राजनीति


कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख

1517753259ec.jpg
-रमेश लम्साल  काठमाडौँ । संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ ।  प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटाँैडामा सम्पन्न भइसकेको छ ।  संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची...

गरिबी हेर्न आउने प्रदेशलाई समृद्ध बनाउने प्रण

1517661392poor.jpg
-रमेश लम्साल/हरि लामिछाने  काठमाडौँ । आर्थिक र सामाजिक रुपमा पछाडि परेका वर्ग र क्षेत्रलाई विकास र समृद्धिको दिशामा अगाडि लैजाने लक्ष्यका साथ संविधानप्रदत्त प्रदेश नं ६ र ७ को प्रदेशसभाको बैठक भोलि आइतबार बस्दैछ ।  संघीयता कार्यान्वयनको पहिलो खुड्किलाका रुपमा प्रदेशसभाको बैठक राखेर प्रदेश नं ३ ले इतिहास कायम राखेलगत्तै साविक...

होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट

1517556615Hotel-Samana.jpg
हेटौँडा ।  हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ ।  हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।  सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५...

1695556604Online-Ad.gif

प्रदेशसभामा प्रतिनिधिसभाकै झझल्को...

1517487190pradesh.jpg
-प्रकाश सिलवाल/ कृष्णराम परियार  हेटौँडा, मकवानपुर । प्रादेशिक संरचनापछिको पहिलो प्रदेशसभा बैठकमा प्रतिनिधिसभाकै झझल्को महसुस गरिएको छ ।  अधिकांश सदस्य विगतमा प्रतिनिधिसभामा सदस्य भइसकेका र सहजीकरणका लागि संघीय संसद्को केन्द्रीय टोली खटिएपछि प्रदेशको पहिलो बैठकमा संसदीय अभ्यासमा खासै अन्योल देखिएन । प्रदेशको अस्थायी मुकाम...

‘प्रदेशको राजधानी हेटौँडा हुँदा आर्थिक हिसाबले प्रगति हुन्छ’

1517487290pradesh3.jpg
-अञ्जली थापा  हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकमा उपस्थित सांसदले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा फरक फरक प्रतिक्रिया दिनुभएको छ ।  सरकारले प्रदेश नं ३ को अस्थायी मुकामका रुपमा मकवानपुरलाई तोकेको छ । स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभामा रहन्छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रदेश सांसद् अष्टलक्ष्मी...

छ दशकदेखि शहीद दिवस मनाइँदै, शहीदको यकिन तथ्यांक छैन

1517225803sahid.jpg
-भीष्मराज ओझा  काठमाडौँ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन ।  सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको...

प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा एमाले र माओवादी केन्द्रबीच सहमति

1517148810uml-maoist.jpg
काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ ।  एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष...

'कामचलाउ सरकारका सबै निर्णय अमान्य'

1516970238oli.jpg
पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यलाई नै कंगाल बनाउने जस्ता निर्णय गरेको आरोप लगाउनुभएको छ ।  सामुदायिक रेडियो प्रसारक संघको यहाँ आयोजित १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय मान्य नहुने बताउनुभयो ।  संविधान अपरिवर्तनीय दस्तावेज नभएको...

ओलीले देउवालाई हाने ११ बुँदे वाण, साढे ५ खर्बको दायीत्व थपेर लुट मच्चाउन खोजेको आरोप

1516883248oli.JPG
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा भावी प्रधानमन्त्री केपी  शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारले जाँदा जाँदै मुलुकलाई टाट पल्टाउने गरी जथाभावी राज्यकोषको दोहन गरी लुट मच्चाएको गम्भीर आरोप लगाएका छन् ।  उनले पार्टी कार्यालय धुम्बाराहीमा एक पत्रकार सम्मेलनको आयोजना गरी देउवा नेतृत्वको सरकारले बजेटमा नसमेटिएका...

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

1516725196uml-gs.jpg
भक्तपुर ।  नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  बैठकले १ नं प्रदेशबाट...

राष्ट्रियसभा निर्वाचनको मत परिणाम छिट्टै आउने

1516694442ayodhi-ydv.jpg
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताउनुभएको छ ।  राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग...

प्रदेश सांसदको सपथलाई व्यापारीको 'स्पोन्सर' : ६०० बढीलाई जलपान !

1516544304pradesh1.jpg
विराटनगर । आर्थिक दृष्टिकोणबाट संघीय संरचनामा देश चलाउन निकै कठीन हुने कतिपय विश्लेषकहरुले टिप्पणी गरिरहँदा प्रदेश नम्बर १ का सांसदहरुको सपथ ग्रहण कार्यक्रम नै व्यापारीहरुको प्रायोजनमा भएको छ ।  निर्वाचन आयोगले प्रदेशसभातर्फको  सांसदहरुको नामावली टुंगो लगाएपछि आइतबार देशभरका ७ वटै प्रदेशमा उनीहरुको सपथ ग्रहण कार्यक्रम आयोजना...

मुलुकमा नयाँ कोर्स : प्रदेश प्रणालीको अभ्यास शुरु

1516535782rss.jpg
-नारायण न्यौपाने  काठमाडौँ । मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थानुरुप उहाँहरुले शपथ लिएसँगै मुलुकमा संक्रमणको खाडल साँगुरो हुनाका साथै संघीयता कार्यान्वयनले एक चरण पार...

विराटनगरको कुन ठाउँमा कुन मन्त्रालय रहन्छन् ?

1516284124brt.jpg
विराटनगर । प्रदेश नं १ को अस्थायी मुकाम छनोटमा परेको विराटनगरमै प्रदेशका कार्य सञ्चालन हुने सम्भावना बढेको छ ।  शहरी तथा भवन निर्माण कार्यालयलगायतका टोलीले प्रदेशको अस्थायी मुकामका लागि विराटनगर, इटहरी, धरान र धनकुटाको भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको...

प्रदेश मुकाम नपाएपछिको बितण्डा, धनकुटामा दर्जन बढी कार्यालय तोडफोड

1516264334tense-dkt.jpg
धनकुटा । धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ ।  बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम शुरु गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध