राजनीति


पार्टीको अवरोध छिचोल्दै ओलीले अर्थमन्त्री बनाए, खतिवडाले यी चुनौति चिर्न सक्लान् ?

1519662422yuwaraj-rss.jpg
-हरि लामिछाने  काठमाडौँ । राजनीतिक एवं आर्थिक वृत्तमा विभिन्न विश्लेषणकाबीच विस्तारित मन्त्रिमण्डलमा डा युवराज खतिवडाको नियुक्तिले सरकारले आर्थिक क्षेत्रलाई उच्च महत्व दिएको प्रष्ट भएको देखिएको छ ।  राष्ट्र नयाँ संरचनाअनुसार अगाडि बढेको सन्दर्भमा देखिएको आर्थिक चुनौतीलाई सम्हाल्ने गहन जिम्मेवारी बहन गर्ने विषयलाई ...

बादलः मिथकीय पात्रदेखि रक्षा–गृहमन्त्रीसम्म

1519658392badal.jpg
-रमेश लम्साल  काठमाडौँ । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ  बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री हुनुहुन्थ्यो । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित...

ओली सरकारलाई दुईतिहाई बहुमत, परराष्ट्रमन्त्री बन्दै उपेन्द्र यादव

1519647992upendra.jpg
काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदको दुईतिहाई बहुमत पाउने भएको छ ।  बाम गठबन्धनसँगको निरन्तरको छलफलको क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समेत सरकारमा जान सहमत भएपछि ओली नेतृत्वको सरकार दुुईतिहाई बहुमतको बन्ने भएको हो ।  बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका...

1695556604Online-Ad.gif

ईश्वर पोखरेलले अन्तिम अवस्थामा अर्थमन्त्रीमा दाबी किन छाडे ? यस्तो रहेछ कारण

1519647321ishwor-pokhrel.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक सरकार बिस्तार गर्ने दिन सोमबार दिउँसोसम्म नयाँ अर्थमन्त्रीको रुपमा एमाले महासचिव ईश्वर पोखरेलको चर्चा थियो । उनले धेरैतिरबाट बधाई समेत खाइसकेका थिए । तर, सपथका लागि जुरेको साइत भन्दा एकघण्टाअगाडिदेखि मात्र उनी अर्थमन्त्री नबन्ने खबर भाइरल भयो । उनको ठाउँमा मौद्रिक अर्थशास्त्री...

थपिए ४ मन्त्री: पोखरेललाई रक्षा, यादवलाई उद्योग

1519644293rss-image.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक सरकार बिस्तार गरे पनि त्यसले अझै पूर्णता पाएन ।  ओलीले सोमबार एमालेबाट २ र माओवादीबाट २ मन्त्रीलाई सहभागी गराई सरकार बिस्तार गरेका हुन् । पहिलो चरणमा सरकारमा सहभागी नभएको माओवादी यो पटक सरकारमा सहभागी भएको छ ।  माओवादीको तर्फबाट सरकारमा रामबहादुुर थापा(बादल) र मातृका यादव...

अर्थमन्त्रीमा युवराज खतिवडाले बाजी मारे, एकाएक कसरी पल्टियो पासा ?

1519638041yuwaraj.jpg
काठमाण्डौ । एमालेका वरिष्ठ नेताहरुलाई समेत पाखा लगाउँदै अन्तिम समयमा आएर अर्थमन्त्रीमा अर्थविद पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडाले बाजी मारेका छन् ।  सोमबार बिहानसम्म नयाँ अर्थमन्त्रीको रुपमा एमाले महासचिव ईश्वर पोखरेल नियुक्त हुने एमालेवृतको बुुझाई थियो । एमालेका नेताहरुले महासचिव...

प्रचण्डकी बुहारी बिनालाई आपूर्ति मन्त्रालयको जिम्मेवारी !

1519627211beena.jpg
काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने भएका छन् ।  प्रचण्ड निकट स्रोतका अनुसार बिना मगरले पाउने मन्त्रालय टुंगो लागेको हो । माओवादीबाट सरकारमा रामबहादुर थापा बादलको नेतृत्वमा ७ मन्त्रीले आजै सपथ खानेछन् ।  माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल लगायतका...

ईश्वर पोखरेल अर्थमन्त्री बन्ने संभावना, गृहमा बादल

1519626473ishor.jpg
काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको बागडोर सम्हाल्ने संभावना बढेको छ ।   एमाले उच्च स्रोतका अनुसार अर्थमन्त्रालयमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने गरी पार्टीका शीर्ष नेताबीच सहमति भएको हो ।  यो सहमतिसँगै ओली सरकारमा ईश्वर...

डा. खतिवडाको अर्थमन्त्री बन्ने बाटोमा सर्वोच्चको अंकुश, राष्ट्रियसभा सदस्यमा शपथ नगराउन आदेश

1519572897sc.jpg
काठमाण्डौ । भावी अर्थमन्त्रीका लागि एमालेभित्र किचलो भइरहेको बेला र यही समयमा केपी ओलीको चाहनामा अर्थमन्त्री बनाउने योजनासहित राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका अर्थविद डा. युवराज खतिवडाको अर्थमन्त्री बन्ने चाहनामा सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ ।  सर्वोच्चको अंकुशसँगै एमालेभित्र अर्थमन्त्रीको रेसबाट एक संभावित पात्र...

लालबाबुको तहल्कापूर्ण सुरुवात: ठूला होटलदेखि अस्पतालसम्मलाई कारबाही !

1519556873Lalubau-pandit.jpg
काठमाण्डौ । सामान्य प्रशासनमन्त्री हुँदा राम्रो काम गरेर सबैको मन जितेका लालबाबुु पण्डितले ओली नेतृत्वको सरकारमा पाएको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा तहल्कापूर्ण इनिङको सुरुवात गरेका छन् ।  प्रधानमन्त्री केपी ओलीको समेत पहिलो रोजाईमा परेका पण्डितले हाल जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालिरिहेका छन् । यसअघिका मन्त्री र...

युद्धकालको सिको गर्दै छायाँ सरकार संचालन गर्ने कांग्रेसको निर्णय

1519489976rss.JPG
काठमाण्डौ । युद्धकालमा माओवादीले अख्तियार गरेको छायाँ सरकारको रणनीतिलाई पछ्याउँदै कांग्रेसले पनि केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म छायाँ सरकार गठनको निर्णय गरेको छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारलाई कदम कदममा खबरदारी गर्न केन्द्रदेखि प्रदेश संसदसम्म छायाँ सरकार बनाइने कांग्रेसका युवा नेता गगनकुमार थापाले बताएका छन् । उनका...

प्रदेश नं ६ को नाम ‘कर्णाली’

1519488158pradesh.jpg
सुर्खेत । प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ ।    आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमा...

'४ नं प्रदेश : सुन्दर,शान्त,समृद्ध र सभ्य'

15194731284-province.jpg
बेनी, म्याग्दी । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ ।  आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । देशभरका करिब दुई हजार लायन्सको...

'सोमबार सबै मन्त्रीको शपथ'

1519473196dahal.jpg
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ ।  प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।  मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै...

मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

1519373876kp.jpg
काठमाडौँ । नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध