प्रबिधि


इन्टरनेटको क्षेत्रमा चौधरी ग्रुपको धमाकेदार इन्ट्री, अब घर-घरमा आधा सस्तो 'सीजी नेट'

1622532958cg-net.jpg
काठमाण्डौ ।  सीजी कम्युनिकेसन्सले आजदेखि काठमाण्डौ उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको   छ ।  उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्नेछन् । उच्च  गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाको...

रिचार्जरले अक्सिमिटर रु. ७९९ र अक्सिजन कन्सन्ट्रेटर रु. ३९९९९ मै उपलब्ध गराउने

1622121115Reecharger-Oxygen-Concentrator.jpg
काठमाण्डौ । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोना संक्रमितको चाप बढेका बेला देखिएको अक्सिजन अभावलाई ध्यानमा राख्दै बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ । घरायसी प्रयोजनका लागि रिचार्जरले ५ लिटर क्षमताको YU-300 अक्सिजन कन्सन्ट्रेटर ३९ हजार ९९९ रुपैंयामा उपलब्ध गराउने भएको हो ।  रिचार्जरको मोबाइल एपमा जेठ...

नेपालमा २.६३ करोड जनसंख्याको पहुँचमा इन्टरनेट, मोबाइल इन्टरनेटको हिस्सा ६४.०८%

1622018879internet.jpg
काठमाण्डौ । नेपालमा साढे २ करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ।  नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७७/७८) को ८ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्यांकअनुसार नेपालमा २ करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो। प्राधिकरणको तथ्यांकअनुसार गत माघको...

1695556604Online-Ad.gif

अब रु.१.८८ मै भारत फोन गर्न सकिने

1621686318smart-cell.jpg
काठमाण्डौ । स्मार्ट टेलिकमले भारतमा फोन गर्नका लागि सस्तो प्याक सार्वजनिक गरेको छ ।  जसअनुसार, १ दिनमा १० मिनेटको प्याकेज लिँदा प्रतिमिनेट १.८८ रुपैयाँ शुल्क तोकिएको छ  ।  त्यस्तै १ दिनमा ७० मिनेटको प्याक लिँदा प्रतिमिनेट १.८० रुपैयाँ तोकिएको छ भने ७ दिनमा ७० मिनेटको प्याकेजका लागि १.७८ रुपैयाँ तथा ३० दिनका लागि २२० मिनेटको प्याक...

मालामाल बन्दै एनसीएचएल, ४०% लाभांश वितरण गर्ने

1621419985nchl-agm.png
काठमाण्डौ । कोभिड १९ को एकपछि अर्को महामारीका कारण डिजीटल कारोबार बुम भएसँगै यसको पायोनियरको रुपमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) मालामाल बनेको छ । अघिल्लो वर्षको लकडाउन र यो वर्षको निषेधाज्ञा लगायतका कारणले सर्वसाधारणहरु डिजीटल भुक्तानी तथा कारोबारमा केन्द्रीत हुँदा त्यसले एनसीएचएलको बिजिनेश चम्काइदिएको छ । यहीकारण...

सवारी साधनको किस्ता अब खल्तीबाटै, भाग्यशालीलाई नगद पुरस्कार पनि

1621087702khalti.png
काठमाण्डौ । सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइनबाटै तिर्न सकिने भएको छ। यसरी खल्तीबाट किस्ता तिर्ने तीनजना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने छन्।  ग्राहकले स्याकार कम्पनीबाट होण्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद...

टप ५० क्यान्टार ब्रान्ड्जी चाइनिज ग्लोबल ब्रान्ड ब्युल्डर्स २०२१ मा ओपो छैटौँ स्थानमा पर्न सफल

1620719639Poster-Brand-OPPO-Ranked-6-in-BrandZ-Chinese-Global-Brand-Builders-20210510-EN.jpg
शन्चन। शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाइनिज ग्लोबल ब्रान्ड ब्युल्डर्स २०२१ ranking रिपोर्ट सार्वजनिक गरिएको छ।  उक्त रिपोर्टमा ओपो आउटस्ट्यान्डिङ चाइनिज ग्लोबल ब्रान्ड ब्युल्डरका रुपमा छनोट हुँदै छैटौँ स्थानमा पर्न सफल भएको छ। विकसित बजारहरुमा ओपोको ब्रान्ड पावरमा सन् २०१८ देखि...

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

1620544048Nagarik-app.png
काठमाण्डौ। आईसीटी डे २०२१ को दिन फुल भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्रै थप ८० वटा नयाँ सेवा थप हुने भएका छन्।  प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको बताए। शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा अलीले विभिन्न तीन चरणमा नागरिक एपमा...

चीनको अनियन्त्रित रकेट पृथ्वीमा खस्यो, कहाँ झर्यो ?

1620540232rocet.jpg
काठमाण्डौ । अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट अन्ततः पृथ्वीमा खसेको छ।  चिनियाँ मिडियाहरुका अनुसार चीनको अनियन्त्रित रकेट माल्दिभ्सनजिकै हिन्द महासागरमा खसेको छ। यो रकेट धेरैजसो टुक्रा वायुमण्डलमै जलेको बताइएको छ।  अन्तरिक्षमा नजर राख्ने विश्वभरका मानिसहरुले चीनले लन्च गरेको ‘मार्च फाइभ बी’ अन्तरिक्षयान पृथ्वीमा...

चीनको अनियन्त्रित रकेट पृथ्वीमा खस्ने खतरा, यी हुन् झर्नसक्ने सम्भावित स्थान

1620367161rocket.jpg
काठमाण्डौ ।  एउटा चिनियाँ रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको छ र वैज्ञानिकहरूलाई हालसम्म यो कहाँ खस्छ भन्ने यकिन थाहा छैन। सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। तर अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बन्ने छ। सो रकेट...

घरबाटै गर्दै हुनुहुन्छ सेयर कारोबार ? इन्टरनेट स्लो भयो ? अपनाउनुस् यी उपाय

1619684806online.jpg
काठमाण्डौ । अहिले विश्वमा इन्टरनेटले क्रान्ति नै ल्याइदिएको छ। घन्टौँसम्म कुरेर गर्नुपर्ने काम अहिले क्षणभरमै गर्न सकिन्छ। इन्टरनेटको प्रयोगले मानिसको जीवनशैली नै परिवर्तन गरिदिएको छ। कोभिड–१९ को यो स्वास्थ्य जटिलताको अवस्थामा अहिले त इन्टरनेट वरदान नै सावित भएको छ। यसले कामकाजी आममानिसलाई घरमै बसेर कार्यालयको काम गर्न सक्ने...

साओमीको रेडमी नोट १० शृंखलाका तीन मोडलका फोनमा देखियो गम्भीर समस्या

1618994014Xiaomi-Logo.png
काठमाण्डौ । चिनियाँ स्मार्टफोन कम्पनी साओमीको रेडमी नोट १० शृंखलाका तीन मोडलका फोनमा गंभिर समस्या देखिएको छ। गत महिना भारतमा शुरु गरिएका रेडमी नोट १०, नोट १० प्रो र नोट १० प्रो म्याक्स सिरिजका फोनमा यी समस्या देखिएका हुन्। प्रविधि सम्वन्धिको चर्चित अनलाइन 91mobiles.com का अनुसार यी फोनको टच स्क्रिनमा नै गंभिर समस्या देखिएको छ। पछिल्लो...

सेल पेबाट भुक्तानी गर्दा उपहारै उपहार, यस्तो छ स्किम

1618321718mnemonic-1.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि.को सेलपे सेवाले नयाँ वर्ष २०७८ उपलक्ष्यमा “नयाँ वर्ष २०७८, पाइन्छ उपहार हप्तैभर” योजना सुरु गरेको छ ।  यस योजनाअन्तर्गत ग्राहकहरुले सेलपे सेवामा रहेका विभिन्न ७ सेवाहरु उपयोग गर्दा उक्त ७ वटै सेवाहरुमा हरेक दिन लक्की ड्रमार्फत ७ जनाले आकर्षक...

नयाँ वर्षमा स्मार्ट डोकोको अफर, सामान खरीदमा ६६% सम्म छुट

1618321391Mnemonic.png
काठमाण्डौ । स्मार्ट डोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्ट डोको नयाँ वर्षको अफर” लिएर आएको छ । जसअन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।  थप रुपमा, ४ भाग्यशाली ग्राहकले यस अफर अन्र्तगत जित्नसक्ने...

मोबाइल फोन बिजनेस बन्द गर्दै एलजी

1617613284LG.jpg
काठमाण्डौ । एलजी कम्पनीले मोबाइल फोन बिजनेस युनिट बन्द गर्ने घोषणा गरेको छ। यस्तो फैसला लिने यो पहिलो दक्षिणी कोरियाली कम्पनी पनि हो।  कम्पनीले एउटा वक्तव्य जारी गर्दै यो फैसलामा बोर्ड अफ डाइरेक्टर्सको पनि अनुमति प्राप्त भइसकेको जानकारी गराएको छ। कम्पनीले मोबाइल फोन बिजनेसबाट बाहिरिने निर्णय अहम रणनीतिक फैसला रहेको प्रस्ट पारेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध