काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा जोडिएर आज बिहीबारबाट नयाँ ७ ब्रोकर कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेका छन्। आज नयाँ ब्रोकर कम्पनीबाट सेयर खरिदमात्रै भएको छ। जसअनुसार भोेले गणेश सेक्युरिटिज...
काठमाण्डौ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीको टोली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ। नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ...
काठमाण्डौ । आईपीओ बिक्री गरेको करिब ३ वर्षपछि समाज लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मर्जर प्रयोजनका लागि रोकेका समाज लघुवित्तको सेयर आज फुकुवा गर्ने...
काठमाण्डौ । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाण्डौको लाजिम्पाटमा ‘फो ९९ रेस्टुरेन्ट’ खुलेको छ। लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेस्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकरले आज बिहीबारबाट कारोबार सुरु गरेका छन्। गत असार २१ गते नेप्सेबाट नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज,...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १२.६२ अंकले घटेर २०८४.९३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९० अंकले घटेर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल सरकारको ५ वटा विकास ऋणपत्र सूचीकृत भएका छन्। नेप्सेमा कुल ६० अर्ब रुपैयाँबराबरका ५ वटा विकास ऋणपत्र सूचीकृत भएका हुन्। नेप्सेमा सूचीकृत भएका विकास ऋणपत्रमा ४ वर्षे...
काठमाण्डौ । साउन महिनाको ब्याजदर निर्धारण गर्न विकास बैंक र फाइनान्स कम्पनीहरुको छाता संगठनहरुको बैठक भोलि शुक्रबार बस्ने भएको छ। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन पनि वाणिज्य बैंकहरुको संगठन...
काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले भारतमा कार उत्पादन प्लान्ट स्थापना गर्न चाहेको खबर पनि चर्चा आउन थालेको छ। मिडिया रिपोर्टका अनुसार टेस्लाले भारतमा आफ्नो इलेक्ट्रिक कार उत्पादन गर्न प्लान्ट स्थापना...
काठमाण्डौ । अबदेखि पाइलटले आफू सेयरधनी रहेको कम्पनीको हेलिकोप्टर उडाउन नपाउने भएका छन्। सोलुखुम्बुमा मंगलबार मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा चालकसहित ६ जनाको ज्यान गएको थियो। सोही दुर्घटनापछि नागरिक उड्डयन...
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बिहीबार फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको छ। निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो।...
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता बढेसँगै अन्तरबैंक ब्याजदर र सीडी रेसियो घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल आएको छ। असार २६ गते अन्तरबैंक ब्याजदर ०.९०...
काठमाण्डौ । अब बैंकहरुले आ–आफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खुलेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकले बैंकहरुलाई आआफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खोलिदिएको हो। यसअघि ब्याजदर...
काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आईबीई) सेवा सुरु गरेको छ। यसबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सको वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ...
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। विद्युत नियमन आयोगले अरुण भ्यालीलाई चुक्तापुँजी १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो। यसअघि गत साउन ७ गते...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११...
काठमण्डौ । सरकारले आय वर्ष २०७९–८०को आयकरको तेस्रो किस्ताबापतको कर दाखिला गर्न ताकेता गरेको छ। आन्तरिक राजस्व विभागले आज एक सूचना प्रकाशित गर्दै कर दाखिला गर्न ताकेता गरेको हो। आय वर्ष २०७९–८० को अनुमानित करको...
काठमाण्डौ । बाढीपहिरोले क्षति पुर्याएपछि राधी साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। गत असार २२ गतेबाट निरन्तर वर्षा भइरहेकोले राधी खोलालगायत अन्य साना खोलाहरुमा आएको बाढी र पहिरोले राधी साना जलविद्युत...
काठमाण्डौ । टेस्ला र स्पेसएक्सका सीईओ तथा ट्विटरका मालिका एलन मस्कले बुधबार ‘ब्रह्माण्डको वास्तविक प्रकृतिक बुझ्ने’ लक्ष्यका साथ एउटा नयाँ एआई कमपनीको सुरुआत गरेका छन्। यो कम्पनीको नाम एक्सएआई राखिएको छ। कम्पनीको...
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी आशा लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। प्राप्ति प्रक्रिया पूरा गरी आशा लघुवित्त वित्तीय संस्थाकै नामबाट एकीकृत कारोबार...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (असार २७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (असार २७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित...
काठमाण्डौ । माण्डु हाइड्रोपावरले आज असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित मूल्य १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ। ग्लोबल आइएमई...
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै बढेको थियो। कारोबारको केही समय टीएमएसमा समस्या देखिए पनि त्यसपछि भने बजार एकनाशले बढेको देखिन्छ। आज बजारसँगै अघिल्लो दिनको तुलनामा कारोबार पनि बढेको छ। प्राविधिक रुपमा आजको...
काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ। नेपालको पहिलो निजी क्षेत्रको बैंकका रुपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंकले ३९ वर्षको यात्रा पूरा गरेको छ। बैंकिङ...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले ललितपुरको लगनखेलस्थित मिडाट हस्पिटल प्रालिबीच विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले मिडाट...
काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (असार २७ गते) फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ। केन्द्रीय बैंकले १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गरेको हो।...
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ निष्कासनको दोस्रो दिनसम्म करिब ६३.६९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले हिजो असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १२ करोड...
काठमाण्डौ । ङादी ग्रुप पावरले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीले विशेष साधारणसभा आउँदो साउन १४ गते आयोजना गर्ने निर्णय गरेको...