राजनीति


प्रदेश-५: गाडी खरीद प्रकरणको प्रतिवेदन आयो, छानबिन समितिद्वारा १३ प्रश्नको उत्तर खोजी

1547991911pratibedan.jpg
-चन्द्रकान्त खनाल रुपन्देही ।  प्रदेश ५ को लेखा समिति अन्तर्गतको उपसमितिले प्रदेश सरकारले सार्वजनिक खरिद ऐन अनुसार नै ४३ वटा गाडी खरिद  गरेको भए पनि  नियतमा प्रश्न उठाएको छ । ४३ वटा गाडी खरिद गर्दा शंका गर्ने ठाउँ प्रशस्त रहेको देखिएको समितिको दाबी छ ।  गाडी खरिदमा नियत प्रष्ट हुन नसकेको पछि थप अध्ययन गर्न समय दिइएको छ । प्रदेश ५ को...

प्रदेशको नाम र स्थायी राजधानी माग्ने नाममा बुटवलमा कांग्रेसको शक्ति प्रदर्शन

15477288155.jpg
रुपन्देही । प्रदेशको नाम र स्थायी राजधानी  तोक्न माग गर्दे नेपाली कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन  गरेको छ ।   नेताहरुले प्रदेश नं ५को नाम लुम्बिनी राख्नुपर्ने भन्दै यसमा बिबाद गर्न नहुने बताएका छन् ।  उनीहरुले लुम्बिनी क्षेत्रले विश्वभर शान्ति र सद्भाव फैलाउने काम गरिरहेको भन्दै लुम्बिनीको अवमूल्यन नगर्न सरकारलाई चेतावनी...

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदित

1547720860file.jpg
काठमाडौँ । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।  समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज यहाँ बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । प्रस्तावित राजदूतद्वय...

1695556604Online-Ad.gif

पोखराको एक रिसोर्टमा पूर्वराजा र वीपी कांग्रेसका नेताबीच गोप्य भेट, के भयो कुराकानी ?

1546246639bp.jpg
काठमाण्डौ । नेपाली कांग्रेस(वीपी)का केही वरिष्ठ नेताहरुले सोमबार पूर्व राजा ज्ञानेन्द्र शाहलाई गोप्य भेटघाट गरेका छन् । कांग्रेस वीपीका महामन्त्री सुशीलमान शेरचन नेतृत्वको समूहले पोखराको एक रिसोर्टमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग ४५ मिनेट लामो भेटघाट र छलफल गरेको हो। सो क्रममा कांग्रेस(वीपी)का नेताहरुले पूर्व राजा शाहसँग हिन्दू...

नेकपाको प्रदेश कमिटीले पूर्णता पायो, को-को परे ?(सातै प्रदेशको सूचिसहित)

1543834931nekapa.png
काठमाण्डौ । सत्तासीन नेपाल कम्युनिष्ट पार्टीले सातवटै प्रदेश कमिटीका सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।  मंसिर १२ गते सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको सत्रौ बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यको मनोनयन गर्ने निर्णय गरेको छ ।  २०७५ असोज ५ मा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा), केन्द्रीय सचिवालयको तेह्रौं...

नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि

1543328689online1.jpg
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ ।  नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति...

प्रत्येक मन्त्रालयलाई अनलाइनबाट नियाल्दै प्रधानमन्त्री, चित्तबुझ्दो काम नगर्नेमाथि तत्काल एक्सन !

1542117992oli.jpg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ ।  उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयले विकास...

समृद्धिको ढोका खोल्दै ‘कर्णाली’, विकासका लागि सत्ता/प्रतिपक्षको अनुकरणीय सहकार्य

1540873535karnali.jpg
-प्रकाश अधिकारी  सुर्खेत । “पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौँ ।”  यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा दलका...

प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने

1540797967oli.jpg
-प्रकाश सिलवाल  काठमाडौँ । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  उहाँकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको...

अमेरिका पुगेर ओलीले मुख खोले-'नेपाल चिनियाँ 'ऋणको चङ्गुलमा फस्दैन'

1537974605karki.jpg
प्रधानमन्त्री केपी शर्मा ओलीले रेल लगायतका ठूला पूर्वाधारमा हुने भनिएको चिनियाँ लगानीका कारण नेपाल ऋणको चङ्गुलमामा नफस्ने बताएका छन्। राष्ट्रस‌ंघको महासभामा सहभागी हुन न्यूयोर्क आएका प्रधानमन्त्री ओलीले एउटा सार्वजनिक प्रवचनमा चिनियाँ लगानी नेपालको आवश्यकता र प्राथमिकता अनुसार हुने भएकाले त्यसले ऋण नथोपर्ने बताए। एशिया...

जनताको सारथी पनि बनेका छन् स्थानीय निकाय, घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नपाले

1534758757rss.jpg
-नारायण ढुंगाना  रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग हुनुहुन्छ । जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उहाँ खुशी हुनुभएको हो । अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हालान् भन्ठानेर उहाँले सकिनसकी गएर भोट...

प्रदेश ३ को राजधानी छान्न सकस, ५ जिल्ला सिफारिस

1534678970confusion.jpg
काठमाडौँ । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो ।  प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा...

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्ने-अर्थमन्त्री

1533994201rss.jpg
काठमाडौँ । विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट आज स्वदेश फर्केपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्यस्तो जानकारी दिनुभएको हो ।  सो बैंकअन्तर्गतको...

त्यो एउटा बोली, जसले शेरबहादुर तामाङको मन्त्री पद खोसियो(भिडियोसहित)

1532408500sher.jpg
काठमाण्डौ । जिम्मेवार निकायमा बसेकाहरुले आफ्नै बोलीमा लगाम नलगाउँदा कसरी फस्छन् भन्ने उदाहरण बनेका छन् कानुनमन्त्री शेरबहादुर तामाङ । उनले आफ्नो बोलीमा लगाम नलगाउँदा मन्त्री पदबाटै हात धुनुपर्ने अवस्था सिर्जना भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सोमबार अबेर रातिसम्म बसेको बैठकले उनलाई राजीनामा दिन निर्देशन दिएको हो ।...

धरानका मेयरको निधन

1531814553tara.jpg
काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।  फोक्सोमा इन्फेक्सन भएर केही दिनदेखि उपचारमा रहेका तारा सुब्बाको काठमाण्डौका ग्राण्डी इन्टरनेशनल हस्पिटलमा केहीबेरअघि निधन भएको हो ।  ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध