काठमाण्डौ । दराज नेपालले २०२३ का लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ। यस अभियानमा दराजले ७०% सम्म छुटको मेगा डिल अफर ल्याएको छ। दराजले अनलाइन सपिङमा अफरहरुका साथ झन्झटरहित सपिङ, सामान...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन वैदेशिक साझेदार भित्र्याउने राण्नीतिका साथ अगाडि बढिरहेको छ। बीमा प्राधिकरणबाट जारी भएको बीमक दर्ता तथा व्यवसाय स...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ। द्विपक्षिय भेटवार्तामा संयुक्त राष्ट्र...
काठमाण्डौ । तस्करीको करिब १ क्विन्टल सुनको बरामद भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर सिनामंगलको सडकमा निस्किसकेको अवस्था राजस्व अनुसन्धान विभागको...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउले यसअघिको अलटाइम हाई ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५००...
काठमाण्डौ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको करिब १ क्विन्टल सुन जाँचपास गर्ने कर्मचारीहरुलाई निलम्बन गर्ने तयारी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार...
काठमाण्डौ । सिनामंगलबाट बरामद करिब १ क्विन्टल सुन तस्करी प्रकरणमा अफ्नो संलग्नता नरहेको व्यवसायी दिपक मल्होत्राले दाबी गरेका छन्। केही सञ्चार माध्यममा सो सुन तस्करी प्रकरणमा मुख्य नाइके दिपक मल्होत्रा भएको खबर प्रकाशित...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले ७ लाख ५१ हजार ६८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता, अमिर...
काठमाण्डौ । सानिमा बैंकको छावृत्तिका लागि आवेदन खुला गरिएको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै छावृत्तिका लागि आवेदन खुला गरेको हो। बैंकले विगत १० वर्षदेखि काठमाण्डौ उपत्यकाबाहिर रहेका प्रत्येक शाखाहरुबाट २–२ जना...
काठमाण्डौ । काठमाण्डौको सिनामंगलबाट बरामद अवैध रुपमा भित्रिएको सुन आज जोख्नका लागि नेपाल राष्ट्र बैंक लगिने भएको छ। यो प्रकरणमा ६ जना पक्राउ परेका छन्। हङकङबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास...
काठमाण्डौ । ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुला गरेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन...
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज साउन ४ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ...
काठमाण्डौ । बैंकबाट ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेहरुको संख्या भयावह बन्दै गएको छ। पछिल्लो वैश्विकस्तरमा देखिएको मन्दी देखिएको थियो। अझै पनि केही देशहरु मन्दीसँग जुझिरहेका छन्। त्यसको प्रभाव नेपालमा पनि देखिएको छ।...
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतले आज साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने...
काठमाण्डौ । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको करिब १ क्विन्टल सुन बरामद भएको छ। घटना मंगलबार राति १० बजेको हो। हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरका ‘ब्रेक सु’ को आवरणमा सुन...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबार (साउन २ गते) देशका विभिन्न ठाउँमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ। एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्तालाई एकीकृत गर्ने...
काठमाण्डौ । सेयर बजार आज ११ अंकले बढेर बन्द भएको छ। आज दिनभरको कारोबारमा बजार ३३ अंकको उतारचढाव भएको छ। प्राविधिक रुपमा क्यान्डल स्टिकका आधारमा आजको बजारलाई हेर्दा स्पिनिङ टप क्यान्डल बनेको छ। यो क्यान्डल आफैँमा अनिर्णयको...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। संस्थाले ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँबराबरको एफपीओ ल्याउन लागेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ४६ हजार ७२९.५४५...
काठमाण्डौ । तीन जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुका लागि प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरिरहेका छन्। रिलायबल नेपाल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी कुल २५७...
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनार्थ यही साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।...
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी २०८० असार २४ देखि २९ गतेसम्म क्यानाडाको भ्यानकुभरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिब (एपीजी) को वार्षिक प्लेनरी बैठकमा सहभागी भई साउन ३ गते स्वदेश फर्किएका छन्। उक्त...
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्। सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाण्डौको मालीगाउँस्थित ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरेको छ। समय–समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवासम्वन्धि कार्य...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्सको ५० प्रतिशत सेयर स्वामित्व रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी...
काठमाण्डौ । भारतको प्रधानमन्त्री गति शक्ति राष्ट्रिय गुरुयोजना (पीएम गतिशक्ति मास्टर प्लान)सम्बन्धी राष्ट्रिय योजना आयोगलाई ‘बिफ्रिङ’ गरिएको छ। भारतबाट आएको प्रतिनिधि मण्डलले बुधबार राष्ट्रिय योजना आयोगलाई ...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन्। सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ।...
काठमाण्डौ । सीडीएससीले ‘मेरो सेयर’ फ्री ब्यालेन्समा रहेको सेयरमात्र बिक्री गर्न लगानीकर्ताहरुलाई सचेत गराएको छ। सीडीएससीले आज एक सूचना प्रकाशित गरी यस्तो सचेत गराएको हो। ‘मेरो सेयरको ‘माई सेयर्स’ पेजमा देखाइने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे १८ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा अरुण काबेली पावरको बोनस सेयर थपिएको छ। यो कम्पनीको १८ लाख ५५ हजार २११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले अघिल्लो...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को कर तथा राजस्व समितिमा १८ जनाको नाम सिफारिस गरिएको छ। समितिमा भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा १८ सदस्यीय नामावली सिफारिस गरिएको हो। समितिको...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विभिन्न २१ वटा समिति गठन गरेको छ। प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा सञ्चालनसम्बन्धी नियमावली २०७३ को दफा २२(ट) मा भएको व्यवस्थाअनुसार समितिहरु गठन गरिएको महासंघ...