राजनीति


ऐतिहासिक क्षणका साक्षी को–को ?(फोटो फिचर)

15070449478.JPG
काठमाण्डौ । नेपालको राजनीतिमा मंगलबार ऐतिहासिक दिन भयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तासीन माओवादी केन्द्र तथा माओवादीबाट विद्रोह गरी गठन भएको नयाँ शक्ति पार्टीबीच एकीकरण तथा सन्निकट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेलको सहमति गरेका छन् ।  सहमतिको औपचारिक घोषणा मंगलबार भृकुुटीमण्डपस्थित राष्टिय सभागृहबाट तीनै...

बाबुराम भट्टराईको नयाँ शक्ति सूर्य चिन्हमा चुनाव लड्ने

1507043577baburam-narayankaji.jpg
काठमाण्डौ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सूूर्य चिन्ह लिएरै चुनाव लड्ने भएको छ ।  मंगलबार राजधानीमा आयोजित एमाले, माओवादी र नयाँ शक्तिबीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता केपी शर्मा ओलीले सो जानकारी दिएका हुन् ।  उनले नयाँ शक्ति पार्टी नेपाल सूूर्य...

तीनै नेताको एकैस्वर–‘आर्थिक समृद्धिका लागि एउटै कम्युनिष्ट पार्टी’

1507040647IMG0250.JPG
काठमाण्डौ । करिब १० वर्षअघिको अधूरो प्रयासलाई सार्थक रुप दिंदै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले पार्टी एकीकरणसँगै एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य बामघटकहरुलाई आह्वान गरेका छन् । करिब १० वर्षअघि तत्कालीन एकीकृत माओवादी र नेकपा एमालेबीच पार्टी एकताको प्रयास भएको थियो । केही दस्तावेज समेत तयार भइसकेर पार्टी एकता...

1695556604Online-Ad.gif

एमाले, माओवादी र नयाँशक्तिबीच पार्टी एकीकरणको घोषणा, यस्ता छन् ६ बुँदे सहमति

1507038552IMG0145.JPG
काठमाण्डौ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी एउटै पार्टी बनाउने सहमति भएको छ । सँगै, यी तीन दलबीच पार्टी एकताका लागि समय लाग्ने भएकोले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने सहमति समेत बनेको छ ।  मंगलबार काठमाण्डौको राष्टिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन गरी तीन दलबीच पार्टी एकीकरण...

बृहत् वाम एकताको तयारी : यस्तो छ समझदारी

1507002397oli-prachanda.jpg
काठमाण्डौ । दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रले कम्तीमा चुनावी गठबन्धन र बढीमा पार्टी एकताको तयारी गरेका छन् । एकताका लागि दुवै पार्टीले शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएका छन् । एमाले स्थायी समितिले आइतबार वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरूबीच चुनावी गठबन्धन गरेर जाने निर्णय गरेकै भोलिपल्ट सोमबार माओवादी केन्द्रको...

एमाले–माओवादीबीच पार्टी एकीकरणको प्रयास सुरु, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेलको निर्णय

1506960848prachanda-kp-oli.jpg
काठमाण्डौ । विगत कुनै समय एकअर्काको आलोचना र सत्तोसराप कुनै कसर बाँकी नराख्ने एमाले र माओवादीबीच पार्टी एकताको प्रयास सुरु भएको छ । प्रदेश र संसदको चुनावको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटीले बाम तालमेल गरेर जाने निर्णय गरेको भोलिपल्ट पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकले एमालेसँग एकताको प्रयास थाल्ने निर्णय गरेर नेपाली...

९४ स्थानको मतगणना सकियो : कांग्रेस पहिलो, माओवादी दोश्रो, एमाले पाँचौ

15061370716-parties---Copy.png
काठमाण्डौ । स्थानीय तहको तेश्रो तथा अन्तिम चरणको निर्वाचन अन्तरगत १३६ तहमध्ये ९४ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये ३१ स्थानमा जित हासिल गर्दै कांग्रेस अग्रस्थानमा छ । उसले १९ नगरपालिका र १२ गाउँपालिकामा जित हासिल गरेको हो ।  यस्तै, १० नगरपालिका र ७ गाउँपालिकामा जित हात पार्दै माओवादी केन्द्र दोश्रो स्थानमा छ । ६...

६८ स्थानको नतिजा आयो : कांग्रेस पहिलो, माओवादी दोश्रो स्थानमा

15060739726-parties---Copy.png
काठमाण्डौ । प्रदेश २ अन्तर्गत असोज २ गते सम्पन्न भई जारी मतगणनाको क्रममा अन्तिम मत परिणाम सार्वजनिक भएका ६८ स्थानमध्ये नेपाली कांग्रेस २२ स्थानमा जित्दै पहिलो स्थानमा कायमै छ ।  माओवादीले आफ्नो सुरुवाती अवस्थलाई सुधार गर्दै १३ स्थानमा जित हासिल गरी दोश्रो स्थानमा उक्लिएको छ । राजपा र संघीय समाजवादी फोरम ११ ११ स्थानमा जित्दै तेश्रो...

५१ स्थानको नतिजाः कांग्रेस पहिलो, दोश्रोमा माओवादी-राजपाको टक्कर

15060521366-parties.png
काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतगणना भइरहेका १३६ स्थानमध्ये ५१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  हालसम्म १७ स्थानमा जित हासिल गर्दै कांग्रेस पहिलो स्थानमा छ । २ नम्बर प्रदेशमा समेत पहिलो र दोश्रो चरणको निर्वाचन झै पहिलो स्थान हासिल गर्छौ भन्ने स्वघोषणा गरेको एमाले भने पाँचौ स्थानमा सीमित बन्न पुुगेको छ...

वीरगञ्ज र जनकपुरमा एमालेको कन्तबिजोग !

1506050818CPN-UML-party-office.jpg
काठमाण्डौ । पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनमा पहिलो स्थान बनाएको एमालेले प्रदेश नम्बर २ का दुुई महत्वपूर्ण केन्द्रमा भने लज्जास्पद हार व्यहोर्ने संकेत देखिएको छ ।  प्रदेश २ तथा तराई मधेशको पर्याय २ ठाउँ वीरगञ्ज र जनकपुरमा एमालेको कन्तबिजोग अवस्था देखिएको हो । हुन त तेश्रो तथा अन्तिम चरणको स्थानीय निर्वाचनमा समेत एमालेले आफू...

४५ स्थानको नतिजा आउँदा कांग्रेस पहिलो, एमाले पाँचौ !

15060491956-parties.png
काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतगणना भइरहेका १३६ स्थानमध्ये ४५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  हालसम्म १४ स्थानमा जित हासिल गर्दै कांग्रेस पहिलो स्थानमा छ । २ नम्बर प्रदेशमा समेत पहिलो र दोश्रो चरणको निर्वाचन झै पहिलो स्थान हासिल गर्छौ भन्ने स्वघोषणा गरेको एमाले भने पाँचौ स्थानमा सीमित बन्न पुुगेको छ...

एकमतले पराजित एमाले उम्मेद्वार पुनः मतगणनामा विजयी !

1505999928DSC05042.jpg
काठमाण्डौ । प्रथम चरणको निर्वाचनको क्रममा भरतपुरमा राज्यशक्तिको दुरुपयोग गरी मतपत्र च्यात्ने र त्यसैलाई निरन्तरता दिई पुनः निर्वाचन गराई चाहेको उम्मेद्वारलाई जिताइएको घटना ताजा छँदै प्रदेश २ मा जारी मतगणनामा समेत यस्तै दृश्य देखिन थालेको छ।  सरकारले आफू अनुुकुलका निर्वाचन कर्मचारीहरुलाई पायक पर्ने ठाउँहरुमा खटाएर हार्नेलाई...

मन्त्राणीले बाजी मारिन् मेयरमा !

1505990113mayor.jpeg
काठमाण्डौ । पति चल्तीका मन्त्री । पतिका कारण मन्त्राणीको पगरी गुुथ्ने पत्नी समेत मेयर भएपछि के चाहियो ? यस्तै भएको छ मन्त्री प्रभुु साहको परिवारमा ।  शहरी विकास मन्त्री प्रभूू साह माओवादीभित्रको पनि चल्तीका नेता हुन् । उनी मधेशमा समेत राम्रो पकड राख्नसक्ने नेताको रुपमा चिनिन्छन् । उनी मन्त्री पतिकी पत्नी रिनाकुमारी साह समेत प्रदेश...

कांग्रेस पहिलो स्थानमा, एमाले–माओवादीको टक्कर

15059737946-parties.png
काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतगणना भइरहेकामध्ये २३ तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  हालसम्म सार्वजनिक २३ स्थानमध्ये ८ स्थानमा जित हासिल गर्दै प्रमुख सत्ताघटक नेपाली कांग्रेस अगाडि देखिएको छ । एमाले र माओवादी केन्द्रले ४/४ तहमा जित हासिल गरेका छन् ।  यस्तै, राजपाले ३, समाजवादी फोरमले २ र फोरम ...

१४ स्थानको नतिजा आयो, कांग्रेस-एमालेबीच टक्कर

15059679776-parties.png
काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतगणना भइरहेकामध्ये १४ तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  हालसम्म सार्वजनिक १४ स्थानमध्ये ४/४ स्थानमा जित हासिल गर्दै कांग्रेस र एमाले टक्करमा छन् । माओवादी र फोरम लोकतान्त्रिकले २/२ र राजपा तथा समाजवादी फोरमले १/१ स्थानमा जित हासिल गरेका छन् । कुन पार्टीले कुन स्थानमा जित्यो ?...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध