प्रबिधि


दशैंमा मोबाईलमार्फत फण्ड ट्रान्सफर गर्दा पैसा नलाग्ने

1633438810connect-ips.png
काठमाण्डौ । दशैँतिहार तथा छठ लगायतको चाँडपर्वको अवसर पारेर नेपाल क्लियरिङ हाउस लिमीटेड(एनसीएचएल)बाट संचालित कनेक्ट आइपीएसको मोबाईल एप, बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आइपीएसमार्फत मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गतेदेखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको छ...

एनसेलले ल्यायो ज्येष्ठ नागरिक लक्षित निःशुल्क सिमसहितको विशेष योजना

16331857322222.png
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले ज्येष्ठ नागरिकका  लागि बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा हिजो शुक्रबारबाट संचालनमा ल्याईएको यस योजना अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको  सिम निःशुल्क लिन...

क्यूआर भुक्तानीमा फोनपेको क्रान्ति: तेस्रो वर्षमै ५ लाख बढी मर्चेन्ट, दैनिक ३० करोड बढीको कारोबार

1633091503fonepay-anniversary.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।  डिजिटल नेपालको परिकल्पना गर्दै २ वर्षअगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजारभन्दा बढी मर्चेन्ट पुगेका छन्। बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ...

1695556604Online-Ad.gif

बिनाइन्टरनेट जी–मेल कसरी प्रयोग गर्ने ?

1632469302gmail.png
काठमाण्डौ । जी–मेल विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने ई–मेल सर्भिस हो। एक तथ्यांकअनुसार जी–मेलको सक्रिय प्रयोगकर्ताको संख्या १.५ बिलियनभन्दा बढी छन्। सजिलैसँगै ई–मेल आदानप्रदान गर्न सकिने भएको यसको लोकप्रियता बढ्दै गएको छ।  लोकप्रियतासँगै जी–मेलले विभिन्न सुविधाहरु थप्दै गएको छ। जसमध्ये एउटा हो, जी–मेल विनाइन्टरनेट...

सबै स्मार्ट फोनको चार्जर एकै प्रकारको बनाउनुपर्ने प्रस्ताव, यस्ता छन् कारण

1632456774smart-phone.png
काठमाण्डौ । युरोपेली आयोगले सबै प्रकारका स्मार्ट मोबाइल फोन, ट्याबलेट तथा हेडफोनको चार्जर एकै प्रकारको अर्थात साझा चार्जर बनाउनुपर्ने प्रस्ताव गरेको छ।  युरोपेली आयोगको यो प्रस्तावले मोबाइल फोन तथा उपकरण उत्पादक कम्पनीहरुलाई सबै स्मार्टफोनमा प्रयोग हुन सक्ने एकै प्रकार चार्जर बनाउन बाध्य पार्नेछ। यसले उपभोक्तालाई हरेकपटक नयाँ...

एप्पलको ‘आईफोन १३ सिरिज’ आज लन्च हुँदै, स्याटेलाइट कलिङको सुविधा

1631615212ipone-13.jpg
काठमाण्डौ । एप्पलले आज आईफोन १३ सिरिज लन्च गर्ने भएको छ। आज राति अमेरिकामा आयोजना हुन लागेको यो भर्चुअल इभेन्टलाई कम्पनीले ‘क्यालिफोनिर्या स्ट्रिमिङ’ नाम दिएको छ। यो इभेन्टमा आईफोन १३ सिरिजका साथ–साथै एप्पल वाच सिरिज ७ र एअरपड्स ३ पनि लन्च गरिने बताइएको छ। रिपोर्टका अनुसार नयाँ आईफोन कयौँ एड्भान्स्ड फिचर्सहरुबाट सुसज्जित हुनेछ।...

एनसेलद्वारा एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना सार्वजनिक, अफरले भरिपूर्ण

1630338035NcellLogo.png
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् ।   यो योजना मंगलबार (भदौ १५)...

आजबाट सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य

1626405512Mobile.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आज (साउन १ गते) बाट सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरेको छ।  राजस्व छली रोक्न र आपराधिक गतिविधि रोक्नका लागि आजबाट यो नियम लागू गरिएको हो। यो नियम कडाइका साथ लागू गरिने प्राधिकरणले जनाएको छ।  अब विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा दर्ता गरेपछि...

मोबाइलको ब्याट्री र डेटा चाँडै सकिन्छ ? सतर्क हुनुहोस्, फोन ह्याक भएको हुन सक्छ

1626000104hack.jpg
काठमाण्डौ। के तपाइँको मोबाइलको ब्याट्रीको चार्ज छिटै सकिन्छ ? के तपाइँको फोनको डेटा पनि चाँदी सकिन्छ ? यदि तपाइँ आफ्नो मोबाइलको धेरै प्रयोग गर्नुहुन्छ भने हुन सक्छ अब तपाइँले डेटा प्लान परिवर्तन गर्ने समय भएको छ। तर यदि होइन भने यो सम्भव छ कि ह्याकरले तपाइँको फोनमा हस्तक्षेप गर्न सुरु गरेको छ। फोनको सुरक्षामाथि भएको हस्तक्षेपका कारण...

नेपालमै किनेको मोबाइलको आइएमइआई दर्ता गर्नु नपर्ने

1625740951Mobile.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै खरिद गरिएको मोबाइल फोनमा इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ। प्राधिकणले एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको...

साउन १ बाट अवैध रुपमा नेपाल भित्र्याइएका मोबाइल नचल्ने

1625540898mobile.jpg
काठमाण्डौ । अवैध रुपमा नेपाल भित्रिएका मोबाइल साउन १ गतेदेखि नचल्ने भएका छन्।  नेपाल दूरसञ्चार प्राधिकरणले कडाइका साथ यो नियम लागू गर्न लागेको छ। आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राजस्व छलेर नेपाल भित्रिने मोबाइललाई नियन्त्रण गर्न यो व्यवस्था लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ।  अब विदेशबाट सीधै खरिद गरेर ल्याइएका...

अमेरिकामा शक्तिशाली साइबर हमला, २०० कम्पनीका व्यवसाय प्रभावित

1625372603cyber-attack.jpg
काठमाण्डौ । अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन्। साइबर सुरक्षा कम्पनी 'हन्ट्रेस ल्याब्स' का अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए। त्यसपछि उक्त फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट उक्त र्यानसमवेअर आक्रमण फैलिएको थियो। कसेयाले...

अन्तरिक्षबाट सुरु हुँदैछ इन्टरनेट सेवा, आज पठाइँदैछ एउटा खास स्याटेलाइट

1625137600oneweb.jpg
काठमाण्डौ । अन्तरिक्षबाट विश्वभर इन्टरनेट सेवा सुरु गर्ने कोसिस गरिरहेको टेक्नोलोजी कम्पनी वानवेभले आज बिहीबार एउटा ठूलो सफलता प्राप्त गर्दैछ।  लन्डनस्थित यो कम्पनीले अबको केही घन्टामा ३६ स्याटेलाइट लन्च गर्दैछ। यसका साथ इन्टरनेट सेवा दिनका लागि कम्पनीको मेगा स्याटेलाइट अर्बिट (स्याटेलाइटहरुको एउटा घेरा) मा कुल स्याटेलाइटको...

नेपाल टेलिकमको मोबाइल सेवा बिहानैदेखि प्राविधिक समस्या, फोन नलाग्दा सेवाग्राही हैरान

1624416492nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमको मोबाइल सेवामा बुधबार बिहानैदेखि प्राविधिक समस्या देखिएको छ। काठमाण्डौसहित देशभरका पोस्टपेड र प्रिपेड दुवै किसिमका नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ। टेलिकमले अहिले समस्या समाधानका लागि प्रयास गरिरहेको छ।  एक्कासि समस्या देखिनुका विषयमा थाहा भएको छैन। मोबाइल सेवामा देखिएको समस्याका...

तयार भयो नासाको पहिलो शक्तिशाली ‘मेगा रकेट’, चन्द्रमामा पहिलो उडान कहिले ?

1623568632nasa-1.jpg
काठमाण्डौ । नासाले आफ्नो पहिलो शक्तिशाली स्पेस लन्च सिस्टम (एसएलएस) को रकेट तयार गरेको छ। यो रकेट यसै दशकभित्र चन्द्रमामा मानिस लिएर जानेछ। गत शुक्रबार प्लोरिडाको क्यानेडी स्पेस सेन्टरमा इन्जिनियरहरुले रकेटको ६५ मिटर उचाइको मूल हिस्सामा २ वटा साना बुस्टर रकेटहरुका बीच जडान गरेका छन्। यो पहिलो हो जब यो विशाल रकेटको ३ हिस्साको लन्च...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध