प्रबिधि


टेलिकमको अटम अफरमा थप सुविधासहित केही परिमार्जन

1605867765Nepal-Telecom-central-office-HQ-logo-night-data-pack.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जीबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज शुक्रबार राती १२ बजे पश्चात लागू हुनेछ ।  हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जीबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको...

आईफोन ब्याटरी विवाद: एपल कम्पनी करोडौँ डलर तिर्न सहमत

1605788115getty.jpg
पुराना आईफोन ढिलो बनाइदिएको आरोप खेपेको एपल कम्पनीले उक्त विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ। अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न एपल कम्पनीले पुराना साधन सुस्त बनाइदिएको दाबी गरेका थिए। सन् २०१६ मा लाखौँ प्रयोगकर्ताहरूले आईफोन सिक्स, सेभन र एसईमा समस्या खेपेका थिए। त्यसलाई...

कनेक्ट आइपीएसमार्फत तिहारको किनमेल गर्दा १५% सम्म छुट

1605190166ips.jpg
काठमाण्डौ । यसपालिको तिहारमा अनलाईन किनमेल अनलाईन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआइसी एसिया बैंकसँग सहकार्य गरी कनेक्ट आइपीएस डिजिटल किनमेल अफर ल्याएको छ ।  यस अफरअन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाईन किनमेल गरी कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्दा प्रति कारोबार १५ प्रतिशत(अधिकतम...

1695556604Online-Ad.gif

टेलिकमले ल्यायो तिहारलक्षित विभिन्न छुट र अफरको बाढी,यस्ता छन् नयाँ अफरका बण्डल

1605179583NTC-Data-packs-price.jpg
काठमाण्डौ । नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराउने भएको छ ।    कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको छ । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म...

एनसेलको नयाँ एनसेल सेन्टर भैरहवामा, सिम कार्ड खरिद गर्ने ग्राहकलाई १ जीबी डेटा भोलुम निःशुल्क

1605007981ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ ।  कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यो सेन्टर संचालनमा ल्याईएको हो ।  भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको...

भिभोको ‘भी२० एसई’ स्मार्टफोन नेपालमा उपलब्ध, मूल्य कति ?

1604819239V20se-picture.jpg
काठमाण्डौ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले आज आफ्नो नयाँ भी२० सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी२० एसई नेपाली बजारमा भित्राएको छ। ग्राहकले थप विशेषताहरु प्रदान गर्ने प्रतिबद्धता राख्दै भी२० सिरिजले उत्कृष्ट क्यामेरा, आर्कषक डिजाइन र सशक्त प्रदर्शनी प्रदान गर्दछ। युवा पुस्ता र फेसनलाई ध्यानमा राख्नेहरुलाई लक्षित गरी...

ह्वाट्सएपले ल्यायो मेसेज आफैँ गायब हुने फिचर, यसरी गर्नेछ काम

1604637740Whatsapp.jpg
काठमाण्डौ । चर्चित मेसेजिङ एप ‘ह्वाट्सएप’ ले ‘डिसएपिएरिङ मेसेजेज’ फिचर आधिकारिक रुपमा घोषणा गरेको छ। यो फिचर यही महिना एउटा अपडेटका माध्यमबाट विश्वभर जारी गरिने बताइएको छ। यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुलाई सुविधा दिइएको छ कि उनीहरुले पठाएको मेसेज ७ दिनपछि आफैँ गायब हुनेछ। यस किसिमको फिचर स्न्यापच्याट, टेलिग्राम र...

'क्लिन फिड'पछि गैरकानूनी काम गर्ने हौसिए, अरबौंको लगानी डूब्ने खतरा

1604567059clean-feed.jpg
काठमाण्डौ । विज्ञापनरहित टेलिभिजन च्यानल अर्थात क्लिन फिड लागू भएपछि १२ सय करोडभन्दा बढी लगानी भएको डिजीटल र टिभी केवल अपरेटरहरुको विजिनेशमा धक्का पुगेको छ । सरकारले पर्याप्त तयारीबिना नै क्लिन फिड लागू गरेपछि र यो नीतिको विषयमा पर्याप्त रुपमा प्रष्ट पार्न नसक्दा डिजीटल र केवल टिभी अपरेटरहरुको करोडौंको विजिनेश धराशायी बनाई नियमनमा...

एप्पलले दिँदैछ ठूलो ‘सरप्राइज’, नोभेम्बर १० मा लन्च गर्नेछ नयाँ डिभाइस

1604376377Apple.jpg
काठमाण्डौ । एप्पल कम्पनीको सरप्राइज आउने क्रम अझै जारी रहेको छ। यही क्रममा कम्पनीले यही नोभेम्बर महिनामा एउटा नयाँ डिभाइस लन्च गर्ने घोषणा गरेको छ। एप्पलको अप कमिङ लन्चिङ इभेन्ट ‘वान मोर थिंग्स’ स्थानीय समयअनुसार यही १० नोभेम्बर बिहान १० बजे (नेपाली समयअनुसार राति ११ः४५) हुनेछ। यो वर्षको बाँकी लन्चिङ इभेन्टजस्तै यो इभेन्ट पनि...

कोरोना संकटबीच सामसुङको नाफामा उछाल

1603966971Samsung.jpg
काठमाण्डौ । कोरोना महामारीबीच पनि स्मार्टफोन एवं इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने दक्षिण कोरियाली कम्पनी सामसुङले नाफा ५९ प्रतिशतले बढेको छ। कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु वित्त वर्षको तेस्रो त्रैमास प्रतिवेदनअनुसार कम्पनीले २ वर्षयताकै उच्च नाफा आर्जन गर्न सफल भएको हो। तेस्रो त्रैमाससम्म यो कम्पनीले १०.९८ अर्ब डलर...

खल्तीबाट प्लेनको टिकट काट्दा सगरमाथामा ब्रेकफास्ट गर्न पाइने

1603360276khalti.png
काठमाण्डौ । नेपालको लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीको माध्यमबाट हवाइ टिकट खरिद गर्ने  ग्राहकलाई हुने गरी खल्तीको डिजिटल खुसियालीः एभरेस्टमा ब्रेकफास्ट अफर ल्याएको छ। एभरेस्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एकसय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ।  यसरी भुक्तानी...

एसटीसी र नेपाल फाईनान्स बीच सम्झौता

1603193544SCT--MOU--Pic.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र नेपाल फाईनान्स लिमिटेड बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजिजको रजिष्टर्ड कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच स्मार्ट...

अब चन्द्रमामा पनि फोरजी नेटवर्क चल्ने, यो कम्पनीले पायो प्रविधि विस्तारको ठेक्का

1603166967NASA.jpeg
काठमाण्डौ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले चन्द्रमामा पनि फोरजी मोबाइल नेटवर्क विकास गर्ने योजना बनाएको छ। यसका लागि कम्पनीले टेलिकम कम्पनी नोकियालाई ठेक्का दिएको छ।  समाचार एजेन्सीहरुका अनुसार नोकियाले चन्द्रमामा पहिले फोरजी/एलटीई नेटवर्क स्थापना गर्नेछ। त्यसपछि फाइभजीमा अपग्रेड गर्नेछ। नासाका तर्फबाट यो काम सुरु गर्नका...

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक

1603108708esewa.png
काठमाण्डौ । नेपालीहरूको महान चाड दशैँ,तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।  यस उपहार योजना अन्र्तगत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढीले विभिन्न किसिमका...

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलबीच सहकार्य,भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्ने

1603107812nchl.jpg
काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्न सम्झौता गरिएकोमा आजबाट एनपीएसको प्रणाली इन्टीग्रेसन भई सञ्चालनमा आएको छ ।  उक्त सम्झौता पश्चात् एनपीएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध