राजनीति


ओलीद्वारा प्रधानमन्त्रीमा बामदेव र तेश्रो अध्यक्षमा नेपालको नाम प्रस्ताव

1588180445sachibalaya.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व छाड्नैपरे नयाँलाई अवसर दिनुपर्ने भन्दै आगामी प्रधानमन्त्रीको रुपमा वामदेव गौतमको नाम अगाडि सारेका छन् ।  नेकपाको केहीबेरअघि सकिएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले साथीहरुको चाहना मेरो बहिर्गमन हो भने नयाँलाई अवसर दिउँ भन्दै बामदेव गौतमको नाम अगाडि सारेका हुन्...

नेकपाभित्र शक्ति प्रदर्शनको होड, प्रचण्ड-नेपाल समूहले पनि थाल्यो हस्ताक्षर अभियान

1588160368prachanda-nepal.jpg
काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्र हस्ताक्षर अभियान चलाएर एकअर्काको शक्ति प्रदर्शन गर्ने होडबाजी चलेको छ ।  अहिले बालुवाटारमा सुरु हुन लागेको सचिवालय बैठकअघि नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत सिद्ध गर्न सांसदहरुको हस्ताक्षर संकलनलाई तीव्र पारेसँगै प्रचण्ड माधव नेपाल समूहले पनि त्यसलाई...

सचिवालयअघि नेकपामा भाँडभैलो, पूर्व माओवादी मन्त्रीहरुको राजीनामा आउनसक्ने

1588157622oli-prachanda.jpg
काठमाण्डौ । सचिवालय बैठकअघि सत्तारुढ दल नेकपाभित्र भाँडभैलो मच्चिएको छ ।  केपी ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदबाटै हटाउन प्रचण्ड र माधव नेपाल पक्षले प्रयास गरेको भन्दै ओलीका केही सांसदहरुले बालुवाटारबाटै हस्ताक्षर संकलनको अभियान थालेपछि यसले जटिल परिस्थिति सिर्जना गर्ने देखिएको छ ।  ओली निकटका सांसदहरु महेश बस्नेत,...

1695556604Online-Ad.gif

यसरी बनेको थियो 'ओली सत्ता' ढाल्ने योजना

1588076646oli-pc.jpg
काठमाण्डौ । सोमबार आफू निकटका सांसदहरुलाई बालुवाटार बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएरै भए पनि आफ्नो सरकार ढाल्ने योजना बनिरहेको भन्दै जस्तोसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएका खबर बाहिरिएको छ ।  उनले आफू निकटका सांसदहरुलाई आफूले पार्टीभित्रको विवाद मिलाउने जतिसुकै प्रयास गर्दा पनि प्रचण्ड, माधवकुमार...

ओलीको दाउ: संसदबाट विश्वासको मत लिने, २ वर्षसम्म सरकार चलाउने

1588074685kp-oli-g.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको अविश्वास र विवाद पेचिलो बन्दै गएको छ । विभिन्न गुटहरुले ग्रस्त सत्तारुढ दल आपसी अर्घेल्याइँमा अल्झदा सरकार संचालनका कतिपय काम समेत प्रभावित हुन थालेका छन् ।  पछिल्लो समय सबै गुटका नेताहरु आ–आफ्ना लागि सुविधाजनक अवस्था बनाउने दौडधूपमा छन् ।  अध्यादेश प्रकरणपछि सत्तारुढ दलका नेता तथा ...

ओलीको नयाँ तुरुप: दशैंअघि नै पार्टी महाधिवेशन, बामदेवलाई सांसद पद उपहार

1588064505oli-nepal.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको संकट अझै पेचिलो बन्न थालेको छ ।  हिजो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच चलेको केही घण्टा लामो छलफल बिनानिश्कर्ष टुङ्गिएसँगै संकट गहिरिएर जाने विश्लेषण हुन थालेको छ ।  माधव नेपाल पक्षले ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडानलाई वार्ताको...

ओली पार्टी अध्यक्ष पद छाड्न तयार !

1587978056oli-kp.jpg
काठमाण्डौ । केपी शर्मा ओली पार्टी अध्यक्षबाट राजीनामा दिन तयार भएका दाबी गरिएको छ ।  सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक नेताले ओलीले दुई पदमध्ये एक पद छाड्नुपर्ने भनी आफूहरुले राखेको अडान मान्ने संकेत दिएका र यसो हुँदा उनले पार्टीको अध्यक्षबाट राजीनामा दिनसक्ने दाबी गरेका हुन् ।  प्रधानमन्त्री तथा पार्टी...

सरकारले खारेज गरेको भनिएका दुवै अध्यादेश भित्रभित्रै पुनःजिवित गरिएको खुलासा(राजपत्रको सूचनासहित)

1587975779oli-bidhya.jpg
काठमाण्डौ । सत्तारुढ दलभित्र र राजनीतिक वृत्तमा आक्रोशको आगो बालेको दुई अध्यादेश सरकारले थाहै नदिई खारेजीको नाटक गरी भित्रभित्रै पुनःजिर्वित गरेको रहस्य खुलेको छ ।  यो विषयमा कुनै पनि निकायले औपचारिक जानकारी दिएका छैनन् । अध्यादेश जारी भएको वा खारेजी भएको विषयमा प्रेस विज्ञप्ति जारी गरी जानकारी दिने राष्ट्रपति कार्यालय समेत यो...

नेपाल फकाउन ओलीले फाले तुरुपः २ मुख्यमन्त्री फेर्ने, केहीलाई मन्त्री बनाइदिने

1587964957oli-nepal.jpg
काठमाण्डौ । चौतर्फी घेराबन्दीमा परेपछि अत्तालिएका प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निर्णायक शक्तिको रुपमा देखिएका माधवकुमार नेपाललाई फेरि प्रलोभनको तुरुप फ्याकेका छन् ।  पार्टीभित्रै पनि संकटमा पर्दै गएपछि उनले आफू निकटका नेताहरुमार्फत वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पठाएर केही...

नेपाल गुटको भेला, ओलीले नटेरे सरकार परिवर्तनका लागि तयार हुनुपर्ने नेताको सुझाव

1587906630nekapa.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टीभित्रका विभिन्न गुटहरुले आ–आफ्नो भेला गर्न थालेका छन् । यही क्रममा आइतबार पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गुटका स्थायी समिति सदस्यहरुलाई बोलाएर छलफल गरेका छन् ।  कोटेश्वरस्थित नेपालको निवासमा नेताहरुलाई बोलाएर पछिल्लो समय...

ओलीमाथि चौतर्फी घेराबन्दी, विश्वासपात्रविरुद्ध अपहरणको मुद्धा दायर हुँदै

1587895343oli1.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीलाई अहिले आफ्नै पार्टीभित्रबाट राजीनामा गर्न तीव्र दवाब आइरहेको छ । यति मात्र होइन, उनीमाथि अहिले चौतर्फी घेराबन्दी भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेकै बेला नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा संलग्न ओलीका विश्वासपात्रमाथि कारबाहीको माग गर्दै उजुरी पर्ने...

बामदेव गौतम भन्छन्–‘उहाँ थोरै बोल्नुभयो, म विदा भएर आएँ’

1587887531bamdev.jpg
काठमाण्डौ । नेकपाका उपाध्यक्ष बामेदव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै किसिमको विचारहरुको समाना गरेर अगाडि बढ्न सुझाव दिएको प्रष्टीकरण दिएका छन् ।  गौतम र ओलीबीच शनिवार बालुवाटारमा चर्काचर्की परेको विषयमा केन्द्रीत प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  समय र परिस्थिति प्रतिकूल जारी अध्यादेश...

बालुवाटारमा ओली-गौतम चर्काचर्की र धाकधम्की

1587839111oli-gautam.jpg
काठमाण्डौ । धेरैलाई लागेको थियो प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पंक्तिसँग सल्लाह नै नगरी दुई अध्यादेश ल्याएपछि बढेको विवाद साम्य होला । ओलीको हठात कदमविरुद्धमा एकमुख देखिएका पार्टीका नेताहरुको आक्रोश समेत अध्यादेश फिर्तासँगै साम्य होला । अर्थात सबै ठीकठाक होला र समग्र सरकार तथा सत्तारुढ दलका नेताहरु समेत कोरोना भाइ...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आपत आइलागेको हो ?

1587737040oli12.jpg
काठमाण्डौ । ‘अध्यादेश किन ल्याइएको थियो ? किन फिर्ता गरियो ? देशको कार्यकारी प्रमुखले यो विषय जनतासामु प्रष्ट पार्नुपर्छ । मन लाग्यो भन्दैमा जे पनि ल्याइदिने ? फेरि मन लागेन, ल्याएकै कुरा फिर्ता गर्ने भन्ने केटाकेटी खेल सरकार संचालनको तहमा बसेकोबाट क्षम्य हुन्न ।’ सरकारले ५ दिनअघि ल्याएर व्यापक जनदवाब र पार्टी दवाबपछि फिर्ता लिन...

‘अध्यादेश फिर्ता हुँदैमा अपराधलाई कानूनी उन्मुक्ति हुनुहुन्न’

1587724320nc.jpg
काठमाण्डौ । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले विवादास्पद अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित गरेको अपराधलाई कानूनी उन्मुक्ति नदिन नमिल्ने बताएको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता लिनु स्वागतयोग्य कदम भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध