राजनीति


विद्युतीय मतदान प्रणालीको शुरुआत गर्न आग्रह

1521476533mahara.jpg
काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग युुरोपेली सङ्घ निर्वाचन पर्यवेक्षण मिसनको टोलीले भेटी गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाएको छ ।  सभामुखको कार्यालय सिंहदरबारमा आज निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपेली संसद् सदस्य जेलजना जोभ्को नेतृत्वको टोलीले भेटवार्ता...

कानूनमन्त्रीसँग ३० तोला सुन र ७० लाख ऋण

1521476777sher-bahadur-tamang.jpg
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग काठमाडौँ, पुरानो बानेश्वरमा छ आना दुई पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना तीन पैसा दुई दाम जग्गा छ ।  मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफ्नो...

तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने लालबाबुको चेतावनी

1521449236lalbabu.jpg
काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।  मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भइसकेको पनि स्पष्ट पारे ।  एक रेडियो अन्तर्वार्ताको क्रममा उनले कार्यक्षेत्रमा नजाने क...

1695556604Online-Ad.gif

यी हुन् ओलीले शुक्रबार थपेका सारथी

1521210036oli.JPG
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।  आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार...

यी हुन् एमाले र माओवादीबाट मन्त्री बन्न लागेकाहरु

1521193213uml-mb1.jpeg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्न लागेका छन् ।  आज बिस्तार हुने क्याबिनेटमा एमालेबाट एक राज्यमन्त्री र ६ मन्त्रीले सपथ लिनेछन् ।  एमाले निकट उच्च स्रोतका अनुसार यसअघि अर्थमन्त्रीमा दाबी गरिरहेका प्रदीप ज्ञवाली परराष्टमन्त्री बन्ने निश्चित भएको छ । रविन्द्र अधिकारी पर्यटनमन्त्री र गोकर्ण...

प्रदेश नं ३ को बजेट चैत २० भित्र आउने

1521131690Dormani-Paudel.jpg
हेटौँडा । प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गतेभित्र पेश गरिने भएको छ ।  आज साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्नाका साथै सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुव...

न्याय परिषद् सचिवालयको पत्र 'गैरकानुनी': प्रधानन्यायाधीश

1521044454rss.jpg
न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा बहाल नरहेको भन्दै पत्र काटेको भएपनि उनले परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार नभएको र त्यो गैरकानुनी भएको जिकिर गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले भने, "त्यो पत्रको कुनै महत्त्व पनि छैन, (सचिवालयलाई) क्षेत्राधिकार पनि छैन। त्यो पत्र कायम हुन सक्दैन।" "जसलाई...

‘पदमुक्त’ प्रधानन्यायाधीशबाट राष्ट्रपतिको सपथ !

1521030927rss.jpg
काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।  न्यायपरिषदले उमेर हदको कारण देखाउँदै पदमुक्त गरिसकेका प्रधानन्यायाधीशबाट भएको सपथ संवैधानिक हुने या असंवैधानिक हुने भन्ने बिषयमा गम्भीर बहस सुरु भएको छ । राष्ट्रपति भवन शीतल...

राष्ट्रपतिलाई सपथ खुवाउन गएका प्रधानन्यायाधीशलाई पदमुक्त भएको चिठ्ठी !

1521026385gopal.jpg
काठमाण्डौ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपालाप्रसाद पराजुली पदमुक्त भएका छन् ।  न्यायपरिषदको सचिवालयले एक पत्र काट्दै पराजुलीको उमेर गत साउन ३१ गते नै ६५ वर्ष पूरा भएको देखिएको उल्लेख गर्दै सचिवस्तरीय निर्णयअनुसार पदमुक्त गरिएको प्रष्ट पारेको हो ।  नवनिर्वािचत राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शितल निवास...

प्रदेश नं ३ को नाम पशुपति कि नेपालमण्डल ?

1521015268what.jpg
-प्रकाश सिलवाल  काठमाडौँ । मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ ।  प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव पुगिनसके भएपनि सम्बन्धित दल र प्रदेश सदस्यबीच यी विषयमा अनौपचारिक छलफल शुरु भएको हो । प्रदेशसभामध्येकै पहिलो बैठक आयोजना...

राष्ट्रपति निर्वाचनले गणतन्त्रको संस्थागत विकास

1520945734prez2.jpg
-भीष्मराज ओझा  काठमाडौँ । संघीय संसद् र प्रदेशसभा सदस्यहरुले संघीय संसद्को निर्वाचनपछि भएको राष्ट्रपति निर्वाचनले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने बताउनुभएको छ ।  मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि आज तेस्रो राष्ट्रपति पदका लागि भएको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र...

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

1520945203prez.jpg
काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ ।  उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३०...

सरकारमा पुगेपछि एमाले कार्यकर्ता आचरणहीन र स्वेच्छाचारी भए, आराजनीतिक गतिविधिमा लागेका आरोप

1520930783uml-cpn.jpg
काठमाण्डौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठकले देशमा तीव्र रुपमा बढेको बलात्कार, हत्या र बोक्सी आरोपीजस्ता जघन्य सामाजिक अपराधमा सरकारी निकायको ध्यान नगएको र यस्ता घटनामा पार्टीका स्थानीय कमिटीहरु पनि मूकदर्शक बनेका भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।  आयोगको मंगलबार बसेको बैठकले पार्टीको...

प्रधानमन्त्री ओलीलाई २०८ सांसदको मत

1520774367oli.jpg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षमा ६० मत परेको छ ।  प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आजको बैठकमा...

अर्थमन्त्रीको संकट टर्यो, राष्ट्रियसभा सदस्यको शपथ लिन बाटो खुला

1520430429Supreme-Court.jpg
काठमाण्डौ । वर्तमान सरकारद्वारा मनोनीत तीन राष्ट्रियसभा सदस्यलाई शपथ लिन बाटो खुला भएको छ ।   सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश जारी गरेपछि राष्ट्रियसभाका तीन सदस्यलाई शपथ लिन बाटो खुलेको हो ।  अदालतको आदेशपछि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध