राजनीति


गिरिजाको क्षेत्रमा मिनेन्द्र रिजालको जित

1512805625minendra-dai.jpg
काठमाण्डौ । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता डा. मिनेन्द्र रिजालले जित हासिल गरेका छन् ।  पूर्व संचारमन्त्री रहेका नेता डा. रिजालले मोरंगको क्षेत्रनम्बर २ बाट १८०० मत अन्तरले बाम गठबन्धनका उम्मेद्वारलाई हराउँदै जित हासिल गरेका हुन् ।  डा. रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर जित हासिल...

यी हुन् हालसम्मकै बढी मतले विजयी उम्मेद्वार

1512804769parwat-gurung.jpg
काठमाण्डौ । प्रतिनिधिसभा तथा प्रदेशसभाको नतिजा आउने क्रम जारी छ । यस अन्तर्गत कतिपय उम्मेद्वारले झिनो मतको अन्तरले जित हासिल गरेका छन् भने कतिपयले निकै फराकिलो मतअन्तरले शानदार जित निकालेका छन् ।  हालसम्म सार्वजनिक अन्तिम परिणाम अन्तर्गत सबैभन्दा धेरै मतको अन्तरले जित निकाल्ने विजयी उम्मेद्वारको सूचिमा दोलखा जिलाबाट प्रतिनिधिसभा...

बझाङमा पनि बाम गठबन्धनको ‘क्लीन स्वीप’

1512723582bam.jpg
काठमाण्डौ । बाम गठबन्धनले बझाङमा प्रतिनिधि र प्रदेश सभाका सबै क्षेत्रमा क्लीन स्वीप गरी शानदार जित हासिल गरेको छ ।  भर्खरै सार्वजनिक गरिएको मतपरिणाम अनुसार गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भैरव सिंहले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई झण्डै ८ हजार मतअन्तरले पराजित गरेका छन् । सिंहले ३४६१२ मत ल्याए भने कांग्रेसका...

1695556604Online-Ad.gif

मोरङ–३ मा पनि बाम गठबन्धनकै अग्रता

1512723253bam.jpg
काठमाण्डौ । मोरङ क्षेत्र नम्बर ३ मा पनि बाम गठबन्धन नै अगाडि देखिएको छ ।  यो क्षेत्रमा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका एमाले उम्मेद्वार भानुभक्त ढकालले सुरूवाती अग्रता लिएका छन्।  प्रारम्भिक मतपरिणाम अनुसार ढकालले ९३२ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्माले ८२७ मतले पछ्याइरहेका छन् ।  पूर्वी...

मोरङ अपडेट: लालबाबु र डा. मिनेन्द्रको सुरुवाती अग्रता

1512721441lalbabu.jpg
विराटनगर । मोरङमा पूर्व सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले सुरुवाती अग्रता लिएका छन्।  मोरङ क्षेत्र नम्बर ६ मा संयुक्त वाम गठबन्धनका उम्मेद्वार पण्डितले २६२४ मत ल्याएका छन् । उनलाई कांग्रेसका डा. शेखर कोइरालाले २२८६ मतले पछ्याइरहेका छन् ।  मोरङकै क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसले अग्रता लिएको छ। यो पूर्व...

गगन थापा २ सय मतले पछाडि

1512718328gagan-and-rajan.jpg
काठमाण्डौ । देशव्यापी रुझान झै काठमाण्डौ ४ मा पनि बाम गठबन्धनकै उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् ।  यो क्षेत्रमा कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा बाम गठबन्धनको तर्फबाट एमाले उम्मेद्वार राजन भट्टराईसँग २ सय मतले पछि परेका छन् ।  प्रारम्भिक नतिजा अनुसार राजन भट्टराईले १२३९ मत पाएका छन् भने गगन थापाले १०४१ मत पाएका छन्...

विमलेन्द्र निधि भन्दा राजेन्द्र महतो १० मतले अगाडि

1512717961Mahato-and-Nidhi.jpg
काठमाण्डौ । बहुप्रतिक्षित धनुुषा ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। ज्स अनुुसार यहाँ अन्तिम समयमा एमालेको समर्थन पाएका राजेन्द्र महतोले १० मतले अग्रता लिएका छन् ।  उनले ५८१ मत ल्याएका छन् भने उनलाई कांग्रेसका विमलेन्द्र निधिले ५७१ म्तले पछ्याइरहेका छन् । यहाँको मतपरिणाम र टक्कर अझ रोचक हुने देखिएको छ ।  ...

अनिल शर्मा भन्दा रविन्द्र मिश्र झण्डै तेब्बर मतले अगाडि

1512717734singh-sharma-and-mishra.jpg
काठमाण्डौ । काठमाण्डौ १ मा विवेकशील साझा पार्टीका रविन्द्र मिश्र बाम गठबन्धनका उम्मेद्वारभन्दा अगाडि देखिएका छन् ।  यो क्षेत्रको सुरुवाती मतपरिणाममा कांग्रेस उम्मेद्वार प्रकाशमान सिंहले ९४० मतसहित अग्रता लिइरहेका छन् । उनलाई रविन्द्र मिश्रले ६७५ मतले पछ्याइरहेका छन् । तेश्रो नम्बरमा रहेका बाम गठबन्धनका तर्फबाट माओवादी...

प्रकाशशरण महतभन्दा ईश्वर पोखरेल दोब्बर मतले अगाडि

1512716747ktm5.jpg
काठमाण्डौ । दोश्रो चरण अन्तरगत मंसिर २१ गते निर्वाचन सम्पन्न रहेका क्षेत्रमध्ये काठमाण्डौमा समेत बाम गठबन्धनकै अग्रता हुनसक्ने देखिएको छ ।  काठमाण्डौको क्षेत्रनम्बर ५ को सुरुवाती मतगणनाको क्रममा प्रतिनिधिसभातर्फ एमालेका उम्मेद्वार ईश्वर पोखरेलले निकटतम प्रतिदन्दीको भन्दा दोब्बर मतले अग्रता लिएका छन् ।  यो क्षेत्रको ११ सय मत...

अहिलेसम्म कहाँ कस्ले जित्यो, हेरौं सूचि

1512716797bam.jpg
काठमाण्डौ । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यो क्रममा हालसम्म प्रतिनिधिसभातर्फका ३ क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ भने प्रदेशसभातर्फ ८ स्थानमा नतिजा आइसकेको छ ।  प्रतिनिधिसभातर्फ अन्तिम नतिजा सार्वजनिक ३ वटा क्षेत्रमध्ये २ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जित हासिल गरेका छन्...

मुख्यमन्त्रीका दाबेदार एमालेका दुई नेताको फराकिलो अग्रता

1512717003shanker-pokhrel.jpg
काठमाण्डौ । आफूलाई सम्बन्धित प्रदेशको मुख्यमन्त्री दाबी गर्दै प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उठेका एमालेका दुुई नेताले फराकिलो मतअन्तरले अग्रता लिएका छन् ।  आफूलाई प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीको रुपमा दाबी गरी भोजपुरको प्रदेशसभा ख बाट उम्मेद्वारी दिएका एमाले नेता शेरधन राईले निकै फराकिलो मत अन्तरले अग्रता लिएका छन् ।...

जस्तापास्ता प्रकरणमा मुछिएका डा. महत अझै पछाडि

1512715178ramsharan-mahat.jpg
काठमाण्डौ । भूकम्पपीडितलाई वितरणका लागि दाताबाट उपलब्ध जस्तापास्ता घोटाला प्रकरणमा मुछिएका पूर्व अर्थमन्त्री डा. रामशरण महत ८८९ मतले पछाडि परेका छन् ।  नुवाकोटबाट चुनाव लडेका उनी प्रारम्भिक मतगणनामा अगाडि देखिए पनि त्यसपछि भने निरन्तर पछाडि परिरहेका छन् ।  पछिल्लो अपडेट अनुसार डा. महतले ४२१० मत ल्याएका छन् । उनलाई बाम गठबन्धनका...

प्रदेशसभामा अर्को सिट थप्यो एमालेले

1512715038uml-cpn.jpg
म्याग्दी । एमालेले जितको लहरमा प्रदेशसभातर्फ अर्को एउटा सिट जितेको छ । म्याग्दीको प्रदेशसभा २ मा वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार नरदेवी पुनमगरले जित हासिल गरेकी हुन् । मगरले १० हजार ८ सय ६८ मतका साथ जितको झण्डा फहर्याइन भने कांग्रेसका उम्मेद्वार अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत ल्याए । यसरी ३ हजार बढी मत अन्तरले एमालेले यहाँ...

पहिलो चरणको चुनाव भएका ठाउँमा बामगठबन्धनको ‘क्लीन स्वीप’ हुनसक्ने, कांग्रेसको अग्रता २ क्षेत्रमा सीमित

1512714249bam.jpg
काठमाण्डौ । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा बाम गठबन्धनले जित्ने संभावना बढ्दै गएको छ । बाम गठबन्धनले झण्डै झण्डै क्लीन स्वीप नै गर्नसक्ने अवस्था समेत देखिएको छ ।  प्रारम्भिक मतगणनाको क्रममा ३७ निर्वाचन क्षेत्रमध्ये कांग्रेस ५ वटामा अगाडि रहे पनि सो संख्या घटेर अहिले २ मा झरेको छ । अर्थात,...

बाबुरामले अग्रता बढाउँदै लगे

1512713671baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
गोरखा । रोचक बन्दै गएको गोरखामा डा. बाबुराम भट्टराईले अग्रतालाई बढाउँदै लगेका छन् ।  पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसको समर्थन समेत पाएका नयाँशक्ति पार्टीका संयोजक डा. भट्टराईले ७ हजार ५ सय २० मत ल्याएका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट माओवादी उम्मेद्वार नारायणकाजी श्रेष्ठले ६ हजार ३ सय ४ मतले पछ्याइरहेका छन् । यसरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध