राजनीति


राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

1519311081ec.jpg
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४, उपदफा (२) को व्यवस्थाबमोजिम सो मिति तोकेको आयोगका प्रवक्ता नवराज ढकालले बैठकपछि प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो...

एमाले–माओवादीबीच यसरी भो मन्त्रालयको भागबण्डा

1519303431uml-maoist.jpg
काठमाण्डौ । एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलेको छ ।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफलमा मन्त्रालयमा भागबण्डाले निश्कर्ष पाएको हो ।  दुुई नेताबीचको सहमति अनुसार एमालेले अर्थ, संचारसहित १० मन्त्रालय राखेको छ भने माओवादीले गृह, उर्जा सहित ७ मन्त्रालय राखेको छ...

अर्थमन्त्रीको दौडबाट पाण्डे बाहिरिएः पोखरेल, पौडेल र ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा

1519124871finmin.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकदुुई दिनमै मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । यो क्रममा प्रधानमन्त्रीपछि सर्वाधिक बलियो मानिने अर्थमन्त्रालयको बागडोर कसले सम्हाल्छ भन्ने चर्चा व्यापक बनेको छ । अर्थमन्त्रीको दौडमा एमालेका प्रभावशाली नेताहरुको सहभागिता रहेकोले अर्थमन्त्री कसले पाउँछ भन्ने कुरा निश्चित भइसकेको छैन ।...

1695556604Online-Ad.gif

देउवा सरकारको निर्णय उल्टाइयो, राष्ट्रियसभामा ३ नयाँ नाम सिफारिस

1519103550unification.jpg
काठमाण्डौ । देउवा सरकारको निर्णय उल्टाउँदै केपी ओली नेतृत्वको मन्त्रीपरिषदले राष्ट्रियसभा सदस्यमा ३ जनाको नाम सिफारिस गरेको छ ।  मंगलबार बिहान बसेको क्याबिनेटले डा. युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।  क्याबिनेटको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेपछि उनीहरु...

यस्तो छ एमाले-माओवादीबीचको सहमति, आगामी महाधिवेशन ‘एकता महाविधेशन’

1519062873pradip-gyawali.jpg
काठमाण्डौ । एमाले माओवादीबीच सात बुँदे सहमतिसँगै नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको छ ।  योसँगै नेकपा एमाले र माओवादी केन्द्र इतिहास बनेका छन् ।  यी दुुई दलबीच लामो समयदेखि जारी एकताको प्रयासले सोमबार अबेर राति मूर्त रुप पाएको हो । त्यसअघि सोमबार दिउँसो करिब ५ घण्टा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी...

एमाले-माओवादी इतिहास बने, नयाँ पार्टी जन्मियो

1519063643nekapa.jpg
काठमाण्डौ । एमाले माओवादीबीच पार्टी एकता भएको छ ।  दुवै दलका नेताहरुले सात बुँदे सहमतिसहित एकता गरेका हुन् ।  बालुवाटारमा सोमबार अबेर रातिसम्म भएको दुुई पार्टीका शीर्षस्थ नेताबीचको बैठकले पार्टी एकताका लागि सात बुँदे सहमति गरेको हो ।  दुवै दलका नेताबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने समेत सहमति भएको छ ।  ...

एमाले–माओवादी एकता बैठकमा उपेन्द्र यादवलाई सुटुक्क लगियो, घटना अर्थपूर्ण

1519058216upendra-ydv.jpg
काठमाण्डौ । एमाले–माओवादीबीच एकता संयोजन समितिको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई छापामार शैलीमा लगिएको खुलेको छ ।  बैठकस्थल बाहिर रहेका एक संचारकर्मीका अनुसार एमाले नेता अग्नी खरेलको गाडीमा छापामार शैलीमा बैठक सुरु हुनुुअघि उपेन्द्र यादवलाई प्रधानमन्त्री निवास बालुुवाटारमा लगिएको छ । बैठक जारी...

एमाले–माओवादीबीच कुरा मिल्यो, यस्तो भयो सहमति !

1519054302oli-prachanda.jpg
काठमाण्डौ । एमाले र माओवादी केन्द्रबीचको एकतामा कुरा मिलेको छ ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता र सरकार विस्तार सम्बन्धी छलफल निश्कर्षमा पुुगेको हो ।  पार्टी एकता र सरकार गठनबारे दुई अध्यक्षबीच ठोस समझदारी बनेकाले त्यसलाई अनुुमोदन गर्न अहिले बालुुवाटारमा...

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ:ओली

1519030347rss.jpg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ ।  उहाँले भन्नुभयो, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली...

प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने

1518865096tax.jpg
काठमाडौँ । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ ।  घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।  नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व...

शंकर पोखरेलको घोषणा: पोखरा–लुम्बिनी र परासी–बर्दिया रेलमार्ग, लुम्बिनीबाट अरू बुद्धस्थलसम्म मोनोरेल

1518774559Shankar-Pokhrel-4.jpg
-भरत केसी  बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।  मुख्यमन्त्री पोख्रेलले प्रदेश नं ५ का...

अबको अर्थमन्त्री: पोख्रेल, पौडेल, पाण्डे कि महरा ?

1518768028finmin.jpg
काठमाण्डौ । केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएलगत्तै सानो आकारको मन्त्रीमण्डल गठन गरे । उनको पहिलो रोजाईमा लालबाबुु पण्डित र थममाया थापामगर परे । शक्तिशाली मन्त्रालयहरु बाहेक वातावरण मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा पण्डित र मगरलाई ल्याएका ओलीले अब कस–कसलाई रोज्लान् ? विशेष गरी शेरबहादुर देउवाले आफ्नो...

प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो

1518756740oli-and-modi.jpg
-रमेश गिरी  भक्तपुर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार...

ओलीले फेरे बोली, भने–‘म कालोधनको पक्षमा छैन’

1518716879pm-oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि गलत मनशायका साथ जम्मा गरिएको कालो धनका पक्षमा आफू र आफ्नो सरकार नरहने बताएका छन् ।  उनले आफूले विगतमा फरक प्रसंगमा बोलेको विषयलाई गलत तवरले प्रचार गरिएको भन्दै दुःख समेत प्रकट गरे ।  उनले केही दिनअघि व्यापारीहरुको एक कार्यक्रममा बोल्दै कालोधनको पक्षमा वकालत गरेका थिए । त्यसबेलाको...

ओलीको पहिलो निर्णय: सबै स्थानीय तहमा उद्योगग्राम, प्रत्येक प्रदेशमा प्राविधिक महाविद्यालय

1518716189oli.jpg
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ ।  बैठकले सबै स्थानीय तहमा उद्योगग्राम बनाउने निर्णय गरेको छ । यस्तै, सबै प्रदेशमा प्राविधिक तथा ब्यबसायिक महाबिद्यालय बनाउने निर्णय समेत भएको छ । ओलीले प्रधानमन्त्रीको सपथ खाएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध