प्रबिधि


'१० ग्राम सुन जित्ने अफर' भन्दै मोवाइलमा म्यासेज आएमा नखोल्नू: प्राधिकरण

1653663584nta-building.jpg
'काठमाण्डौ । नेपाल टेलिकमको सीम लिएका ग्राहकको मोवाइल नम्बरमा १० ग्राम सुन पाउने बम्पर अफर भन्दै एसएमएस आएमा त्यो लिङ्क नखोल्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।  आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले एनटिसीको मोबाइलमा ‘१० ग्राम सुन पाउने बम्बर अफर’ सम्बन्धी एसमएस आएमा नखोल्न भनेको हो ।  पछिल्लो समय नेपाल टेलिकमबाट...

अब यी स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

1653288740whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएप प्रयोगकर्ताका लागि एउटा नराम्रो खबर छ। यदि तपाइँ आफ्नो आइफोनमा पुरानो आईओएस भर्जन प्रयोग गर्नुहुन्छ भने अब ह्वाट्सएपले काम गर्ने छैन।  कम्पनीले नयाँ सपोर्ट अपडेटको घोषणा गरेको छ। योसँगै पुराना आईओएस भर्जनहरुमा यसको अपडेट यस वर्षको अन्त्यसम्ममा समाप्त हुनेछ। ह्वाट्सएपले आईओएस १० र आईओएस ११ मा सपोर्ट बन्द...

युट्युबमा थपियो थुप्रै फिचर, के–के छन् सुविधा ?

1653209211you-tube.jpg
काठमाण्डौ । भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा कयौँ नयाँ फिचरहरु थपिएका छन्।  कम्पनीले यी नयाँ फिचरहरु मोबाइल एप र वेभ प्लेयर दुवै भर्जनमा समावेश गरेको छ। नयाँ फिचरअन्तर्गत प्रयोगकर्ताले मस्ट रिप्लेड, भिडियो च्याप्टरजस्ता अप्सनहरु प्राप्त गर्न सक्नेछन्। यसमा मस्ट रिप्लेड फिचर सबैभन्दा विशेष छ। युट्युबको यो नयाँ फिचरले ...

1695556604Online-Ad.gif

फेसबुकको यो फिचरबाट मासिक लाखौँ कमाउन सकिने, यस्तो छ तरिका

1652352709facebook.jpg
काठमाण्डौ । इन्स्टाग्राम रिल्स निकै लोकप्रिय छ। यही लोकप्रियताको फाइदा उठाउन मेटाले फेसबुकमा यो छोटो भिडियो फिचर पनि थपेको छ। अब फेसबुकले प्रयोगकर्तालाई मासिक करिब ५ लाख रुपैयाँ कमाउने मौका दिएको छ। यसका लागि प्रयोगकर्ता (क्रिएटर्स)ले ओरिजिनल कन्टेन्ट बनाउनुपर्नेछ। कम्पनीले फेसबुकमा च्यालेन्ज ल्याएको छ। यसबाट क्रिएटर्सले रिल्स...

नेपाल टेलिकमको आम्दानी बढ्यो, नाफा घट्यो

1652240553nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ४३ करोड खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७.६३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ८८ करोड रुपैयाँ नाफा आर्जन गरेको...

फेसबुकले हटाउँदैछ यी दुई फिचर, प्रयोगकर्तालाई कस्तो पर्नेछ असर ?

1652081763facebook.jpeg
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकले आफ्ना दुईवटा फिचरहरु बन्द गर्ने भएको छ। फेसबुकले लोकेसन बेस्ड फिचर नियर फ्रेन्डस् एन्ड वेदर अलर्टस् बन्द गर्न लागेको हो। नियर फ्रेन्ड्सबाट प्रयोगकर्ताले फेसबुक साथीहरुको स्थान ट्रयाक र सेअर गर्न सक्छन्। फेसबुकले बन्द गरिरहेको अर्को फिचर भनेको वेदर अलर्टस सुविधा हो। यसबाट प्रयोगकर्तालाई मौसमको...

चीनको स्मार्टफोन बजारमा भिभो शीर्ष स्थानमा

1651576066vivo-top-position.png
काठमाण्डौ । भिभो सन् २०२२ को पहिलो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ। काउन्टर–प्वइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार समीक्षा अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो। यस त्रैमासिक अवधिमा भिभोको भी र वाई...

नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने, के–के हुनेछन् सुविधा ?

1651061453DSC4040.JPG
काठमाण्डौ। नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम (e-SIM : embedded SIM Card) उपलब्ध गराउने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा गत आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी यूके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दबीच सम्झौता सम्पन्न भएको छ। सम...

भिभो वाई३३एसले टेक्नोलोजिकल र डिजाइन ड्रिभन इनोभेसनलाई पुनः परिभाषित गर्दै

1651041708Y33s.jpg
काठमाण्डौ । भिभोले हालै नेपालमा ५००० एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअपसहित वाई३३एस नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। युवा र प्रविधि उत्साही प्रयोगकर्ताहरुका लागि यस स्मार्टफोनमा उल्लेखनीय विशेषताहरु रहेका छन्। भिभोका वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्य दायरामा उपलब्ध उत्कृष्ट...

एलन मस्कको होला ट्विटर ? कम्पनीले स्वीकार्न सक्छ प्रस्ताव !

1650874631elon-musk.png
काठमाण्डौ । हालै टेस्ला कम्पनीका मालिक एलन मस्कले ट्विटर किन्न ४३ बिलियन डलर प्रस्ताव गरेका थिए। यस विषयमा निकै विवाद भएको थियो। तर, नयाँ रिपोर्टका अनुसार ट्विटरले मस्कसँग यो सम्झौता गर्ने तयारी गरिरहेको छ। रिपोर्टमा भनिएको छ– ‘यसको मतलब ट्विटरले मस्कको ५४.२० प्रतिसेयर सम्झौता स्वीकार गर्नेछ भन्ने होइन। कम्पनीले यसका लागि मस्कसँग...

करोडौँ क्रोम प्रयोगकर्ता जोखिममा ! गुगलले दियो यस्तो चेतावनी

1650277795google.jpg
काठमाण्डौ । गुगल क्रोम एउटा निकै लोकप्रिय इन्टरनेट ब्राउजर हो। यसका विश्वभर अर्बौं प्रयोगकर्ता छन्।  हालै गुगलले क्रोम प्रयोगकर्ताका लागि चेतावनी जारी गरेको छ। गुगल क्रोममा एउटा नयाँ त्रुटि फेला परेको छ। जसका कारण गुगल क्रोमका ३२ करोड प्रयोगकर्ता खतरामा परेका छन्। गुगल क्रोममा नयाँ जिरो–डे हाई थ्रेट लेभल ह्याक भएको पाइएको छ। यो...

शाओमीको नोटबुक सिरिज र रेड्मीबुक सिरिज अब नेपाली बजारमा

1650198487REDMIe--learning.jpg
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पिड, पर्फमेन्स र मिडिया अनुभव प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको छ। आधुनिक डिजाइन, बलियो र...

गुगलको यो फिचर भयो गायब, अब एन्ड्रोइड स्मार्टफोनमा प्रयोग गर्न नपाइने

1650177584google.jpg
काठमाण्डौ । गुगलले एन्ड्रोइड स्मार्टफोनबाट एउटा फिचर हटाएको छ।  सन् २०१८ मा ल्याइएको गुगल स्न्यापसट फिचर हटाइएको हो। नाइन टु फाइभ गुगलका अनुसार गुगलले अन्ततः यो फिचर हटाएको छ।  एन्ड्रोइड स्मार्टफोनमा दिइएको यो फिचर निकै कामको थियो। तर, धेरै कम मानिसलाई यसका बारेमा थाहा थियो । यो सुविधा प्रयोगकर्ताको गुगल असिस्टेन्ट स्क्रिनमा...

न्यू इयर इभमा इसेवाको बम्पर अफर: स्क्यान टू पे गर्दा सतप्रतिशत क्यासब्याक

1649776398eSewa-NYE-Offer.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत चैत ३० गते बुधवार न्यू इयर इभका दिनमा स्क्यान टु पेमार्फत भुक्तानी गर्दा शत्प्रतिशत क्यासब्याक पाइने भएको छ ।  सोही दिन इसेवाको मोबाईल एप्स्मार्फत फोनपे नेटवर्कमा स्क्यान टु पे गर्दा सय जनाले अधिकतम रु. २०७९ सम्म शतप्रतिशत क्यासब्याक पाउनेछन् ।  साथै न्यू इयर इभका दिनमा...

नेपाल टेलिकमको एजीएम आज, के–के छन् अजेन्डा ?

1649300592ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १४ औँ वार्षिक साधारणसभा (एजीएम) आज चैत २४ गते डाकिएको छ।  सभा काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि घोषित लाभांश अनुमोदन गर्नेछ।  कम्पनीले गत आर्थिक वर्षका लागि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध