राजनीति


वर्षमान पुनलाई भोटको वर्षा

1512709529barshaman-pun.jpg
काठमाण्डौ । पहिलो चरणको निर्वाचन भएका जिल्लाहरुको मतगणना भइरहेका अधिकांश क्षेत्रमा बाम गठबन्धनको लहर देखिएको छ । गठबन्धनका लोकप्रिय र शीर्ष नेताहरुका लागि मतदाताले भोटको वर्षा नै गरेका छन् । यही क्रममा पूर्व अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता वर्षमान पुनले करिब दोब्बर मतले अग्रता लिएका छन् ।  स्थानीय पत्रकारहरुका...

डोल्पामा पनि चम्कियो सूर्य

1512709072uml-cpn.jpg
काठमाण्डौ । डोल्पाको प्रदेशसभा क मा एमालेका उम्मेद्वार नन्दसिंह बूढा चार गुणाको मतअन्तरले विजयी भएका छन् ।  बुढाले ४ हजार ८ सय ५९ मत ल्याई शानदार जित हात पारेका हुन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका बेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत मात्र ल्याउन सके ।  एकमात्र प्रतिनिधिसभातर्फको सिट रहेको यो क्षेत्रमा एमाले निकै अगाडि देखिएको छ...

लोडसेडिङ हटाउनेलाई मतदाताको पुरस्कार, शर्मा ८५८३ मतले अगाडि

1512704819janardan.jpg
रुकुम । उर्जामन्त्रीको रुपमा सरकारमा सहभागी हुँदा लोडसेडिङ हटाएर चर्चा कमाएका माओवादी नेता जनार्दन शर्मालाई मतदाताहरुले अपार समर्थन र साथ दिएका देखिएको छ । उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निकालिरहेको फराकिलो मतअन्तरको अग्रताले सरकारी सहभागी भएर राम्रो काम गर्नेहरुलाई जनताले साथ दिनेछन् भन्ने समेत देखिएको छ ।  पछिल्लो...

1695556604Online-Ad.gif

मनाङमा एमालेको ऐतिहासिक जित

1512704177uml-cpn.jpg
मनाङ । एमालेले मनाङमा ऐतिहासिक जित निकालेको छ । प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा एमालेले पहिलोपटक जित हासिल गरेको हो ।   प्रतिनिधि सभा सदस्यमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्। उनले २३०० मत पाए भने कांग्रेसका टेकबहादुर गुरुङले २०२१ मतमा चित्त बुझाउनुपर्यो । यो जिल्लामा यसअघि २०४८, २०५१ र २०५६...

बाबुराम अगाडि बढेको बढ्यै

1512702954baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
काठमाण्डौ । बहुप्रतिक्षित र चर्चित गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले मत अग्रतालाई बढाउँदै लगेका छन् ।  कांग्रेस समर्थनमा प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका डा. भट्टराईले १२ हजार ७ सय ४० मत गन्दा ६५३४ मत ल्याएका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठले ५३९९ मतसहित...

देउवा सरकारका प्रवक्ता ४ हजार मतले पछाडि

1512702579agni-g.jpg
काठमाण्डौ । देउवा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुुर बस्नेतको अवस्था सुरुवातदेखि नै नाजुक छ । उनलाई माओवादी केन्द्रका अग्नी सापकोटाले फराकिलो मत अन्तरले पछाडि पारिरहेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार अग्नी सापकोटाले १० हजार ४ सय ३३ मत पाएर अगाडि बढिरहेका छन् भने उनलाई मोहन बस्नेतले ६१६० मतले पछ्याइरहेका छन् । देउवा...

दीपक मनाङेको शानदार जित

1512701795deepak-manage.jpg
काठमाण्डौ । एमालेको समर्थनमा मनाङबाट प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिएका गुण्डा नाइके राजीव गुरूङ(दीपक मनाङे)ले जितेका छन् ।  मनाङको प्रदेश सभा ख बाट एमाले समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका मनाङे शानदार मतसहित विजयी भएका हुन् । उनले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मतमा चित्त बुुझाउनुपर्यो ।  ...

कांग्रेसको किल्ला भत्कियो, मुस्ताङका सबै क्षेत्रमा एमालेको जित

1512701182CPN-UML-logo.jpg
काठमाण्डौ । पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना भइरहेका अधिकांश क्षेत्रमा अगाडि देखिएको एमालेले हिमालपारिको जिल्ला मुस्ताङमा लालकिल्ला खडा गरेको छ । २०७० सालको निर्वाचनमा यहाँ कांग्रेसले जित निकालेको थियो।  उसले यो जिल्लाका प्रतिनिधि र प्रदेशसभातर्फका सबै सिटमा शानदार जित हासिल गरेको हो ।  एउटा मात्र निर्वाचन क्षेत्र...

डा. महत, राणा र केसी डेञ्जर जोनमा

1512701516arjun.jpg
काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. रामशरण महत, कांग्रेसका चर्चित नेता बलबहादुर केसी र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा डेञ्जर जोनमा परेका छन् ।  पछिल्लो मत परिणाम अनुसार उनीहरु तीनै जना पछाडि परेका हुन् ।  प्राप्त जानकारी अनुसार पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता रामशरण महत नुवाकोट–१ मा ४ सय ५३ मतले...

३७ क्षेत्रको प्रारम्भिक परिणाम: ३१ स्थानमा बामगठबन्धन अगाडि

1512671430bam.jpg
काठमाण्डौ । बिहीबार मध्यरातसम्म पहिलो चरण अन्तर्गत निर्वाचन भएका ३७ क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  जसअनुसार १९ क्षेत्रमा एमालेले अग्रता लिएको छ । माओवादीले १२, कांग्रेसले ५ र स्वतन्त्रले १ स्थानमा अग्रता लिएका छन् ।  बाम गठबन्धनले कुल ३१ क्षेत्रमा अग्रता लिएका देखिन्छ ।  कसले कुन जिल्लामा अग्रता लिएका छन्,...

हुम्लामा बागी चम्किँदा बाम गठबन्धन पछाडि !

1512668338humla.jpg
हुम्ला । पहिलो चरणको निर्वाचन अन्तरगत जारी मतगणना भइरहेका क्षेत्रमध्ये अधिकांशमा बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिइरहेको बेला हुम्लामा भने बाम गठबन्धनकै बागी उम्मेद्वारले अग्रता लिएका छन् ।  प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको हुम्लाको स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामाले १०६० मतको अग्रता लिएका छन् । उनी...

गोरखा २ को मतपरिणाम रोचक मोडमा, टप्ने पालो नारायणकाजीको

1512667180baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
काठमाण्डौ । गोरखा २ को मतपरिणाम थप रोचक बन्दै गएको छ । यो क्षेत्रबाट माओवादीका नेता नारायणकाजी श्रेष्ठ बाम गठबन्धनको तर्फबाट र नयाँशक्तिका संयोजक बाबुराम भट्टराई लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा छन् ।  सुरुवातमा नारायणकाजी श्रेष्ठले अग्रता लिएका भए पनि त्यसपछि डा. भट्टराईले अग्रता हासिल गरेका थिए । तर, त्यहाँको ३८७२ मत...

दार्चुला, कालीकोट र बैतडीमा बाम र बाजुरामा कांग्रेस अगाडि

1512666635bam.jpg
काठमाण्डौ । दार्चुलामा पनि बाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ बाम गठबन्धनका उम्मेद्वारले ३१९९ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेद्वारले २२४० मतले पछ्याइरहेका छन् ।  कालीकोटमा प्रतिनिधिसभा सदस्यमा बामगठबन्धनको तर्फबाट माओवादी उम्मेद्वार दुुर्गबहादुर रावतले ८०३ मतको सुरुवाती अग्रता लिएका छन् । उनलाई नेपाली...

बाम गठबन्धन: प्रतिनिधिसभाका ३३ मध्ये २६ र प्रदेशसभाका ४२ मध्ये ३३ स्थानमा अगाडि

1512665624bam.jpg
काठमाण्डौ । बिहीबार राति १० बजेसम्म विभिन्न क्षेत्रबाट प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका धेरै स्थानमा एमालेले अग्रता लिएको छ । एमालेसहित बाम गठबन्धनको सुरुवाती अग्रता कायमै रहने हो भने उनीहरुले दाबी गरेजस्तो दुुईतिहाई बहुमत सहजै पुुग्ने देखिन्छ । तर, पहिलो चरणको मतदानको प्रारम्भिक मतपरिणामकै आधारमा...

गोरखामा बाबुराम–नारायणकाजी लुकामारी

1512664315baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
काठमाण्डौ । बहुप्रतिक्षित तथा बहुचर्चित गोरखा २ मा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच लुकामारी जारी छ ।  प्रारम्भिक मतगणनाको क्रममा नारायणकाजी श्रेष्ठले सुरुवाती अग्रता लिए पनि पछिल्लो परिणाममा भने डा. बाबुराम भट्टराईले अग्रता लिन थालेका छन् ।  बाम गठबन्धनबाट गोरखा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार भएका नारायणकाजी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध