राजनीति


स्वतः पदमुक्तको एकदिनअघि अर्थमन्त्रीको राजीनामा, सुधारको जग बसालेको दाबी

1599224164pm-finmin.jpg
काठमाण्डौ । शनिवारदेखि स्वतः पदमुक्त हुने निश्चित भएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।  पूर्व घोषणा अनुसार अर्थमन्त्री डा. खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।  राजीनामा बुझाउनुअघि उनले सूचना तथा संचार प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै विदा लिएका थिए...

साँझसम्म अर्थमन्त्रीले राजीनामा दिने, मन्त्रीमण्डल पुनर्गठन नगर्ने प्रमको अडान

1599210659pm-finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज साँझसम्म राजीनामा दिने भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रीपरिषद बैठकमा अर्थमन्त्री डा. खतिवडाले त्यस्तो जानकारी गराएका हुन् ।  उनले साँझसम्म पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नेछन् ।  सो क्रममा डा. खतिवडाले अर्थमन्त्री भएपछि गरेका कामहरुको...

युवराज खतिवडा: सिंहदरबारबाट 'आउट', बालुवाटारमा 'इन'

1599189315khatiwada1.jpg
काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले काम गर्न पाउने आज अन्तिम दिन हो । उनी औपचारिक रुपमा सिंहदरबारबाट 'आउट' भए पनि अर्थमन्त्रालय हाँक्ने गरी बालुवाटारमा भने 'इन' हुने भएका छन् ।  डा. खतिवडालाई बालुवाटारमा 'इन' गराउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक तयारी गरिरहेका उनी निकट स्रोतले बताएको छ ।  डा....

1695556604Online-Ad.gif

खतिवडाले मन्त्री क्वार्टर छाडे, शुक्रबार विदाई

1599153430khatiwada.jpg
काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले काम गर्ने भोलि(शुक्रबार) अन्तिम दिन हो । यहीकारण उनले आज(बिहीबार) नै पुल्चोकस्थित मन्त्री निवासबाट सामान सारेका छन् ।  मन्त्री निकट स्रोतका अनुसार डा. खतिवडाले धुम्बाराहीस्थित आफ्नो निवासमा मन्त्री क्वार्टरबाट सामान बिहीबार नै सारेका हुन् ।  राष्टियसभा सदस्यमा बामदेव गौतमको...

अबको अर्थमन्त्री कि खतिवडा नै, नभए ओली आफैं !

1599140180oli.jpg
काठमाण्डौ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकबाट पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्टियसभा सदस्यमा पठाउने सर्वसम्मति निर्णय भएको छ । योसँगै राष्ट्रियसभाको सदस्यमा पुनः नियुक्त भएर अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले निरन्तरता पाउने संभावना सकिएको चर्चा हुन थालेको छ ।  आफूले गर्न चाहेको कुरामा चट्टानी अडान लिएर कार्यान्वयन...

अर्थमन्त्री भोलि पनि काममा आउने

1599136464khatiwada.jpg
काठमाण्डौ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले राष्टियसभामा पार्टी उपाध्यक्ष बामदेव गौतमको नाम सिफारिस गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीको रुपमा निरन्तरता पाउने संभावना सकिएको छ ।  बामदेव गौतमको नाम सिफारिस भएपछि डा. खतिवडा मन्त्रीको रुपमा भदौ २० गतेसम्म मात्र रहन्छन् । यसको अर्थ...

राष्ट्रियसभामा बामदेवलाई लैजाने सचिवालयको निर्णय, खतिवडा सरकारबाट बाहिरिने

1599135752bamdev.jpg
काठमाण्डौ । राष्ट्रियसभाको सदस्यमा एक रिक्त सिटमा बामदेव गौतमलाई नै सिफारिस गरिने भएको छ ।  भर्खरै सकिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टी निर्णयअनुरुप गौतमलाई सिफारिस गर्न पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेपछि त्यसमा उनले समेत सहमति जनाएका हुन् ।  बैठक सकिएपछि प्रधानमन्त्रीको प्रेस संयोजक...

युवराज खतिवडा अर्थमन्त्री नरहने लगभग निश्चित, राजीनामाको तयारी

1599127613khatiwada.jpg
काठमाण्डौ । अर्थमन्त्रीको रुपमा अढाई वर्ष काम गरेका डा. युवराज खतिवडाको बहिर्गमन लगभग निश्चित झै देखिएको छ ।  अर्थमन्त्रीको रुपमा निरन्तरता पाउन उनले संघीय संसदका दुई सदनमध्ये कुनै एकको सदस्य बन्नुपर्नेछ, त्यो पनि २ दिनभित्र । जुन अब संभव देखिन्न । किनभने प्रतिनिधि सभाको उनी सदस्य बन्नसक्ने अवस्था छैन । राष्ट्रियसभाको सदस्यमा एक पद...

अर्थमन्त्रीको पद फेरि धरापमा, बामदेव राष्ट्रियसभामा जान तयार

1598882615bamdev.jpg
काठमाण्डौ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमले रातारात बोली फेर्दै आफू राष्ट्रियसभामा जान तयार भएको अभिव्यक्ति सार्वजनिक गरेपछि फेरि एकपटक तरंग आएको छ ।  बामदेव गौतमले सोमबार केही मिडियाहरुसँग कुरा गर्दै आफू राष्ट्रियसभामा जान तयार भएको र यसअघि पार्टीको सचिवालयले आफूलाई नै पठाउन भनेर गरेको निर्णय कार्यान्वयन हुनुपर्ने...

मन्त्रीपरिषद बैठक सुरु, राष्ट्रियसभामा पठाउने नामको विषयमा छलफल हुनसक्ने

1598797716cabinet.jpg
काठमाण्डौ । मन्त्रीपरिषदको नियमित बैठक सुरु भएको छ ।  प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासमा मन्त्रीपरिषदको नियमित बैठक सुरु भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  एकघण्टाअघिदेखि सुरु भएको बैठकले विभिन्न सार्वजनिक संस्थानहरुमा नियुक्तिको निर्णय गर्ने बताइएको छ । यस्तै, कोरोना भाइरसको महामारी नियन्त्रण...

बामदेव गौतम राष्ट्रियसभामा नजाने, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता हुने प्रवल संभावना

1598763613khatiwada.jpg
काठमाण्डौ । नेकपा उपाध्यक्ष बामदेव गौतमले बोली फेरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता पाउने संभावना बलियो भएको छ ।  गौतमले प्रधानमन्त्री बन्न नसक्ने अवस्था देखिएसँगै आफू राष्ट्रियसभा सदस्यको रुपमा नजाने बताएका छन् । योसँगै राष्ट्रियसभामा रिक्त एक पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः अर्थमन्त्री डा. युवराज...

अर्थमन्त्री खतिवडालाई फेरि पनि 'अवसर' दिने प्रमको संकेत !

1598720195yuwaraj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रीकै रुपमा वा त्यो संभव नभए महत्वपूर्ण अवसर दिएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो टिममै राख्ने संकेत गरेका छन् ।  अर्थमन्त्री डा. खतिवडा संवैधानिक रुपमा मन्त्रीको रुपमा आगामी भदौ २० गतेसम्म मात्र पदमा रहनेछन् । त्यो अवधिसम्म राष्ट्रियसभाको रिक्त एक सिटमा उनको नाम...

भदौ तेश्रो साता मन्त्रीमण्डल पुनर्गठनको संभावना, अर्थमन्त्री को होला ?

1598522668cabinet1.jpg
काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्रको विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनमा सुझाइएका विषयको कार्यान्वयन सम्बन्धमा आगामी शनिवार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गर्ने भएको छ । भदौ १३ गते बस्ने सचिवालय बैठकले सो प्रतिवेदन पारित गर्दै कार्यान्वयनका लागि आवश्यक निर्णय...

भावी अर्थमन्त्री को बन्ला ? पौडेलसहित अन्य दुई अनुहारको इन्ट्री

1598178253bamdev1.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको चरम विवाद मिलाउन पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन शनिवार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाइसकेको छ । योसँगै नेकपाभित्रको विवाद अब समाधान हुने आशा बलियो बनेर आएको छ।  प्रतिवेदन बुझाएसँगै कार्यदल विघटन भएको छ । कार्यदलबाट...

अर्थमन्त्रीबाट विदा हुँदै युवराज खतिवडा, विष्णु पौडेलको पुनरागमनको संभावना

1597568416yuwaraj.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता टिकाउने सहमतिअनुरुप अब सरकारबाट अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने निश्चित भएको छ ।  प्रधानमन्त्री केपी ओलीसँग उनको दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले लामो समयदेखिको संवादहीनता तोड्दै छलफल गरेपछि सत्तारुढ दलको विवाद समाधानका खाका कोर्न दोश्रो तहका नेताहरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध