कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ पहिलो दिनै करिब २८ गुणाले ओभरसब्सक्राइब्ड

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ पहिलो दिनै करिब २८ गुणाले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ निष्कासनको पहिलो नै करिब २८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७...

मल्टीपर्पस फाइनान्सले पायो ३५% हकप्रद जारी गर्ने अनुमति

मल्टीपर्पस फाइनान्सले पायो ३५% हकप्रद जारी गर्ने अनुमति

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्डले मल्टीपर्पस फाइनान्सलाई आज असार २६ गते हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो। धितोपत्र बोर्डले यो फाइनान्सलाई...

वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरीः अर्थमन्त्री

वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरीः अर्थमन्त्री

काठमणडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौँमात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताएका...

‘नेप्से-३०’को आन्तरिक परीक्षणको तयारीमा नेप्से, उच्च मूल्य भएको युनिलिभर इन्डेक्समा नपर्ने

‘नेप्से-३०’को आन्तरिक परीक्षणको तयारीमा नेप्से, उच्च मूल्य भएको युनिलिभर इन्डेक्समा नपर्ने

– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’को आन्तरिक परीक्षणको तयारी सुरु गरेको छ।  नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षणका लागि अहिले नेप्सेले यसमा समावेश गरिने...

एनआईसी एशिया बैंकद्वारा ५ ग्राहकलाई दुर्घटना बीमाबापत रु. ५० लाख हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा ५ ग्राहकलाई दुर्घटना बीमाबापत रु. ५० लाख हस्तान्तरण

काठमाण्डौ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्र्तगत दुर्घटनामा परी ज्यान...

आईफोन निर्माण व्यवसायमा प्रवेश गर्दै टाटा समूह, यस्तो छ तयारी

आईफोन निर्माण व्यवसायमा प्रवेश गर्दै टाटा समूह, यस्तो छ तयारी

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूहको व्यापार धेरै क्षेत्रमा फैलिएको छ। चाँडै नै कम्पनीले आईफोन निर्माण गर्ने व्यवसायमा पनि प्रवेश गर्ने तयारी गरिरहेको छ।  टाटाले एप्पलको आपूर्तिकर्ता विस्ट्रोन...

बजारमा सामान्य गिरावट, विकास बैंक र फाइनान्समा चमक

बजारमा सामान्य गिरावट, विकास बैंक र फाइनान्समा चमक

काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि सामान्य अंकले घटेको छ। बजार आज ४.७३ अंकले घटेको हो। योसँगै २०७२.२४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ अंकले बढेर ३८८.८६ को विन्दुमा ओर्लेको छ।...

सिद्धार्थ बैंकको १.५ लाख कित्ता सेयर बिक्रीमा

सिद्धार्थ बैंकको १.५ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान...

मक ट्रेडिङ गर्दै नयाँ ब्रोकरहरु, सीडीएससीबाट पाए राफसाफ सदस्यता

मक ट्रेडिङ गर्दै नयाँ ब्रोकरहरु, सीडीएससीबाट पाए राफसाफ सदस्यता

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकरले परीक्षण कारोबार (मक ट्रेडिङ) सुरु गरेका छन्। गत असार २१ गते नेप्सेबाट नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो...

जलस्रोत विकासमा सहकार्य गर्ने गरी बिजबेल र फ्रान्सको बीडब्ल्यूआईबीच सम्झौता

जलस्रोत विकासमा सहकार्य गर्ने गरी बिजबेल र फ्रान्सको बीडब्ल्यूआईबीच सम्झौता

काठमाण्डौ । जलविद्युत विकासमा अग्रसर निजी क्षेत्रको कम्पनी बिजबेल प्रालि र जलस्रोत क्षेत्रमा कार्यरत ब्ल्यू वाटर इन्टेलिजेन्स (बीडब्ल्यूआई) नामको फ्रेन्च कम्पनीबीच पेरिसमा एक रणनीतिक साझेदारीमा सम्झौता भएको छ।&...

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाकै मृत्यु

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाकै मृत्यु

काठमाण्डौ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरापासमा आज दुर्घटनाग्रस्त भएको मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको छ। मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बको सुर्केबाट बिहान १० बजे काठमाण्डौका लागि उडेको...

एनआईबिएल स्टेबल फन्डलाई धितोपत्र बोर्डको निष्कासन अनुमति

एनआईबिएल स्टेबल फन्डलाई धितोपत्र बोर्डको निष्कासन अनुमति

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल स्टेबल फन्डले निष्कासन अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्डले एनआईबिएल स्टेबल फन्डलाई निष्कासन अनुमति दिएको हो।  धितोपत्र बोर्डको अनुमतिसँग अब यो...

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकोप्टर, ३ जनाको शव फेला

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकोप्टर, ३ जनाको शव फेला

काठमाण्डौ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।  सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा...

सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन, दुर्घटनामा परेको आशंका

सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन, दुर्घटनामा परेको आशंका

काठमाण्डौ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन बनेको छ।  सोलुखुम्बुको लाम्जुरा पहाड क्षेत्रबाट सम्पर्कविहीन बनेको हो। बेपत्ता हेलिकोप्टर ५ विदेशी र एक नेपाली रहेका छन्।...

NRB
तीव्रगतिमा बढ्दै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या, एक महिनामै थपिए सवा ३ लाख

तीव्रगतिमा बढ्दै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या, एक महिनामै थपिए सवा ३ लाख

काठमाण्डौ । प्रविधिको विकाससँगै पछिल्लो समय बैंक तथा वित्त संस्थाका ग्राहकको पनि डिजिटल बैंकिङ अर्थात अनलाइन काराबारमा तीव्र रुचि देखिएको छ।  समयको सदुपयोगसँगै झन्झटरहित कारोबार र बैंकसम्म धाउनु नपर्ने भएपछि ग्राहक...

यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

काठमाण्डौ । ‘आइएमई पे’मार्फत यती  एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एपमार्फत...

लगातार दोस्रो दिन सुन-चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

लगातार दोस्रो दिन सुन-चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा लगातार दोस्रो दिन मंगलबार पनि सुन–चाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन–चाँदीको भाउ फेरबदल नभएको हो।  आज प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३००...

NRB
अधिक तरलता भएपछि फेरि बैंकिङ प्रणालीबाट रु. २० अर्ब तान्दै राष्ट्र बैंक

अधिक तरलता भएपछि फेरि बैंकिङ प्रणालीबाट रु. २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज मंगलबार (असार २६ गते) फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। असारमा यो चौथोपटक राष्ट्र बैंकले रिपो जारी गर्न लागेको...

विजय-नयाँ सारथी लघुवित्तले असार ३१ बाट एकीकृत कारोबार सुरु गर्ने

विजय-नयाँ सारथी लघुवित्तले असार ३१ बाट एकीकृत कारोबार सुरु गर्ने

काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी विजय लघुवित्त र नयाँ साथरी लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जरपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न...

NRB
नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाही हुन्छः राष्ट्र बैंक

नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाही हुन्छः राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाहीमा परिने चेतावनी दिएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘कर्जाका रुपमा प्रवाह हुने रकम...

NRB
बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. २० अर्ब निक्षेप, कर्जा लगानी स्थिर, अन्तरबैंक ब्याजदर १.३६%

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. २० अर्ब निक्षेप, कर्जा लगानी स्थिर, अन्तरबैंक ब्याजदर १.३६%

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप...

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी) का उपाध्यक्ष छोङ लियाङबीच चीनको बेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ।&n...

एलआईसी नेपालद्वारा एजीएम आह्वान, यस्ता छन् अजेन्डा

एलआईसी नेपालद्वारा एजीएम आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  एलआईसी नेपाल सञ्चालक समितिको आउँदो साउन १७ गते वार्षिक साधारणसभा डोकेको हो। सभा काठमाण्डौको...

साउन ४ बाट आईपीओ निष्कासन गर्दै माथिल्लो मैलुङ खोला

साउन ४ बाट आईपीओ निष्कासन गर्दै माथिल्लो मैलुङ खोला

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतले आउँदो साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले...

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री खुला

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरले आज असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर...

असार २९ बाट एकीकृत कारोबार सुरु गर्दै लक्ष्मी-सनराइज बैंक, यी दिन सबै वित्तीय सेवा बन्द रहने

असार २९ बाट एकीकृत कारोबार सुरु गर्दै लक्ष्मी-सनराइज बैंक, यी दिन सबै वित्तीय सेवा बन्द रहने

काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी लक्ष्मी बैंक र सनराइज बैंकले यही असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  दुवै बैंकले आज एक सूचना प्रकाशित गरी असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने जानकारी गराएका हुन्।...

बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बजार किन टिक्न सकेन २१०० माथि ?

बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बजार किन टिक्न सकेन २१०० माथि ?

काठमाण्डौ । कारोबारको पहिलो प्रहरमा आज सेयर बजार २१०० माथि पुगेको थियो। तर, पहिलो प्रहरमा बढेको बजार अन्तिममा भने टिक्न नसकी झिनो अंकले मात्रै घटेर बन्द भएको छ।  बजारलाई भोलुममार्फत हेर्दा एभरेज भोलुमभन्दा माथि नै आएको...

भक्तपुर बहुमुखी क्याम्पसमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

भक्तपुर बहुमुखी क्याम्पसमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । कामना सेवा विकास बैंकले आज सोमबार भक्तपुर नगरपालिकाको दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको...

टीभीएस आपचे आरआर ३१० मार्फत २४ घन्टाको नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान

टीभीएस आपचे आरआर ३१० मार्फत २४ घन्टाको नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान

काठमाण्डौ । आफूभित्रको रेसिङ डीएनए प्रस्तुत गर्दै र रेसट्रयाकहरुमा आफ्नो प्रभुत्व जमाउँदैै विश्वव्यापी रुपमा दुई र तीनपांग्रे सवारीसाधनहरुको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित...

सोल्टी होटेलको सेयर ब्रोकर नं. ४९ बाट उच्च कारोबार, लगानीकर्ताबीच हल्लीखल्ली, के भन्छन् सञ्चालक ?

सोल्टी होटेलको सेयर ब्रोकर नं. ४९ बाट उच्च कारोबार, लगानीकर्ताबीच हल्लीखल्ली, के भन्छन् सञ्चालक ?

काठमाण्डौ । आइतबार राम्रै अंकले बढेको बजार सोमबार पनि कारोबारको पहिलो घन्टामा २१०० माथि  कारोबार भएको थियो।  पछिल्लो समय खासगरी होटेल सेक्टरले लिड गरेको बजारमा सोल्टी होटेल मुख्य स्क्रिप्ट रहेको छ। आज काराबारको मध्य...