राजनीति


प्रचण्डको साख जोगाइदिने श्रेष्ठले मारे बाजी

1512905795lilanath.jpg
काठमाण्डौ । दोश्रो संविधानसभा निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्डलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका एमालेका लिलानाथ श्रेष्ठ विजयी भएका छन् ।  उनी सिरहा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।  २०७० सालमा भएको संविधानसभाको दोश्रो निर्वाचनमा भने श्रेष्ठ सिरहा ५ बाट प्रचण्डसँग हारेका थिए । सो बेला समेत उनले जित्ने...

अन्ततः हारे एमालेका स्वघोषित भावी प्रम

1512905038bamdev-gautam.jpg
काठमाण्डौ । चुनावी प्रचार अभियानको क्रममा आफूलाई बामगठबन्धनको भावी प्रधानमन्त्री दाबी गरेका एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले हार व्यहोरेका छन् । देशभर बामगठबन्धनको लहर आएको बेला एमालेका प्रभावशाली नेता गौतमले भने हार व्यहोरेपछि यो परिणामलाई आश्चर्यको रुपमा हेरिएको छ ।  वरिष्ठ उपाध्यक्ष गौतमलाई कांग्रेसका उम्मेद्वार सञ्जय...

राजदूत त्यागेका दीपकुमार सांसद बन्न पाएनन्

1512904433deep.jpg
काठमाण्डौ । भारतका लागि नेपाली राजदूत पद त्यागेर चुनाव लड्न नेपाल आएका दीपकुमार उपाध्यायले समेत हारेका छन् ।  उनलाई केपी ओली सरकारको पालामा अयोग्य राजदूत घोषित गरी स्वदेश फिर्ता बोलाइएको थियो । तर, देउवा प्रधानमन्त्री भएपछि एमालेसँग बदला लिंदै उनलाई पुनः भारतका लागि नेपाली राजदूतको जिम्मेवारी दिएर पठाइएको थियो ।  राजदूत...

1695556604Online-Ad.gif

'गुण्डा नाइके'पछि अब जित्ने पालो 'मोस्ट वान्टेड'को !

1512903200resham-lal.jpg
काठमाण्डौ । टीकापुर प्रहरी हत्याकाण्डका नाइके आरोपित प्रहरीका मोस्ट वान्टेड रेशमलाल चौधरी निकटतम प्रतिस्पर्धी भन्दा करिब ५ गुणा बढी मतान्तरले अगाडि बढिरहेका छन् ।  प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका चौधरी अझै फरार छन् । वारेसमार्फत कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका चौधरीले ९ हजार ९ सय २४ मत ल्याएका...

एमालेका स्वघोषित 'भावी प्रम' धरापमा !

1512902415bamdev-gautam.jpg
काठमाण्डौ । चुनावी प्रचार अभियानमा आफूलाई एमालेबाट भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम धरापमा परेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार उनी सञ्जय गौतमसँग ११ सय मतले पछाडि परेका हुन् ।  सञ्जय गौतमले ४२ हजार ८ सय १५ मत ल्याउँदा बामदेव गौतमले भने ४१ ह्जार १ सय ६५ मत मात्र ल्याएका छन् । ...

भावी प्रम ओली २९ हजार मतान्तरले विजयी

1512901910kp-oli.jpg
काठमाण्डौ । बाम सरकारका भावी प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले विजयी भएका छन् ।  झापा क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका एमाले अध्यक्ष ओलीले २९ हजार मतान्तरले विजयी भएका हुन् ।  ओलीले ५७ हजार १ सय ३९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २८ हजार २...

अभागी रामचन्द्र: एकपछि अर्को हारको इतिहास

1512898061ramchnadra.jpg
काठमाण्डौ । प्रधानमन्त्री निर्वाचनमा १७ पटकसम्म लगातार हारको इतिहास बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अभागी साबित भएका छन् ।  कांग्रेसको गत महाधिवेशनमा पार्टी सभापतिमा समेत उनले शेरबहादुर देउवासँग निकै लज्जास्पद हार व्यहोर्नु परेको थियो ।  हारै हारको इतिहास बनाउँदै अगाडि बढेका पौडेलले प्रतिनिधिसभाको...

यस्ता पो प्रतिस्पर्धी, यी हुन् हारेर पनि जीतको अभिव्यक्ति दिनेहरु

1512898144ramhari.jpg
-रमेश लम्साल/हरि लामिछाने  काठमाडौँ । सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन ।  धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन जितेको जनाउँदै हार्नेले जित्नेलाई सत्तोसराप गर्ने संस्कृति हट्न सकेको छैन, जबकि...

जसले मतान्तरमा इतिहास रचे

1512824174gurung.jpg
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा दोलखा र रुकुम पश्चिमका उम्मेदवार प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन् ।  प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ देखिनु भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा...

कांग्रेस नेता सिटौला डेञ्जर जोनमा, ८ हजार मतले पछाडि

1512823444krishna-prasad-sitaula.png
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ३ बाट उम्मेद्वारी दिएका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला डेञ्जर जोनमा परेका छन् ।  नेता सिटौला बाम गठबन्धनको समर्थनमा सो क्षेत्रबाट उम्मेद्वारी दिएका राजेन्द्र लिङ्देन भन्दा करिब ८ हजार मतले पछाडि परेका हुन् ।  पछिल्लो अपडेट अनुसार लिङ्देनको २३ हजार ६ सय ९५ मत...

कास्कीबाट रविन्द्र अधिकारीको ह्याट्रिक

1512822783rabindra.jpg
काठमाण्डौ । एमालेका चर्चित युवा नेता रविन्द्र अधिकारीले कास्की २ बाट शानदार जित हासिल गरेका छन् ।  नेता अधिकारी प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका हुन् ।  उनले २७ हजार २ सय ७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत मात्र प्राप्त गरे ।  नेता अधिकारी यसअघि ०६४ र ७० सालको...

आइजी बन्न नदिइएका नवराज सिलवाल सांसद बन्ने निश्चित

1512822279nawaraj.jpg
काठमाण्डौ । प्रहरी महानिरीक्षक समेत हुन अयोग्य भन्दै शेरबहादुर देउवाले फालेका नवराज सिलवाल जित नजिक पुुगेका छन् । ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका सिलवालले ४५०० बढी मतान्तरले कांग्रेस उम्मेद्वार उदय समशेर राणालाई पछाडि पारेका छन् ।  पछिल्लो अपडेट अनुसार सिलवालले २१ ह्जार २ सय १ मत ल्याएका छन् भने उनलाई उदय...

माधव नेपालको शानदार जित

1512819504madav-nepal.jpg
काठमाण्डौ । एमालेका पूर्व महासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाण्डौ क्षेत्रनम्बर २ बाट शानदार जित हासिल गरेका छन् ।  उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ११ हजार मतान्तरले हराउँदै जित हासिल गरेका हुन् ।  उनले २५ हजार ६ सय ३३ मत ल्याएर विजयी भए । उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईकेलले १४ हजार २ सय...

सप्तरीबाट उपेन्द्र यादवको शानदार जित

1512817546upendra.jpeg
काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शानदार  जित हासिल गरेका छन् ।  उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १० हजार मतान्तरले हराउँदै जित हासिल गरेका हुन् ।  सप्तरीको क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेका यादव २१ ह्जार ६ सय ३० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका...

‘सधैं चमात्कार गर्ने एक कांग्रेसी’

1512816431rajan-kc.jpg
काठमाण्डौ । देशका अधिकांश ठाउँमा कांग्रेसले शर्मनाक हार व्यहोरिरहेको बेला पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुलाई समेत सान्त्वना हुने गरी काठमाण्डौ १० बाट राजन केसीले जित हासिल गरे । यो खबर शनिवार बिहान सनसनी भयो । धेरैले केसीलाई चमात्कारिक नेताको संज्ञा दिएका समेत देखियो ।  हुन पनि उनले यस्ता निर्वाचनहरुमा निकै ठूलो जोखिम मोलेर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध