प्रबिधि


फेसबुकका ५० करोड प्रयोगकर्ताको गोप्य विवरण चुहावट, ह्याकरले गर्यो सार्वजनिक

1617523573facebook.jpeg
काठमाण्डौ । यदि तपाइँ सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने यो खबरले चकित पर्न सक्नुहुन्छ। हालै सार्वजनिक एक खबरअनुसार ठूलो संख्यामा फेसबुक प्रयोगकर्ताको गोप्य विवरण चुहावट भएको छ। बिजनेस इन्साइडर वेबसाइडका अनुसार विश्वभरका करिब १०६ देशका ५० करोड प्रयोगकर्ताको गोप्य विवरण एउटा ह्याकरले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको...

पहिलो ट्विट २९ लाख डलरमा बिक्यो

1616484403twitter.jpg
काठमाण्डौ । ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्विट २९ लाख अमेरिकी डलरमा एक मलेशियाली व्यापारीले किनेका छन्। ‘जस्ट सेटिङ अप माई ट्विटर’ लेखिएको सो ट्विट सन् २००६ मार्च २१ मा लेखिएको थियो। सो ट्विट डोर्सीले परोपकारी कार्यका लागि बेचेका हुन्। मलेशियाका सिना इस्टाभीले आफूले ट्विट किन्नुलाई 'मोनालिसा' चित्रकला किनेजस्तो...

मलेखु बजार बन्यो पूर्ण डिजीटल, हरेक पसलमा क्यूआरबाट भुक्तानी

1616212616kbl.JPG
काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ ।    पछिल्ला दिनमा क्युआर भुक्तानीलाई तीब्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।    शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले...

1695556604Online-Ad.gif

इसेवा र पश्चिमाञ्चल होटल संघबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता

1615983045esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ ।  योसँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झञ्झटबाट समेत मुक्ति मिलेको छ । बुधबार पोखरामा एक कार्यक्रमकाबीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र ...

फाइभजी डेटा स्पिडमा सामसुङले बनायो नयाँ कीर्तिमान

16151997705G.jpg
काठमाण्डौ ।  स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले फाइभजी डेटाको मामिलामा शानदार रेकर्ड बनाएको छ। कम्पनीले गत मार्च ३ मा ५.२३ जीबीपीएस डाउनलोडिङ स्पिड हासिल गर्न सफल भएको छ। यो एउटा सिंगल डिभाइसको डाउनलोडिङ स्पिड हो। सामसुङ कम्पनीले एउटा प्रविधिको परीक्षणको गरेको छ। जसलाई ई–युट्रान न्यु रेडियो ड्युल कनेक्टिविटी...

नेपालमा ओपो ‘एफ१९प्रो’ चाँडै सार्वजनिक गरिने

1614759282OPPO.png
काठमाण्डौ । ओपोले आफ्नो नयाँ फ्ल्यागसिप मोडलअन्तर्गत ओपो एफ१९प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।  ओपोद्वारा प्रस्तुत उत्पादनहरुमध्येकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफ सिरिज कम्पनीले नेपालमा पहिलोपटक सन् २०१६ मा सार्वजनिक गरेको हो। अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रोमार्फत थप अगाडी...

अस्ट्रेलियामा फेसबुक र गुगलले सञ्चारमाध्यमका समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने

1614227586facebook.jpg
काठमाण्डौ । अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थाले सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ। यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए। गएको साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर...

एप्पलले दियो यस्तो चेतावनी, आईफोनले पेसमेकरमा बाधा पुर्याउन सक्ने

1612263206apple.jpg
काठमाण्डौ । एप्पल कम्पनीले आफ्ना स्मार्ट आइफोनहरुको प्रयोगले पेसमेकर (मुटुमा राखिने उपकरण) जस्ता मेडिकल उपकरणको सञ्चालनमा बाधा पुर्याउन सक्ने चेतावनी दिएको छ।  कम्पनीले आफ्नो सर्पोेट पेजमा हालै प्रकाशित गरेको सूचनामा पहिलेको सुरक्षा जानकारीलाई विस्तार गर्दै यस्तो चेतावनी दिएको हो। कम्पनीले आईफोनमा चुम्बक र रेडियो वेभहरु हुने...

बिनाचार्जर अब हावामै हुनेछ स्मार्टफोन चार्ज, शाओमी ल्याउँदैछ यस्तो अत्याधुनिक प्रविधि

1612075733smartphone.jpg
काठमाण्डौ । स्मार्टफोन प्रयोगकर्ताका साथ एउटा चिज सधैँ साथ रहन्छ। त्यो हो चार्जिङ केबल। अनि उनीहरु जहिले पनि चार्जिङ प्वइन्टको खोजी हुन्छन् र जहाँ भेटिन्छ त्यहाँ मोबाइल फोन चार्ज गर्न थाल्छन्।  कतिपयले यस्तो पनि सोचिरहेका हुन्छन् कि कतै बारम्बार चार्जिङ प्वइन्टको खोजी गर्नुपर्ने झन्झटबाट मुक्ति मिलोस्। यस्तो हुन सक्ला?  पक्कै...

एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु, यस्ता छन् विशेषता

1610895829NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्ने उद्देश्यले ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएको छ ।  कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यवसायले विभिन्न चुनौतिहरुको सामना गर्नु परिरहेको...

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

1610201240NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकताअनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भए पनि सजिलै अडियोमार्फत अध्ययन गर्न सक्ने भएका छन् ।  एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ जसअन्तर्गत विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्छन् ।  ...

जापानले बनायो मास्क लगाएका मान्छेको अनुहार चिन्ने प्रविधि

1610104127japan.jpg
मानिसहरूको अनुहार चिन्ने प्रणाली विकास गर्ने जापानी कम्पनी एनईसीले मास्क लगाएका मानिसहरूको अनुहार चिन्नसक्ने एउटा नयाँ प्रविधि सुरु गरेको छ। यो प्रविधिको उपकरणले मानिसहरूको अनुहारको आँखाजस्ता मास्कले नछेकिएका भागलाई केन्द्रित गरेर हेर्छ। एक सेकेन्डभन्दा पनि कम समयमा यो प्रविधिले मानिसको पहिचान गर्नसक्छ र यसले ९९.९ प्रतिशतसम्म...

कर र राजश्व भुक्तानीका लागि लाइन बसिरहन नपर्ने, इसेवाले ल्यायो घरैबाट भुक्तानीको सुविधा

1610101776Internal-revenue-tax-payment-blog-banner-1.jpg
काठमाण्डौ । करदाताहरूले आन्तरिक राजश्व कार्यालयहरूको राजश्व इसेवादेखि नै दाखिला (भुक्तानी) गर्न सक्ने भएका छन् ।  अबदेखि करदाताले आन्तरिक राजश्व विभाग अन्तरगतका कुनै पनि राजश्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवाशुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो ।  इसेवामा यो सेवा उपलब्ध भएसँगै राजश्व कार्यालयमा गएर लामो...

पीबीएस आइटी करियर कन्क्लेभ

1609845910pp.JPG
काठमाण्डौ । सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले हाम्रो शिक्षा, जीवन शैली र संस्कार नै परिवर्तन हुदै गइरहेको छ । अबको शिक्षा र व्यवसायीक करियरमा पनि सूचना प्रविधि अपरिहार्य झै बनिरहेको छ । पछिल्लो समय विश्वमा देखिएको कोरोना भाईरसको संत्रासले हामीलाई अझ प्रविधिसँग नजिक बनाइरहेको छ । नेपालमा पनि कोरोना भाईरसको प्रकोपका कारण...

टेलिकमले सुरु गर्यो एनटी टिभी सेवा, एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध

1609502748TV2.JPG
काठमाण्डौ । नेपाल टेलिकमले आज शुक्रबारदेखि (एनटी टिभी) ब्राण्डमा एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ ।  टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् (ट्रिपल प्ले) को अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको हो ।  कम्पनीको केन्द्रीय कार्यालयमा आज आयोजित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध