको छ । सन् २०१९ मा अस्ताएका विश्वका केही...

उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ : मन्त्री भट्ट

1577962754lekhraj-bhatta-1.jpg
काठमाण्डौ ।  उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिनुभएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो । “उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको...

अनधिकृत राखिएको पोस्टर हटाइँदै

1577956657hoardig-board-6wdmH4ymxZD.jpg
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाहीस्वरुप रु एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत शहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम गत शुक्रबारदेखि शुरु गरेको हो ।   विभिन्न...

‘तथ्याङ्कबीच तादम्यता देखिएन, स्वेतपत्र जारी होस्’

1577878545artha.jpg
काठमाण्डौ ।प्रतिनिधिसभा अर्थ समितिलाई मुलुकको समग्र अर्थतन्त्रको अवस्थाबारे स्वेतपत्र जारी गर्न अर्थविद्ले सुझाव दिनुभएको छ । राजश्व परिचालन, बजेट कार्यान्वयन, पूँजीगत खर्चको प्रवृत्ति, समस्या र सुझाव, समष्टिगत, अर्थतन्त्रका परिसूचक र तिनीहरुको प्रवृत्तिलगायतका विषयमा समितिले आयोजना गरेको छलफलमा उहाँहरुले अर्थ मन्त्रालय,...

कर्मचारी अभावले पूँजीगत खर्च न्यून

1577878057staff.jpg
काठमाण्डौ ।राष्ट्रियसभाको आजको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गएको भए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती...

पसिनाको मूल्य खोज्दै माइतीघरमा बूढो किसान

1577790655ukhu.jpg
काठमाण्डौ । ती दारी जुँगा फुलेका छन्, ती दाँत सबै फुक्लेका छन्, तर पनि ... को खेतमा छ बूढो किसान । बर्खा झरी, हिउँद भरि, काम ग¥यो मरी मरी,  तर पनि चैन छैन, बस्ने खाने ठेगान छैन,  बराजुको ऋणमा छ बूढो किसान ।    जनगायक जीवन शर्माको ‘बूढो किसान’ गीतमा भनिए जस्तै सर्लाही धनकौलका ६० वर्षीय सीताराम महतो १२ दिनदेखि आफ्नो पसिनाको मूल्य...

राष्ट्रपतिद्वारा हुलाक टिकटमा टाँचा

1577711133to.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस भूगर्भविद् टोनी हेगनको स्मरणमा प्रकाशन गरिएको हुलाक टिकटमा टाँचा लगाउनुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हेगन फाउण्डेशनद्वारा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले टाँचा लगाउनुभएको हो ।    नेपालको...

नेकपाको प्रस्ताव : प्रदेश ३ को नाम ‘बागमती’, राजधानी हेटौँडा नै

1577604291provicne-3333.jpg
काठमाण्डौ । सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को नाम ‘बागमती र राजधानी ‘हेटौँडा’ नै रहने प्रस्ताव गर्ने निर्णय गरेको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले यस्तो प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा कायम गर्न प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशनसमेत दिने निर्णय गरेको...

‘खोलाबाट आवागमन गर्नसक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए'

1577543523pm.jpg
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन् ।    प्रेस सङ्गठनद्वारा शनिवार काठमाण्डौमा आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताए ।   प्रधानमन्त्री...

गोकर्ण फरेष्टको सम्झौताबाट साढे चार अर्ब लाभ हुने

1577442236trust.jpg
काठमाण्डौ । नेपाल ट्रष्टको कार्यालयले गोकर्ण फरेष्ट रिसोर्टको भाडा अवधि थप गर्ने सम्झौताबाट राज्यलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा करिब रु चार अर्ब ३२ करोड लाभ प्राप्त हुने जनाएको छ । एलएम सुभीर ब्रदर्स नेपाल प्रालीसँग पुरानो सम्झौता कायमै रहँदा नयाँ सम्झौता गर्न सकिने प्रावधान र कानूनी प्रक्रियाका आधारमा नेपाल सरकार (मन्त्रिपरिषद्)...

शहरका विज्ञापन पाटी हटाइने

1577362566hoarding.jpg
काठमाण्डौ । सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री  हटाउने भएको छ ।    गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौँ महानगरपालिकाभित्र शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध