राजनीति


कर्णाली र ३ नम्बर प्रदेशमा १/१ अर्बको बजेट प्रस्तुत

1524751675bajet.jpg
काठमाण्डौ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाख रकम बजेट पेश गर्नुभएको छ ।  बजेटमा चालुतर्फ रु ५५ करोड ४८ लाख ६० हजार र पूँजीगततर्फ रु ५५ करोड ५६ लाख ४० हजार छ । बजेट पेश गर्दै मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्ग, प्रादेशिक...

प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने

1524720340budget.jpg
काठमाडौँ । प्रदेश सरकारहरूले प्रदेशको बजेट ल्याउनुपूर्व एक महिनाअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।  अर्थ मन्त्रालयले हालै जारी गरेको प्रदेश आर्थिक कार्यविधि ऐन-२०७४ को मस्यौदाको परिच्छेद ३ को दफा ९ मा यस्तो व्यवस्था गरिएको छ ।  प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न...

अनेरास्ववियुको कार्यबाहक अध्यक्षको जिम्मेवारी बर्तौलालाई

1524556868bartaula.jpg
काठमाण्डौ । सत्तासीन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको कार्यबाहक अध्यक्षको जिम्मेवारी महेश बर्तौलाले पाएका  छन् ।  अध्यक्ष नवीना लामाले बर्तौलालाई एक पत्रमार्फत व्यक्तिगत र  पारिवारिक परिस्थितिका कारण आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न समय अभाव रहेकोले संगठनको सम्पूर्ण कामको नेतृत्व दिइएको जानकारी दिएकी छिन् । बैशाख ९...

1695556604Online-Ad.gif

प्रदेश ४ को नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र !

1524544220prov-4-eng.jpg
फलेवास, पर्वत । प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।    सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव...

ओलीको चीन भ्रमण रोक्ने भारतीय खेल, मोदी बैशाखमै नेपाल आउने

1524495049modi.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहेको बेला त्यसलाई समेत प्रभावित पार्ने रणनीतिका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । नेपालको तर्फबाट मोदीलाई जेठ ११ गते स्वागत गर्ने तयारी गरिए पनि त्यसअघि प्रधानमन्त्री ओली चीन जाने भएपछि त्यसलाई प्रभावित पार्ने गरी भारतीय...

चुनाव चिन्ह सूर्य राख्ने बिषयमा सहमति नभएको प्रचण्डको जिकिर

1524036489prachanda.jpg
चितवन ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ ।  प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो ।  दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल...

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

1523954929MC-UML.png
काठमाडौँ । पार्टी एकताको तयारी रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।  पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले &l...

विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

1523611292nepal.jpg
-भीष्मराज ओझा/सिबी अधिकारी  काठमाडौँ । विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ ।  विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार...

प्रदेश २ को नीति/कार्यक्रम: 'बेटी पढाउ, बेटी बचाउ' अभियानदेखि बन्द उद्योग खुलाउनेसम्म

1523460790province2.jpg
जनकपुरधाम । प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७४/०७५ को प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।  नीति तथा कार्यक्रममा सुशासन, सशक्तीकरण र विकासलाई प्रमुख प्राथमिकतामा राख्दै लगानीमैत्री प्रदेशका रूपमा विकास गरी लगानीकर्तालाई प्रोत्साहित गरिने उल्लेख छ । प्रदेशको विद्यमान...

प्रदेश ७ को नीति तथा कार्यक्रम:बचत गर्ने बानी बसाल्न 'एक व्यक्ति एक खाता'

1523460842province7.jpg
धनगढी । प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिइएको छ ।  प्रदेशसभा भवन धनगढीमा बसेको आजको बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले चालू आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका...

प्रदेश ५ को ‘स्थिति पत्र’ सार्वजनिक हुने

1523380558province.jpg
बुटवल । प्रदेश नं ५ को सरकारले प्रदेशका सम्पूर्ण अवस्था चित्रण हुने गरी ‘स्थिति पत्र’ सार्वजनिक गर्ने भएको छ ।  प्रदेशका सम्पूर्ण अवस्थाको चित्रण गरी तयार गरिएको स्थिति पत्र अब बस्ने प्रदेशसभा बैठकमार्फत सार्वजनिक गर्ने सरकारले निर्णय गरेको हो ।  मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थिति...

सरकारी श्वेतपत्रलाई कांग्रेसको २४ बुँदे काउण्टर

1523272481biswaprakash3.JPG
काठमाण्डौ । मुलुकको अर्थतन्त्रको जर्जर तस्विरसहित सरकारले सार्वजनिक गरेको श्वेतपत्रलाई नेपाली कांग्रेसले औपचारिक रुपमै काउण्टर दिएको छ । उसले श्वेतपत्रलाई लालपत्रको संज्ञा दिंदै त्यसमा सामेल तथ्यांकलाइृ अबौद्धिक र अव्यवस्थित मुचुल्का भनेको छ ।  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार...

भारत भ्रमण उपलब्धिमूलकः ओली

1523205558rss.jpg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताउनुभएको छ ।  तीनदिने भारतको राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय सम्झौता...

प्रदेश ५ सरकारको एउटै लक्ष्य-'समृद्ध प्रदेश, खुशी जनता'

1523191485province-5.jpg
बुटवल । प्रदेश नं ५ को सरकारले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गर्ने नीति अगाडि सारेको छ ।  प्रदेश सरकार योजनाबद्ध रुपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न संकल्पित रहेको समेत प्रतिबद्धता जनाइएको छ । प्रदेश सरकारका तर्फबाट आज प्रदेशसभामा प्रदेश...

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ओली र मोदीको प्रतिबद्धता

1523103878oli-modi.jpg
नयाँदिल्ली, भारत । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा आज यहाँ सार्वजनिक गरिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध