राजनीति


राष्ट्रपतिबाट विवादास्पद दुवै अध्यादेश खारेज

1587721837president.jpg
काठमाण्डौ । सरकारले सिफारिस गरेको केही समयमै राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद अध्यादेश खारेज गरेकी छिन् ।  आजै बिहान ११ बजे बसेको क्याबिनेटले दुई विवादास्पद अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।  सिफारिस भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी राष्ट्रपति कार्यालयका...

प्रचण्डसँगको भेटघाटको सूइँको पाएपछि झस्किएका ओलीले देउवालाई बोलाए

1587721215oli-deuba.jpg
काठमाण्डौ ।सरकार गिराउने खेलमा लागेका प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको खबर पुगेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् ।  प्रमुख प्रतिपक्षी दलका सभापति र आफ्ना पार्टीका कार्यकारी अध्यक्षबीच पछिल्ला दिनहरुमा बाक्लो भेटघाट भइरहेको सूचना पाइरहेका ओलीले...

विवादास्पद अध्यादेश फिर्ता लिने सरकारको निर्णय

15877139192233.jpg
काठमाण्डौ । सरकारले चैत ८ गते ल्याएको २ अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ ।  बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी दुवै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको हो। सरकारले आजै राष्ट्रपति समक्ष अध्यादेश खारेजीका लागि पठाउने छ । राष्ट्रपतिले सिफारिस अनुसार दुवै अध्यादेश आजै खारेज गर्नेछिन्...

1695556604Online-Ad.gif

मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

1587702925oli12.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरपछि मन्त्रीपरिषद बैठक बोलाएका छन् ।  अहिले बिहान ११ बजे प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएका उनको सचिवालयले जनाएको छ ।  आजको बैठकमा विवादास्पद दुई अध्यादेश र कोरोना भाइरस प्रकोप नियन्त्रण तथा रोकथामका लागि सरकारबाट भइरहेका कामहरुको विषयमा समीक्षा हुने भएको छ...

६ नेता भैंसेपाटीमा, प्रम ओली चाहि शितल निवासमा !

1587653051prachanda1.jpg
काठमाण्डौ । पछिल्ला घटनाक्रमको विषयमा समीक्षा गर्न सत्तारुढ दल नेकपाका ६ सचिवालय सदस्य भैंसेपाटीमा भेला भएर छलफल गरिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने राष्टपतिलाई भेट्न शितल निवास पुगेका छन् ।  सचिवालयका नेताहरु सरकारले जारी गरेको अध्यादेशपछि विकसित घटनाक्रमको विषयमा समीक्षा गर्न भैसेपाटीमा भेला भएका हुन्...

विरोध थाम्न नसकेपछि विवादास्पद अध्यादेश फिर्ता लिन ओली सकारात्मक

1587629015oli-g.jpg
काठमाण्डौ । पार्टीभित्र र बाहिर चौतर्फी विरोध भएपछि दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् ।  पार्टीभित्रबाट तीव्र विरोधका बाबजुद उनले मधेशवादी दलहरुमा फूट ल्याउन आफूले अध्यादेश ल्याएको आफू निकटका नेताहरुसँग स्पष्टीकरण दिंदै आएका थिए । तर, ओलीको यो प्रयासलाई ठाडो चुनौति दिंदै मधेशवादी दल...

सहकारीहरु ११-२ बजेसम्म खुल्ने

1587625465sahakari.jpg
धरान । धरान उपमहानगरपालिकाभित्र सञ्चालित सबै सहकारी संस्थाहरु निक्षेपकर्ताका सुुविधाका लागि बिहान ११ बजेदेखि २ बजेसम्मका लागि खुुुल्ने भएका छन् । विश्वव्यायी रुपमा फैलिएको कोरोनाभाइरसको उच्च जोखिमलाई रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण विभिन्न सरकारी कार्यालय तथा वित्तीय संस्थाहरु बन्द गरिएको अवस्थामा नि...

ओलीको मधेशवादी दल फूटाउने प्रयास विफल

1587624929new-party.jpg
काठमाण्डौ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मधेशवादी दल फुटाउने प्रयास विफल भएको छ ।  राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता गराएसँगै यी दुई पार्टीलाई फुटाउन अध्यादेश ल्याउनेसम्मको काम गरेका ओलीको रणनीतिले फेल खाएको राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन्...

राजपा र समाजवादीबीच मध्यरातमा एकता, रेणुको नेतृत्वमा छुट्टै पार्टी

1587587050ekata.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेशबाट पार्टी फुटाउने सहज व्यवस्था गरेसँगै त्यसको टार्गेटमा पारिएका दुई दल समाजवादी र राजपाबीच बुधबार मध्यराति एकताको सहमति बनेको छ ।  ओलीलाई चुनौति दिंदै यी दुई पार्टीबीच पार्टी एकीकरणको सहमति बनेको हो ।  ओलीले अध्यादेशमा चलखेल गरी समाजवादी र राष्ट्रिय जनता...

अध्यादेश फिर्ताको माग गर्दै नेकपाका २० नेताद्वारा पार्टी अध्यक्षलाई पत्र

1587574309oli-prachanda.jpg
काठमाण्डौ । सतारुढ नेकपाका २० स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रै विभाजनको मनोविज्ञान सिर्जना गर्ने तथा राजनीतिक प्रणाली र संविधानको मर्ममै असर पार्ने गरी ल्याइएका दुई अध्यादेश तत्काल फिर्ताको माग गरेका छन् ।  उनीहरुले यी विषयमा गम्भीर छलफल आवश्यक रहेको भन्दै पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई पत्र लेखी तत्काल स्थायी...

ओलीले फुटाउन खोजेका समाजवादी र राजपाबीच एकता हुने, घोषणा भोलि

1587568939samajbaadi.png
काठमाण्डौ । समाजवादी पार्टी र राजपा नेपालबीच एकता हुने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यी दुई पार्टीमा विभाजन ल्याउने उद्देश्यले अध्यादेश ल्याएपछि उनलाई देखाइदिन यी दुई पार्टीका शीर्ष नेताबीच पार्टी एकीकरण गरी अगाडि बढ्ने निर्णय भएको उच्च स्रोतले जानकारी दिएको छ ।  अहिले पनि दुवै पार्टीका शीर्ष नेताहरु एकताको ...

‘पार्टी फुटाउन नमानेपछि हाम्रा नेतालाई सरकारबाटै अपहरण': समाजवादी पार्टी

1587567754surendra.png
काठमाण्डौ । समाजवादी पार्टीले सत्ताको आडमा आफ्ना एक सांसद अपहरणमा परेका दाबी गरेको छ ।  पूर्व स्वास्थ्य राज्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई पार्टी फुटाउने प्रयोजनका लागि सरकारले सुनियोजित रुपमा अपहरण गराउने काम गरेको समाजवादी पार्टीले आरोप लगाएको छ ।  पार्टी फुटाउने प्रयोजनकै लागि यादवलाई...

अध्यादेश प्रकरणमा यसकारण पछि हटेका रहेछन् प्रचण्ड

1587565429prachanda.jpg
काठमाण्डौ । राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश पार्टीसँग छलफल नै नगरी ल्याएपछि सत्तारुढ नेकपाभित्र उकुसमुकुसको अवस्था सिर्जना भएको छ ।  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको यो कदमलाई अलोकतान्त्रिक भन्दै पार्टीकै नेताहरु अध्यादेश फिर्ताको दवाब सिर्जना गरिरहेका छन् । तर, यही बीचमा पार्टीकै अर्का अध्यक्ष...

अबका ५९ दिनभित्र राजनीतिमा उथलपुथल हुनसक्ने, ओली संसद भङ्ग गर्नेसम्मको रणनीतिमा

1587449325oli-nepal-prachnada.jpg
काठमाण्डौ । प्रधानमन्त्रीमा माधवकुमार नेपाल । राष्ट्रपतिमा झलनाथ खनाल र पार्टी अध्यक्षमा पुष्पकमल दाहाल । यो समूहमा डा. बाबुराम भट्टराई समूहको समेत प्रवेश र सहकार्य । यो समूहलाई उपेन्द्र यादवको साथ र कांग्रेसको समेत समर्थन । भारत तथा अन्य विदेशी शक्तिहरुको समेत आशिर्वाद ।  मूलतः आफ्नो सरकार फाल्ने गरी भइरहेको यही योजनाको भरपर्दो...

प्रधानमन्त्रीको चतुर्याईले सचिवालयका नेता जिल्ल

1587400468prakash.jpg
काठमाण्डौ । राजनीतिक दल विभाजनको साबिकको व्यवस्थालाई केही सहज बनाउने र संवैधानिक परिषद् सम्बन्धी गरी २ अध्यादेश पास भएपछि उत्पन्न नयाँ परिस्थितिको विषयमा तत्काल सचिवालयको बैठक डाक्ने व्यवस्था मिलाउन नेकपाका अध्यक्षका प्रचण्ड अध्यक्षले माग गरेपछि अर्का अध्यक्ष तथ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मानिदिए । सचिवालय बैठक बोलाइयो ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध