काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो नाडा अटो शो–२०२३ यही भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ। यसै क्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उक्त प्रदर्शनीका...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । लामो समयको रस्साकस्सी र अदालतको ढोकासम्म पुगेपछि नयाँ आर्थिक वर्षबाट नेपालको पुँजीबजारमा तेस्रो चरणका ब्रोकर कम्पनीहरु बजार प्रवेश गर्दैछन्। नयाँ ब्रोकरसँगै थप नयाँ पुँजी र नयाँ...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ। संस्कृति,...
काठमाण्डौ । भारतमा टमाटरको मूल्य अचाक्ली बढेको छ। भारतीय बजारमा अहिले प्रतिकिलो टमाटरको खुद्रा मूल्य भारु साढे २०० भन्दा माथि पुगेको छ। तर, कुखुराको मासुको भाउ पनि घटेको छ। अहिले भारतीय बजारमा टमाटरको भाउ कुखुराको...
काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज २५.३१ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २०९७.५५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया ३.२८ अंकले ३९२.१५ को विन्दुमा पुगेको छ। हिजोको तुलनामा कारोबार रकम...
काठमाण्डौ । नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक ...
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को बैठकले भोलि बिहीबार बस्दैछ। बैठक बिहान १० बजे डाकिएको छ। बैठकमा वाणिज्य बैंकहरुका सीईओहरुको सहभागिता रहनेछ। बैठकले साउन महिनाको ब्याजदरबारे निर्णय गर्ने एनबीएका सीईओ अनिल...
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले यही असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुने भएको...
काठमाण्डौ । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंककी खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना...
काठमाण्डौ । कारोबार गर्दा विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्नेहरुको संख्या बढ्दै गएको छ। कोरोनाकालमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई बढावा दिएसँगै पछिल्लो समय विद्युतीय माध्यमको प्रयोग गरी कारोबार...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ। कच्चा तेलको भाउ बढेर बुधबार प्रतिब्यारल करिब ८० डलर पुगेको छ। लामो समयदेखि कच्चा तेलको मूल्य प्रतिब्यारल ७६ डलरभन्दा तल रहेको थियो। तर, हिजो र आज कच्चा...
काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। आगामी आर्थिक वर्षका लागि प्...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दाबीबापत बीमांक रु. १ करोड रकम भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृतक बीमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई उक्त मृत्यु दाबी...
काठमाण्डौ । कारोबार व्यवस्था प्रणाली (टीएमएस)मा समस्या आएपछि आज लगानीकर्ताहरुले बजार खुलेको सुरुआती समयमा कारोबार गर्नबाट वञ्चित भएका छन्। सबै ब्रोकरको टीएमएसमा समस्या आएपछि आज स्पेसल प्रि–ओपन सेसनमा कारोबार भएन भने...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११...
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा कम्पनीको रणनीतिक सोच र दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ। जलविद्युत एवं नवीकरणीय ऊर्जासँग...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ। पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि दाहालको पार्थिव शरीर नेकपा (माओवादी केन्द्र)को केन्द्रीय...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आज बिहान निधन भएको छ। लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्य आज बिहान झनै बिग्रिएको थियो। उनलाई उपचारार्थ बिहान ८ बजे नर्भिक...
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आउँदो साउन ४ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५०...
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थाले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुवै लघुवित्तले आपसमा गाभिएपछि नेसनल लघुवित्त वित्तीय संस्थाको नामबाट...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फन्ड-२’का इकाइहरु साउन ५ गतेबाट बिक्री खुला गरिने भएको छ। यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ बिक्री खुला गरिन लागेको हो। कुल...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्य आज बिहान झनै बिग्रिएको हो। उनलाई उपचारार्थ नर्भिक...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज असार २७ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। नेपाली धितोपत्र बोर्डबाट रिलायबल नेपाल लाइफले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन...
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन्। लुम्बिनी केबलकार लिमिटडले पाल्पाको बसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा...
काठमाण्डौ । इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई विगतमा प्रदान गरेको रेटिङ फिर्ता लिएको छ। इक्राले नेष्डो समृद्ध लघुवित्तलाई (इक्राएनपी–आईआर)बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको थियो। तर, उक्त...
काठमाण्डौ । कामना सेवा विकास बैंक र काठमाण्डौको ज्ञानेश्वरस्थित दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारबीच आज छुट सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले दि मोक्ष मुस्ताङ थाली...
काठमाण्डौ । आज दिनभरको कारोबारमा सेयर बजारमा करिब ५ अंकको गिरावट आएको छ भने २० अंकजतिको उतारचढाव भएको छ। आज बजार घट्दा कारोबार तथा भोलुम पनि घटेको छ। बजारमा भोलुम घट्नु भनेको बिक्रीकर्ता र खरिदकर्ता दुवै पक्ष निष्क्रिय...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकमध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५...
काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज असार २६ गते रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ तानेको छ। रिभर्स रिपोका लागि भएको आज भएको बोलकबोलमा भने बैंक तथा वित्तीय संस्थाहरुले...
काठमाण्डौ। नेपाल उद्योग परिसंघ (सीएनआई)को मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आबद्ध सदस्यहरुको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ। मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा...