राजनीति


वीरगञ्जमा राजपा–कांग्रेसबीच कडा टक्कर, अघि बढ्न सकेन एमाले

1505965963tree.jpg
काठमाण्डौ । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा कांग्रेस र राजपाबीच कडा टक्कर देखिएको छ ।  बिहीबार बिहान साढे ४ बजे सार्वजनिक मतपरिणाममा कांग्रेसले राजपालाई झिनो मतले उछिनेको भए पनि पछिल्लो मतपरिणाममा फेरि राजपा अगाडि बढेको छ ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार बुधबार रातिसम्म राजपाले लगातार अग्रता लिएको वीरगञ्जमा...

प्रदेश २ का तीन उपमहानगर : कहाँ को अगाडि ?

1505907245file.jpg
काठमाण्डौ । असोज २ गते सम्पन्न तेश्रो तथा अन्तिम चरणको स्थानीय निर्वाचनको प्रदेश नम्बर २ का सबै तहमा मतगणना जारी छ । सबैको ध्यान यो प्रदेशको एक महानगर र तीन उपमहानगरमा बढी केन्द्रीत छ । तीन उपमहानगरपालिकामध्ये तीनवटैमा फरक फरक दलले अग्रता लिइरहेका छन् ।  जितपुर सिमरा उपमहानगरपालिकामा एमालेले, कलैया उपमहानगरमा समाजवादी फोरम र जनकपुर...

वीरगञ्जमा एमाले माओवादीभन्दा पनि पछाडि, राजपाको अन्तर बढ्दै

1505906555three-party.jpg
काठमाण्डौ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जमा राजपाले सुरुवाती अग्रतालाई कायमै राखेको छ । सुरुवातमा झै एमालेले पनि पाँचौ स्थानबाट आफूलाई सुधार गरी अगाडि बढाउन सकेको छैन ।  पछिल्लो मतपरिणाम अनुसार वीरगञ्ज महानगरपालिकामा राजपाका मेयरका उम्मेद्वारले १६८३ र उपमेयरले १६५१ मत प्राप्त गरेका छन् । उनीहरुलाई नेपाली...

1695556604Online-Ad.gif

माधव नेपालको वडामा राजपाको शानदार जित !

1505882189rajapa.jpg
काठमाण्डौ । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घर रहेको वडामा राजपाले शानदार जित हासिल गरेको छ ।  रौतहटको गौर नगरपालिका वडानम्बर २ मा राजपाको प्यानल नै विजयी भएको हो । यो वडामा माधव नेपालको घर रहेको छ ।  वडाध्यक्षमा राजपाका राकेशकुमार झा फराकिलो मतअन्तरले विजयी भएका हुन् । गौर नगरपालिकाको वडानम्बर १ मा...

वीरगञ्ज अपडेट : एमालेभन्दा राजपाको मत चारगुणा बढी !

1505882054three-party.jpg
काठमाण्डौ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जको पछिल्लो मतपरिणाम अनुसार राजपाका उम्मेद्वारको सुरुवाती अग्रता कायमै छ ।  प्राप्त ताजा मतपरिणाम अनुसार वीरगञ्जमा राजपाको तर्फबाट मेयरका उम्मेद्वार राजेशमान सिंहले १२३९ मत पाएका छन् । उनलाई कांग्रेसका अजयकुमार दिवेदीले ९६५ मतले पछ्याइरहेका छन् । तेश्रो स्थानमा रहेको...

जनकपुरमा एमाले अवस्था दयनीय, राजपा १४ गुणा मतले अगाडि !

1505841189congresstree.jpg
काठमाण्डौ । धनुुषाको जनकपुर उपमहानगरपालिकामा एमाले अवस्था दयनीय देखिएको छ ।  चारवटा वडाको ८ सय मत गन्दा राजपा उम्मेद्वार लालकिशोर साहले एमालेका मेयरका उम्मेद्वार लक्ष्मीनारायण भगतभन्दा करिब १४ गुणा बढी मत पाएका छन् ।  राजपाको तर्फबाट मेयरका उम्मेद्वार साहले ४ सय ३२ मत पाएका छन् । तेश्रो स्थानमा रहेको एमालेका भगतले ३१ मत मात्र...

वीरगञ्ज अपडेट : एमालेभन्दा राजपा तीनगुणा बढी मतले अगाडि

1505840105forum.jpg
काठमाण्डौ । प्रदेश नम्बर २ का स्थानीय तहमध्ये एकमात्र महानगरपालिका वीरगञ्जको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।  सार्वजनिक मतपरिणाम अनुसार राजपाका उम्मेद्वार अग्रस्थानमा छन् भने एमालेको तर्फबाट मेयरका उम्मेद्वार पाँचौ स्थानमा छन् ।  हलै प्राप्त अपडेट अनुसार वडानम्बर १, २, ३१ र ३२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । यी...

बारागढीमा भरतपुर प्रकरण दोहोर्याउने असफल प्रयास !

1505832307maoist.png
काठमाण्डौ । भरतपुर महानगरपालिकामा मतगणनाको अन्तिम अवस्थामा मतपत्र च्यातेर पुनः निर्वाचन गराई परिणाम आफ्नो पोल्टामा पारेको माओवादी केन्द्रले बाराको बारागढीमा पनि भरतपुर प्रकरण दोहोर्याउने असफल प्रयास गरेको छ ।  बारागढी गाउँपालिकाको मतगणनाको क्रममा आफ्ना प्रतिनिधि नभएको अवस्थामा प्रक्रिया नरोकिएको भन्दै माओवादी कार्यकर्ताले...

प्रदेश २ मा मतदानको उत्साह : निधि, महतो र यादवले भोट हाले

1505704654nidhi-and-mahato.jpg
काठमाण्डौ । स्थानीय तहको अन्तिम(तेश्रो) चरणको निर्वाचन प्रदेश नम्बर २ का सबै जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको छ ।  प्रदेश नम्बर २ का सबै जिल्लाका स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि ३७ हजार बढी उम्मेद्वार चुनावी मैदानमा छन् । कुल २६ लाख ६४ हजार ९ सय ५० जनाले मतदान गर्दैछन् ।  प्रदेश नम्बर २ मा १ महानगरपालिका, ३ ...

चुनावको मुखमा बाँडिदैछ १० अर्ब

1505356520singhadurbar1.jpg
काठमाण्डौ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । तर यतिबोला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौ रुपैयाँको योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ । मन्त्रीपरिषद बैठकले आगामी प्रतिनिधि सभालाई प्रतक्ष्य प्रभाव पार्ने गरी रुपान्तरित संसदका ५ सय ९१...

देउवाको अस्थिर सय दिन : सदाचार नीतिमा असफल, ११ कमजोरी

1505356836deuba.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको 'हनिमुन' समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी प्रधानमन्त्री कार्यालयमा पेस गर्ने र अन्तरप्रदेश सचिवालय प्रधानमन्त्री कार्यालयमा स्थापना गर्ने पहिलो निर्णय गरेका थिए। तर,...

गृहनगर जोगाउन विमलेन्द्र निधिलाई धौधौ

काठमाण्डौ । नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ। सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरण देखि अन्य भुमिकामा...

देउवाको किर्तिमान, ५४ सदस्यीय बन्ने भो क्याबिनेट

1505049669pm-deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै जम्बो बनेको मन्त्रीपरिषदमा चारजनालाई थप्ने निर्णय गरेका छन् ।  उनले पशुपति समशेर जबराको राप्रपा(प्रजातान्त्रिक)लाई समेत सरकारमा सहभागी गराउने निर्णय गर्दै ३ मन्त्री र एक राज्यमन्त्री थपी मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।   मन्त्रीपरिषदमा ३ मन्त्री र एक राज्यमन्त्री थप गर्ने...

यस्ता छन् प्रदेश २ का स्थानीय तहका एमाले उम्मेद्वार(पूर्ण सूचिसहित)

1504609366uml.jpg
काठमाण्डौ । तेश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत प्रदेश नम्बर २ का सबै स्थानीय तहमा एमाले आफ्ना उम्मेद्वारहरुको टुंगो लगाएको छ ।  प्रदेश नम्बर २ का ८ जिल्लाका एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका ५९ गाउँपालिका र १२७१ वडामा एमालेले आफ्ना उम्मेद्वारको नाम टुंगो लगाएको हो ।  धनुषा जिल्लाका १८ र अरु विभिन्न जिल्लाका केही...

नेताका छोरालाई टिकट

1504324915LocalElection.jpg
राजविराज ।संघीय समाजवादी फोरमले तीन दिनअघि यहाँका १८ मध्ये १५ स्थानीय तहमा उम्मेदवार चयन गर्‍यो। अरू तीन तहमा अझै उम्मेदवार छान्न सकेको छैन। फोरमका तर्फबाट बोदेवरसाइन नगरपालिकाको मेयर पदमा दुई नेताका छोरा आकांक्षी भएपछि छान्न सकस भएको हो।  फोरम उपाध्यक्ष तथा तराई मधेस प्रदेश संयोजक रेणुकुमारी यादवका छोरा अभिषेक र केन्द्रीय सदस्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध