राजनीति


मंगलबार देशले नयाँ अर्थमन्त्री पाउने !

1601916507artha.jpg
काठमाण्डौ । संभवत भोलि मुलुकले नयाँ अर्थमन्त्री पाउनेछ ।  भोलि अर्थात मंगलबार सत्तारुढ दल नेकपाको सचिवालय बैठक बोलाइएको छ । यो बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिनेछ । त्यसो भयो भने भोलि साँझसम्म नै तीन मन्त्रीको नियुक्ति हुनेछ ।  भोलि अर्थमन्त्रीको रुपमा...

बालुवाटारमा कोरोनाको प्रवेश, ओलीका ३ सल्लाहकार र स्वकीय सचिवलाई कोरोना

1601726472corona.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना पोजिटिभ भएको छ ।  रिमालले ट्वीट गरी हिजो पीसीआर परीक्षणका लागि स्वाब दिएको उल्लेख गर्दै आज त्यसको रिपोर्ट पोजिटिभ आएको बताएका हुन् ।  यसअघि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पनि आफूलाई कोरोना पोजिटिभ भएको बताएका...

बामदेव गौतमको मुद्धा फेरि ‘हेर्दाहेर्दै’मा

1601634045Bamdev-Gautam.jpg
काठमाण्डौ । शुक्रबार पनि सुनुवाई नसकिएपछि नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभामा नियुक्ति र मन्त्री बनाउने तयारीविरुद्ध परेको रिटको सुनुवाई आगामी बुधबार मात्र हुने भएको छ ।  सर्वोच्च अदालतमा परेको रिटमाथि बहस हुँदा हुँदै समय अपुग भएपछि बुधबारबाट शुक्रबार सारिएको थियो । शुक्रबार पनि सुनुवाई नसकिएपछि यो मुद्धालाई पुनः...

1695556604Online-Ad.gif

अबको अर्थमन्त्री को ? यी हुन् संभावित अनुहार

1601542788Bamdev-Gautam.jpg
काठमाण्डौ । कोभिड–१९ का कारण तहसनहस भएको अर्थतन्त्रलाई चलायमान बनाउन सक्रिय निजी क्षेत्र तथा लगानीकर्ताहरुको लामो समयदेखिको चासो अर्थमन्त्रीमा रहेको छ । डा. युवराज खतिवडाको अर्थमन्त्री पद भदौ २० देखि फुस्किएपछि नयाँ अर्थमन्त्रीको रुपमा कसैलाई पनि नियुक्त गरिएको छैन ।  अर्थमन्त्रीमा कसैलाई नियुक्ति नगरी प्रधानमन्त्री केपी शर्मा...

पदलोलुप खतिवडा: संघीय मन्त्रीको मर्यादाबाट काठमाण्डौका मेयरभन्दा पनि तल झर्न तयार

1601538820khatiwada.jpg
काठमाण्डौ । पद र पैसाका लागि मानिसहरु कतिसम्म गिर्न सक्लान् ? नैतिकता हुनेहरुको उत्तर हुनसक्छ–पद र पैसाका लागि गिरिन्न । तर, जीवनभर कुनै न कुनै सार्वजनिक पदमा बस्ने बानी परेकाहरुले भने यस्तो नैतिकता बिर्सिने रहेछन् । प्रसङ्ग हो पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी अभ्यास नै नगरेका, दलको...

वामदेव गौतमको मुद्दा हेर्दा हेर्दैमा

1601466288Bamdev-Gautam.jpg
काठमाण्डौ । राष्ट्रियसभा सदस्यमा मनोनयनसँगै शक्तिशाली मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बन्ने तरखरमा रहेका नेकपाका उपाध्यक्ष बामदेव गौतमको बाटो छेक्ने गरी सर्वोच्चमा परेको रिटमाथि सुनुवाई आज टुंगिएन । योसँगै बामदेव गौतमको विषयमा परेको रिटमाथिको सुनुवाई शुक्रबार हुने भएको छ ।  बुधबार सर्वोच्चमा बसेको पूर्ण इजलासमा...

आइतबार मन्त्रीपरिषद पुनर्गठन किन भएन ? यस्तो छ भित्रीकथा

1601360024oli-gautam.jpg
काठमाण्डौ । पार्टी उपाध्यक्ष बामदेव गौतमको मन्त्री बन्ने चाहना र उनलाई मन्त्री बन्नै नदिने केही नेताहरुको प्रयासले मन्त्रीमण्डल पुनर्गठनको काम केही दिन पछि सर्ने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नै मन्त्रीमण्डल पुनर्गठन गर्ने सोंच बनाएका थिए । यही योजनासहित उनले मन्त्रीपरिषदको आकस्मिक बैठक समेत बोलाए । आइतबार...

ओलीले गुटका नेता र प्रचण्डले बुहारी छाड्न नसक्दा मन्त्रीमण्डल पुनर्गठनमा बिलम्ब

1601205032oli-prachanda.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग केही मन्त्रीहरुलाई विदा गर्ने र थप्ने नयाँ अनुहारहरुमा सहमति हुन नसक्दा आज हुने भनिएको मन्त्रीमण्डल पुनर्गठन पर सरेको छ ।  प्रचण्डसँग आइतबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले आजै बेलुकासम्म मन्त्रीमण्डल...

मन्त्रीमण्डल आजै पुनर्गठन हुनसक्ने, बामदेवको मुद्धा टुङ्गिनुअघि नै खेल सक्ने दाउ

1601191012kp.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म आज बेलुकासम्म मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका छन् ।  आज बालुवाटारमा प्रचण्डसँगको भेटमा ओलीले यस्तो संकेत गरेका प्रचण्डले आफू निकटका नेताहरुलाई बताएका हुन् ।  प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीको यही योजनाअनुसार अहिले आकस्मिक मन्त्रीपरिषद बैठक बसिरहेको छ ।...

मन्त्री बन्ने बामदेव सपनामा सर्वोच्चको तगारो, खतिवडा फेरि अर्थमन्त्री बन्दैछन् ?

1600866758bamdev.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतम मन्त्री बन्न नपाउने भएका छन् । सर्वोच्च अदालतमा उनीविरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाई गर्दै उनलाई थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्न नगराउन भनेसँगै अर्थसहित उपप्रधानमन्त्री बन्ने बामदेव सपनामाथि ब्रेक लागेको छ ।  यो आदेशसँगै बामदेव गौतमलाई कुनै पनि हालतमा मन्त्री...

वरिष्ठ उपप्रमसहित अर्थमन्त्रीको दाबी नछाडेपछि बामदेव गौतमलाई पछार्ने खेल

1600691393bamdev.jpg
काठमाण्डौ । अर्थसहित उपप्रधानमन्त्रीमा आफ्नो दाबीबाट टसको मस नभएपछि सत्तारुढ घटक नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई रोक्ने प्रयास भएको छ ।  सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने मन्त्रीपरिषदको निर्णय र सो निर्णयलाई सदर गर्दै राष्ट्रियसभा सदस्य मनोनीत गर्ने...

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

1600162183nekapa.jpeg
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।  पार्टीले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र...

बामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस

1600097379bamdev.jpg
काठमाण्डौ । लामो रस्साकस्सी र प्रतिक्षापछि नेकपा उपाध्यक्ष बामदेव गौतमको संसद छिर्ने सपना  पूरा हुने भएको छ ।  सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै उनको लामो प्रतिक्षाले सार्थक रुप पाउने देखिएको हो ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले गौतमलाई रिक्त राष्ट्रियसभा सदस्यमा...

नेकपा स्थायी कमिटीद्वारा संसोधनसहित एमसीसी पारित गर्ने निर्णय

1599823466nekapa.jpg
काठमाण्डौ । लामो समयको विवादलाई अन्त गर्दै नेकपाले कार्यकारी अधिकारसहित पार्टीलाई अध्यक्षको रुपमा पुष्पकमल दाहाल(प्रचण्ड)ले नेतृत्व गर्ने निर्णय गरेको छ ।  यस्तै, पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको बिना हस्तक्षेप सरकारको नेतृत्व गर्न दिने निर्णय समेत भएको छ ।  पार्टीको स्थायी कमिटी बैठकले दुवै अध्यक्ष केपी शर्मा ओली र...

अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

1599231377jjjjjj.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ र संचार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।  भदौ १९ गते शुक्रबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध