राजनीति


राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत

1577350342Yuvraj-Khatiwada--Parliament.jpg
काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ ।    छलफलमा उठेका विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा युवराज खतिवडाले जरिवाना र दण्ड बढाएर मात्रै चुहावट नियन्त्रण हुँदैन भन्ने र अर्बौं चुहावट हुँदा पनि कुनै कारवाही नहुने...

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

1577275967FlagoftheFederalSocialistForumNepal.png
काठमाण्डौ । समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका दुई नेताले मन्त्रीबाट राजीनामा दिएको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो । संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा सहभागी भए पनि आफ्नो मुद्दामा कुनै...

हिउँदे अधिवेशनबाट एमसिसी सम्झौता पारित हुन्छ : परराष्ट्रमन्त्री

1577274909gyawali.jpg
काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताउनुभएको छ ।   राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको...

1695556604Online-Ad.gif

समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक जनशक्ति आवश्यक : प्रधानमन्त्री

1577274514kp.jpg
काठमाण्डौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौँ विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौता कार्यक्रममा...

समाजवादी पार्टीले सरकार छाड्यो, प्रधानमन्त्रीले अपमान गरेको आरोप

1577192745ydv.jpg
काठमाण्डौ । समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ ।  योसँगै केपी ओली नेतृत्वको सरकारले दुईतिहाईको समर्थन गुमाएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग गरेको संविधान संशोधनलगायत दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै  पार्टीले आफू सरकारबाट बाहिरिएको घोषणा गरेको हो ।  तर, पार्टीको संसदीय दलको बैठकमा सरकारबाट बाहिरिएपछि...

सन्तानको रकम मातापिताको बैंक खातामा हाल्न बाध्य नपारौँ भन्नेमै सहमति

1577106610family.gif
काठमाण्डौ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले बैठकमा भएको छलफल, परामर्श र सहमतिका आधारमा ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) प्रतिवेदनको प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा सभापति निरुदेवी पालले ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथिको दफावार र सैद्धान्तिक छलफल र  विज्ञसँग राय परामर्शको काम...

‘नक्कली फार्ममार्फत आर्थिक अपराध बढ्न थाल्यो’

1577020821yuwa.jpg
काठमाण्डौ ।नक्कली विवरण तयार गरी झुटा कारोवार देखाएर आर्थिक अपराध (भ्रष्टाचार) गर्ने क्रम बढेको पाइएको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले नक्कली फर्म दर्ता गर्ने र नक्कली कारोवार देखाउनेक्रम बढेको छ भन्दै नियामक निकायले भूमिका बढाउनुपर्ने औँल्याउनुभयो । नेपाल चार्टर्ड एकाउन्टेन्सद्वारा आज यहाँ आयोजित ‘भ्रष्टाचार र ठगीविरुद्ध...

लोकसेवा आयोगको खर्चका विषयमा बहस

1576838828psc1.jpg
काठमाण्डौ । सरकारले लोकसेवा आयोगका लागि विनियोजन गरेको रकम प्रचलित कानूनबमोजिम आयोगले खर्च गर्न सक्ने विषयमा बहस शुरु भएको छ ।  ‘लोकसेवा आयोग विधेयक, २०७५ को’ दफा ४७ माथिको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको  बैठकमा  समितिका सदस्यले पक्ष र विपक्षमा  तर्क राख्नुभयो । समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले आयोग...

'३ प्रतिशत गरीबी घट्छ' - मन्त्री बाँस्कोटा

1576838065gokul.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने  बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा ः आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई आज बनेपामा सम्बोधन गर्दै उहाँले १८ प्रतिशतको...

तीन ठूला परियोजनामा जग्गा पर्नेलाई ७५% सम्म क्षतिपूर्ति दिनेसहित मन्त्रीपरिषदद्वारा २१ निर्णय

1576763913rss.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको बीचमा संघ तथा प्रदेशबाट स्थानीय तहमा शर्त, विशेष र समपरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने सरकारले निर्णय गरेको छ ।  मन्त्रीपरिषद बैठकका पछिल्ला निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाले सो निर्णयको विषयमा जानकारी दिएका हुन् ।  पछिल्लो...

बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह

1576580041yuwraj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।  उक्त भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिए । साथै, नेपालको सहयोगमा बेलायत सरकारबाट सदियौदेखि प्राप्त सहयोगको लागि धन्यवाद समेत दिए...

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्डको सजाय

1576569070Pervez-Musharraf.jpg
काठमाण्डौ । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मंगलबार त्यहाँको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । देशद्रोहको मामिलामा दोषी ठहर गर्दै विशेष अदालतले पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ । उलाई सन् २००७ नोभेम्बर ३ मा पाकिस्तानमा संकटकाल लगाएकोले देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । यो...

‘लालकिल्ला’ भत्किएपछि नेकपाको चेत खुल्यो, करको दर घटाउन संसदीय दललाई निर्देशन

1575443921nekapa.jpg
काठमाण्डौ । कुनै हण्डर र ठक्कर नखाई मानिसले चेत्दैन । राजनीति गरी चुनाव जित्नेहरुमा जब अहम्ले घर गर्छ, त्यसबेला आफूलाई मत दिएर जिताउने मतदाताको पीरमर्कातर्फ नेताहरुको ध्यान खासै जाँदैन । जनताको मत पाएर सत्तामा पुगेका नेताहरुले जब तिनै मतदातालाई पीडा हुने गरी जथाभावी काम गर्न थाल्छन्, तिनीहरुलाई ठेगान पनि तिनै मतदाताले लगाउँछन् । देशमा...

मन्त्रीमण्डल पुनर्गठनः खतिवडा हटेनन्, सुरेन्द्र पाण्डे अटेनन् !

1574270104pmo.jpg
काठमाण्डौ । निकै लामो रस्साकस्सी र केही मन्त्रीहरुको हेरफेरको विषयमा लामो समयसम्म चलेको गलफत्तीका बीच बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।  लामो समयसम्म पुष्पकमल दाहालसँग चलेको अर्थमन्त्री फेर्ने विषयको विवाद समाधान नगरी ओलीले मन्त्रालय पुनर्गठन गरेका हुन् ।  ओलीले प्रचण्डलाई फागुनसम्म...

अर्थमन्त्री र उपसभामुखका कारण मन्त्रीमण्डल पुनर्गठनमा बिलम्ब !

1574254703ktm123.jpg
काठमाण्डौ । मंगलबार साँझ मन्त्रीपरिषद बैठक डाकेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बुधबार कुनै पनि कार्यक्रम नराख्न आग्रह गर्दै आफूहरुले ‘केही परिवर्तन गर्न चाहेको’ बताएका थिए ।  उनले प्रष्ट भाषामा ‘बुधबार केही मन्त्रीहरु हेरफेर गर्न लागेको’ भन्दै यसलाई अन्यथाको रुपमा नलिन समेत मन्त्रीहरुलाई आग्रह गरेका थिए ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध