सिटिजन्स बैंक र थ्रीडी आर्ट म्युजियमबीच छुट समझदारी

सिटिजन्स बैंक र थ्रीडी आर्ट म्युजियमबीच छुट समझदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले इमाडोल तथा राधेराधेस्थित थ्रीडी आर्ट म्युजियममा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका...

लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम, १२ कर्मचारीलाई सम्मान

लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम, १२ कर्मचारीलाई सम्मान

काठमाण्डौ । लुम्बिनी विकास बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।  वार्षिकोत्सवका अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत टोखा नगरपालिका–७ बसुन्धराको...

जोशी हाइड्रोपावरले ६५% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

जोशी हाइड्रोपावरले ६५% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बडाएको छ।  कम्पनीले चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँको १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको...

घोराही सिमेन्टमा पर्यो करिब पौने ७ लाख आवेदन, साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड

घोराही सिमेन्टमा पर्यो करिब पौने ७ लाख आवेदन, साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको अन्तिम दिनसम्म साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। तर, ठूलो परिमाणमा फर्जी...

आइएमई लाइफको आईपीओ अन्तिम दिनसम्म डेढ गुणा बढी ओभरसब्सक्राइब्ड, कतिले भरे ?

आइएमई लाइफको आईपीओ अन्तिम दिनसम्म डेढ गुणा बढी ओभरसब्सक्राइब्ड, कतिले भरे ?

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ अन्तिम दिनसम्म डेढ गुणा बढीले ओभर सब्सक्राइब्ड भएको छ।  कम्पनीले गत असार २१ गतेदेखि सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज असार २५ गते बैंकिङ समयसम्म...

वार्षिक औसत ५५% लाभांश दिएको नेपाल लाइफ प्राविधिक रुपमा कस्तो ?

वार्षिक औसत ५५% लाभांश दिएको नेपाल लाइफ प्राविधिक रुपमा कस्तो ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स एक अब्बल जीवन बीमा कम्पनीका रुपमा रहेको छ। नेपाल लाइफ २०५८ साल जेठ २१ गते पब्लिक लिमिटेड कम्पनीका रुपमा स्थापना भएको हो। जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ खुद...

नेप्सेमा थपियो ११ महिनामा करिब रु. ३ खर्बको धितोपत्र, कतिको भयो सार्वजनिक निष्कासन ?

नेप्सेमा थपियो ११ महिनामा करिब रु. ३ खर्बको धितोपत्र, कतिको भयो सार्वजनिक निष्कासन ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३ खर्ब रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकले...

बजार पुँजीकरणमा जलविद्युत कम्पनीको बढ्यो हिस्सा, बैंक/वित्तीय संस्था र बीमा कम्पनीको घट्यो

बजार पुँजीकरणमा जलविद्युत कम्पनीको बढ्यो हिस्सा, बैंक/वित्तीय संस्था र बीमा कम्पनीको घट्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा पुँजीबजारमा जलविद्युत कम्पनीहरुको बजार पुँजीकरणको हिस्सा ३ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको छ।...

होटेल सेक्टरमा नाफा बुक हुँदा बजारमा झिनो करेक्सन, कारोबार भने बढ्यो

होटेल सेक्टरमा नाफा बुक हुँदा बजारमा झिनो करेक्सन, कारोबार भने बढ्यो

काठमाण्डौ । सेयर बजारमा सोमबार झिनो करेक्सन भएको छ। आज होटेल सेक्टरमा बिक्री दबाब पर्दा बजारमा सामान्य करेक्सन आएको देखिन्छ। बजार आज ०.८० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०७६.९६ को विन्दुमा झरेको छ। राम्रा र बलिया...

हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

काठमाण्डौ । नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने...

रेड्मी ए२ र ए२ प्लसः आकर्षक मूल्यमा शक्तिशाली प्रदर्शन र अत्याधुनिक फिचर

रेड्मी ए२ र ए२ प्लसः आकर्षक मूल्यमा शक्तिशाली प्रदर्शन र अत्याधुनिक फिचर

काठमाण्डौ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी ए२ र ए२ प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ।  उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपूर्ण यी दुवै नयाँ फोनले सुलभ मूल्यमा प्रयोगकर्ता समक्ष उल्लेखनीय अनुभव प्रदान...

नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत असार २२ गते पत्र पठाउँदै दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको...

NRB
तरलता व्यवस्थापन गर्न ११ महिनामा बैंकिङ प्रणालीमा पठाइयो रु. ५२.५३ खर्ब

तरलता व्यवस्थापन गर्न ११ महिनामा बैंकिङ प्रणालीमा पठाइयो रु. ५२.५३ खर्ब

काठमाण्डौ । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा साढे ५२ खर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको छ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनासम्म तरलता व्यवस्थापनका...

NRB
बैंकहरुमा ८.८%ले बढ्यो निक्षेप, मुद्दतिको अंश सबैभन्दा धेरै

बैंकहरुमा ८.८%ले बढ्यो निक्षेप, मुद्दतिको अंश सबैभन्दा धेरै

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप ८.८ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा बैंक...

एसियन यथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीलाई शिवम् सिमेन्टको प्रायोजन

एसियन यथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीलाई शिवम् सिमेन्टको प्रायोजन

काठमाण्डौ । यही असार २७ गतेदेखि साउन १ गतेसम्म थाइल्यान्डको पटैयामा सञ्चालन हुन लागेको २५औँ एसियन यथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ।  यसअघि पनि शिवम् सिमेन्टले...

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन्।  पब्लिक युथ क्याम्पसको ३३ औँ वार्षिकोत्सव समारोहमा मन्त्री महतले पब्लिक क्याम्पस महत्व बढेकाले नै...

देशभरका सरकारी खाता रोक्का, अब एक सातासम्म भुक्तानी नहुने

देशभरका सरकारी खाता रोक्का, अब एक सातासम्म भुक्तानी नहुने

काठमाण्डौ । देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो।  महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गए राति १२ बजेदेखि प्रदेश र...

NRB
मुद्रास्फीति ७% भन्दा तल, क्षेत्रगत हिसाबले काठमाण्डौमा उच्च

मुद्रास्फीति ७% भन्दा तल, क्षेत्रगत हिसाबले काठमाण्डौमा उच्च

काठमाण्डौ । मुलुकमा मुद्रास्फीतिको अवस्था सुधारोन्मुख देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको छ। जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३...

NRB
व्यापार घाटा रु. १३.३७ खर्ब, आयात–निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १३.३७ खर्ब, आयात–निर्यातको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा सवा १३ खर्ब बढी रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा कुल...

NRB
चालु खाता ६९.४ अर्बले घाटामा, शोधनान्तर स्थिति रु.२.२८ खर्बले बचतमा

चालु खाता ६९.४ अर्बले घाटामा, शोधनान्तर स्थिति रु.२.२८ खर्बले बचतमा

काठमाण्डौ । मुलुकको चालु खाता करिब साढे ६९ अर्ब रुपैयाँले घाटामा रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (जेठसम्म)को तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता ६९...

NRB
विदेशी मुद्राको सञ्चिति २१.८%ले बढ्यो, ११.२ महिनाको वस्तु आयात धान्ने

विदेशी मुद्राको सञ्चिति २१.८%ले बढ्यो, ११.२ महिनाको वस्तु आयात धान्ने

काठमाण्डौ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकबाट यस्तो देखिएको छ। तथ्यांकअनुसार हाल ११.२ महिनाको आयात धान्ने...

NRB
२२.७%ले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो ?

२२.७%ले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो ?

काठमाण्डौ । मुलुकमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा उल्लेख्य सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकअनुसार रेमिट्यान्समा उल्लेख्य सुधार देखिएको हो।...

सात नयाँ ब्रोकरलाई कारोबार राफसाफ सदस्यता दिने तयारीमा सीडीएससी

सात नयाँ ब्रोकरलाई कारोबार राफसाफ सदस्यता दिने तयारीमा सीडीएससी

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकर राफसाफ सदस्यता लिन सीडीएससीमा निवेदन दिएका छन्।  गत असार २१ गते नेप्सेबाट नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो...

नेपाली युवा उद्यमी मञ्चमा साहारा जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

नेपाली युवा उद्यमी मञ्चमा साहारा जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्चको आइतबार भएको १९ औँ वार्षिक साधारणसभामार्फत २०८०-८१ का लागि साहारा जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ।  सभा ‘नेसन फर्स््ट’ भन्ने नारामा केन्द्रित भएको थियो। ‘नेसन...

सुन-चाँदीको भाउ आज स्थिर

सुन-चाँदीको भाउ आज स्थिर

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५०...

NRB
रु. २७.६० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २७.६० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले आज असार २५ गते २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने भएको हो। केन्द्रीय बैंकले असार...

संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्दै मिथिला लघुवित्त

संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्दै मिथिला लघुवित्त

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने भएको छ।  संस्थाले सेयर संरचना परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने भएको...

आइएमईपे, खल्ती र प्रभुपे पनि नेपालपे क्यूआरमा आबद्ध

आइएमईपे, खल्ती र प्रभुपे पनि नेपालपे क्यूआरमा आबद्ध

काठमाण्डौ । नेपालपे क्यूआरमा नेपालका अग्रणी डिजिटल वालेट आइएमईपे, खल्ती र प्रभुपे आबद्ध भएसँगै ग्राहकले यी वालेटहरु प्रयोग गरी नेपालपे क्यूआरको मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन्।  नेपाल...

स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआबद्धताको सुरुआत

स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआबद्धताको सुरुआत

काठमाण्डौ । नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच क्यूआर भुक्तानीका लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ।  योसँगै नेपालपे क्यूआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्टआईपीएसका प्रयोगकर्ताले स्मार्ट क्यूआरको...

कामना सेवा विकास बैंक र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

कामना सेवा विकास बैंक र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा आइतबारको दिन हस्ताक्षर...