राजनीति


खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त, दिउँसो ४ बजे शपथ ग्रहण

1583300808FM-khatiwada.jpg
काठमाण्डौ । डा. युवराज खतिवडाले बुधबार पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन्। अर्थमन्त्रीमा नियुक्त भएसँगै खतिवडाले आजै दिउँसो ४ बजे शीतल निवासीस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।  राष्ट्रियसभा सदस्यको पद हिजो मंगलबार (फागुन २० गते) सकिएसँगै खतिवडाले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए। ...

अर्थमन्त्रीले दिए राजीनामा, भोलि पुनः नियुक्ति

1583230794yuwaraj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिएका छन् ।  आज राजीनामा दिएका उनलाई भोलि नै अर्थमन्त्रीमै पुनः नियुक्त गरी सपथ गराउने तयारी सरकारले गरेको छ ।  राष्ट्रियसभा सदस्यको पद फागुन २० गते(आज) सकिएसँगै उनले त्यो हैसियतबाट बनेको अर्थमन्त्रीको पदबाट राजीनामा गरेका हुन् ।  उनलाई भोलि(बुधबार) पुनः अर्थमन्त्रीमा...

युद्धमा ज्यान गुमाएका माओवादीकै छोराबाट प्रचण्डमाथि जुत्ता प्रहार, कारण यस्तो रहेछ

1583062246jutta.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाका अध्यक्ष तथा माओवादी युद्धका कमाण्डर प्रचण्डमाथि आफ्नै पूर्व कार्यकर्ताका छोराले जुत्ता प्रहार गरेका छन् ।  प्रचण्डलाई ताकेर जुत्ता हाने पनि उनलाई भने लागेन ।  आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुम्लाका २२...

1695556604Online-Ad.gif

नेपालको नयाँ नक्सा छिट्टै सार्वजनिक गरिने

1582891372nepal.jpg
काठमाण्डौ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको छ ।      मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको बताउनुभयो ।...

नेकपाका शीर्ष नेताबीच सहमति: राष्ट्रियसभामा बामदेव, अर्थमन्त्रीमा डा. खतिवडा

1582890502bamdev.jpg
काठमाण्डौ । पार्टीका उपाध्यक्ष तथा शक्तिशाली नेता बामदेव गौतम र प्रधानमन्त्रीका प्रिय पात्र अर्थमन्त्री डा. युवराज खतिवडाको विषयलाई लिएर सत्तारुढ नेकपाभित्र सुरु भएको बबण्डर मत्थर हुने देखिएको छ ।  बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरी लैजाने निर्णय गरेको पार्टीको सचिवालयको भावना विपरीत पार्टी अध्यक्ष समेत रहेका...

नेपाल विकास र समृद्धिको नयाँ युगतिर : अध्यक्ष दाहाल

1582888033pk.jpg
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताउनुभएको छ । नेपाल पोल्ट्री महासङ्घले आजदेखि यहाँ आयोजना गरेको नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० को उद्घाटन गर्नुहुँदै उहाँले व्यवसायका क्षेत्रमा अनुसन्धान र उत्पादकत्वबारे...

इन्धनमा थप करका विषयको समाचारप्रति अर्थको ध्यानाकर्षण

1582880409artha-mantralaya.jpg
काठमाण्डौ । विभिन्न सञ्चार माध्यमहरूमा इन्धनमा थप कर विषयको समाचार प्रति यस अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक ऐन, २०७६ को दफा ९ बमोजिम नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार विन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिनुपर्ने अवस्था देखिएकोले आर्थिक ऐन, २०७६ को दफा १८ को उपदफा १ ले...

राष्ट्रियसभामा बामदेवलाई पठाए पनि अर्थमन्त्रीमा डा. खतिवडालाई नै निरन्तरता दिइने !

1582707724bamdev.jpg
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो । योसँगै अब गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको...

अर्थसहित शक्तिशाली उपप्रम बन्दै बामदेव गौतम, खतिवडा सरकारबाट बाहिरिँदै

1582461737bamdev-yuwaraj.jpg
काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाको निरन्तरता नहुने लगभग निश्चित भएको छ ।  क्याबिनेटमा मन्त्रीको रुपमा रहिरहनका लागि फागुन २० गते सकिँदै गरेको उनको राष्ट्रियसभा सदस्यको पदावधि थपिनुपर्छ । तर, त्यो संभावना अब नरहेपछि उनी अर्थमन्त्रीकै रुपमा निरन्तर नरहने निश्चित देखिएको हो।  करिब २० महिनाअघिदेखिको कसरतलाई सार्थक...

अर्थमन्त्रीले पाए संचार मन्त्रालयको पनि जिम्मेवारी

1582204660president.jpg
काठमाण्डौ । अर्थमन्त्रीबाट डा. युवराज खतिवडाले संचार तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।  ओलीको विश्वासपात्रको रुपमा रहेका खतिवडाले संचारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत भएपछि उनले सम्हालेकामध्ये संचार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पनि पाएका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा...

'कमिसन डिल' प्रकरणमा फसेका संचारमन्त्रीद्वारा राजीनामा

1582196939ggggg.jpg
काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको क्रममा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड बढी कमिसन रकम डिल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।  उनले स्वीस कम्पनीका स्थानीय एजेन्टसँग सेक्युरिटी प्रेस खरीदका लागि ७० करोड बढी कमिसनको बार्गेन...

संचारमन्त्री बर्खास्तीको माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

1582184840rastriya-sabha.jpg
काठमाण्डौ । सेक्युरिटी प्रेस खरीदका लागि स्वीस कम्पनीसँग ७० करोड बढीको डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्नुपर्ने माग चौतर्फी उठ्न थालेको छ ।  यही क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ...

ओलीको विश्वासपात्र फसे ७० करोड कमिसन प्रकरणमा, आजै राजीनामा आउनसक्ने

1582181015gokul.jpg
काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको डिलमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र, सूचना तथा संचार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाको पद धरापमा परेको छ ।  मन्त्री बास्कोटाले सेक्युरिटि प्रेस खरीदका लागि स्वीस कम्पनीका नेपाल...

वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी भइरहेको छ : अर्थमन्त्री

1580300096artha.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन् ।  आज अर्थ मन्त्रालयमा स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट्सका अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्व राजदूत जर्ग फ्रिडेनको नेतृत्व टोलीसँग भएको...

'सहायक कम्पनीमार्फत कोषले पूँजीबजारमा मार्केट मेकरको काम गर्छ'-अर्थमन्त्री डा खतिवडा

1580125323yuwaraj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभएको छ । उहाँले कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणमा समेत काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।  सङ्घीय संसदको अर्थ समितिको आजको बैठकमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध