प्रबिधि


आफ्ना २० करोड प्रयोगकर्तालाई झट्का दिँदै ट्विटर, अब यो सेवामा शुल्क लाग्ने

1648728720twitter.jpg
काठमाण्डौ । ट्विटरले विश्वभरका आफ्ना २० करोडभन्दा बढी प्रयोगकर्तालाई झट्का दिने तयारी गरेको छ।  रिपोर्टहरुका अनुसार ट्विटरको ट्विटडेक अब निःशुल्क हुने छैन। ट्विटडेकको नयाँ भर्जन ट्विट ब्लु सर्भिसको हिस्सा हुनेछ।  रिभर्स इन्जिनियरिङ एक्सपर्ट जेन मनचुव वोंगले ट्विटरले ट्विटडेकलाई शुल्कमा आधारित (पेमेन्ट बेस्ड सर्भिस) सेवाका...

होली खेल्दा मोबाइल पानीले भिजेमा के गर्ने ? बिग्रिनबाट बचाउन अपनाउनुहोस् यी तरिका

1647414232mobile.jpg
काठमाण्डौ । भोलि फागु पूर्णिमा अर्थात होली पर्व। देशभर रमाइलो गरी यो पर्व मनाइन्छ। विशेषगरी परिवारका सदस्यसँग घरमै र साथीभाइसँग घरबाहिर रङको यो पर्व मनाइन्छ। जब तपाइँले कसैलाई रङ लगाइदिनु हुन्छ वा कसैले तपाइँलाई रङ दलिदिन्छन्, तब छुट्टै मज्जा महसुस हुन्छ।  यो रंगीन पर्वमा रमाइलोसँगै मोबाइल फोनको टेन्सनले पनि सताउँछ। मानौँ तपाइँले...

अब युट्युब च्यानल चलाउन इजाजतपत्र लिनुपर्ने, रु. ५ लाख तिर्नुपर्ने

1646620323youtube.jpg
काठमाण्डौ । अब युट्युबलगायत विभिन्न ओटीटी प्लेटफर्मबाट गरिने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावलीमा ११ औँ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै सरकारले युट्युब र सोही प्रकृतिका अन्य प्रसारणलाई पहिलोपटक कानुनी दायरामा ल्याएको छ।  संशोधित नियमावलीमा...

1695556604Online-Ad.gif

ह्वाट्सएपमा थपिँदैछन् यी १० फिचर, अब के–के आउँदैछन् सुविधा ?

1646376570whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले एन्ड्रोइड, एप्पल आईओएस, विन्डोज र वेब प्रयोगकर्ताका लागि थुप्रै नयाँ फिचरहरु ल्याउनका लागि काम गरिरहेको छ। ह्वाट्सएपमा आउने नयाँ फिचर र बदलाव ट्रयाक गर्ने डब्ल्यूएबेटाइन्फोले नयाँ फिचरहरु ल्याउन लागेको विषयमा जानकारी गराएको हो। यीमध्ये धेरै फिचर ह्वाट्सएप बिटा प्रयोगकर्ताका लागि पहिले नै उपलब्ध छन्। जुन...

युट्युबबाट गर्न सकिन्छ मासिक लाखौँ कमाइ, केवल ३ मिनेटको काम

1646282831youtube.jpg
काठमाण्डौ । घरमै बसी–बसी हरेक महिना लाखौँ रुपैयाँ कमाउन चाहनुहुन्छ ? यसका लागि हामी तपाइँका लागि उत्कृष्ट टिप्स ल्याएका छौँ। तपाइँलाई यो निकै उपयोगी हुनेछ। वास्तवमा हामी तपाइँलाई केही मिनेट काम गरेर हरेक महिना लाखौँ रुपैयाँ कमाउने तरिका बताउन गइरहेका छौँ। यसरी तपाइँ सजिलै आफ्नो आय बढाउन सक्नुहुन्छ। यदि तपाइँ पनि यसका बारेमा जान्न...

खल्तीबाट 'मेरो शेयर'को नवीकरण गर्दा शुल्क नलाग्ने

1645155807kkkkkkkkkkkkkk.png
काठमाण्डौ । नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता  दिन प्रतिदिन बढ्दै आइरहेको छ । यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन्। प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि...

अब भारतबाट नेपाल र नेपालबाट भारत जानेले नगद बोक्नु नपर्ने

1645112478GPS-Press-Release.png
काठमाण्डौ । गेटवे पेमेन्ट सर्भिसले अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) संचालन गर्न भारतको एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।  यो सम्झौतापछि अब भारतका विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गूगलपे, फोनपे आदि)मार्फत नेपालस्थित कुनै पनि बैंक खाता...

क्रोममा ११ इस्यू भेटिएपछि गुगलको अपील, अपडेट नगरे कम्प्युटर ह्याक हुने

1645085162chrome.jpg
काठमाण्डौ । के तपाइँ आफ्नो कम्प्युटर वा ल्यापटपमा गूगल क्रोम प्रयोग गर्नुहुन्छ ?यदि गुर्नहुन्छ भने त्यसलाई अपडेट गरिहाल्नुस् । गूगलले क्रोम ब्राउजरका लागि नयाँ अपडेट रोल आउट गरेको छ ।  गूगलले आफ्ना सबै प्रयोगकर्ताहरुलाई यो अपडेट जतिसक्दो चाँडो इन्स्टल गर्न अपिल पनि गरेको छ । गूगलका अनुसार यो अपडेटबाट क्रोमको सुरक्षा सम्बन्धी ११ वटा...

वैदेशिक रोजगार बोर्डका भुक्तानी अब पूर्ण स्वचालित

1645075175FEBNCHLNPI1.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई)मा वैदेशिक रोजगार बोर्ड पनि जोडिएको छ ।  बोर्डले एनपीआईमा जोडिएर भुक्तानीहरु पूर्ण स्वचालित रुपमा गर्ने गरी नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।  सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका...

फेसबुकलाई कडा टक्कर दिँदै टिकटक र युट्युब, सेयरभाउमा २०%को गिरावट

1643867382facebook.jpg
काठमाण्डौ । पछिल्लो समय दिग्गज सोसल मिडिया फेसबुकलाई पछिल्लो समय टिकटक र युट्युबजस्ता प्लेटफर्मले कडा टक्कर दिइरहेका छन्। जसका कारण आगामी दिनमा फेसबुकको राजस्वमा नराम्रो असर पर्न सक्ने देखिएको छ। कम्पनीले पनि यो कुरालाई स्वीकार गरेको छ। जसका कारण बुधबार फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म इंककको सेयरभाउ २० प्रतिशतले घटेको...

मानिस दैनिक औसत ५ घन्टा बिताउँछन् मोबाइलमा, किनमेल गर्ने एपमा बढी समय

1642049431mobile.jpeg
काठमाण्डौ । मानिसले औसतमा दैनिक ४.८ घन्टा मोबाइल फोनमा बिताउने गरेको तथ्य सार्वजनिक भएको छ।  एप एनी नामक एप निगरानी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा विश्वभरि मोबाइल फोनमा कुल २ खर्ब ३० अर्ब पटक एपहरु डाउनलोड गरिएको र १ खर्ब ७० अर्ब अमेरिकी डलर खर्च गरिएको जनाइएको छ। टिकटक विश्वमा सबैभन्दा बढी डाउनलोड गरिएको एप थियो।...

एनपीआईमा जोडियो अजोड इन्स्योरेन्स

1641536492NCHlAJOD-Insurance-1.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।  सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनसीएचएलका तर्फबाट...

रियलमी ‘सी’ सिरिजअन्तर्गत सी२५ वाई स्मार्टफोन अब नेपालमा उपलब्ध, मूल्य रु. २०४४९

1641123504IMG00271.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल  क्यामेरा सिस्टमसहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ।  इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाईमा १८ वाट क्विक चार्ज सपोर्ट गर्ने ५००० एमएएच मेगा ब्याट्री, इन्स्टान्ट फिंगरप्रिन्ट सेन्सर भएको शक...

गुगललाई पछि पार्दै टिकटक बन्यो लोकप्रिय साइट, ३ अर्बभन्दा बढी पटक डाउनलोड

1640341909tiktok.jpg
काठमाण्डौ । गुगललाई पछि पार्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बन्न पुगेको छ। भाइरल भिडियो एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी ‘हिट’ पाउन थालेको छ। अर्थात प्रयोगकर्ता गुगलमा भन्दा धेरै टिकटकमा जान थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको हो। इन्टरनेटका...

ह्वाट्सएपले ल्यायो भ्वाइस प्रिभ्यू फिचर, अब भ्वाइस म्यासेज सुनेर पठाउन सकिने

1639569985whatsapp.jpg
काठमाण्डौ। ह्वाट्सएपले भ्वाइस म्यासेज पठाउनुअघि प्रिभ्यू गर्न मिल्ने नयाँ फिचर ल्याएको छ।  यो नयाँ अपडेटको सहायतामार्फत प्रयोगकर्ताले आफ्नो भ्वाइस म्यासेज सुन्न र इन्स्टेन्ट म्यासेजिङ एपमा सेयर गर्नका लागि अडियो ठीक छ कि छैन भन्नेबारे थाहा पाउनेछन्। यदि भ्वाइस म्यासेज पठाउन लायक छैन भने यसलाई डिस्कार्ड गर्न सकिन्छ र सेयर गर्नका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध