काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति (बोर्ड)को बैठकले निकै विवादास्पद बनेको घोराही सिमेन्टको आईपीओ बिक्री खुला गर्ने निर्णय नगरेको खुलासा भएको छ। फर्जी आवेदनका कारण विवादमा फसेको घोराही सिमेन्टको...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार २१ गतेदेखि सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेà...
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक तथा पदाधिकारी बन्न नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९मा प्रथम...
काठमाण्डौ । आज सेयर बजार खुलेदेखि नै निरन्तर बढ्यो। कारोबारको मध्य समयमा केही बिक्री दबाब परे पनि बजार अन्तिममा २८ अंकले बढेर बन्द भएको छ। बजारलाई कारोबार तथा भोलुमबाट हेर्दा आजसम्म लगातार ३ दिन ३ अर्ब रुपैयाँ माथिको...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले बुटवलको कालिकापथस्थित ड्रिम इन्टरनेसनल होटेल तथा बुटवलको योगिकुटीस्थित होटेल दा फ्लामिङ्गो प्रालिमा विशेष छुट पाउने भएका छन्। ती दुवै होटेलसँग सिटिजन्स बैंकले...
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउनेबित्तिकै अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताएका छन्। आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक...
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२२’बाट सम्मानित भएको छ। भारतको गोवामा शनिबार भएको एक कार्यक्रमबीच बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्à¤...
काठमाण्डौ । कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रालिसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ। यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण कार्यक्रम...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंककका खातावाला ईश्वर...
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं. २७ को सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। दरबार हाई स्कुलमा शनिबार आयोजित कार्यक्रममा व्यक्तिगत वित्तीय व्यबस्थापन, बचत र...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यो साता हामीले ब्रोकर हाउसको सट्टा समाजिक सञ्जालमार्फत लगानीकर्ताहरुको विचार...
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ। कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगिमा श्रेष्ठ नियुक्त भएका छन्। बैठकले कम्पनीको मुख्य...
काठमाण्डौ । हकप्रद सेयरका लागि अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै अरुण काबेली पावरको प्रतिकित्ता २१७.७५ रुपैयाँ कायम गरेको छ। आजको अन्तिम...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)बीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ। स्थानीय, प्रदेश सरकार र...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप २ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। सेबोनले चिरख्वा हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। बजार आज २८.३८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०७७.७६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब पौने ७ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा समिट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। समिट...
काठमाण्डौ । सरकारले समस्याग्रस्त घोषित चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका ऋणी सदस्यलाई १५ दिनभित्र कर्जाको साँवा–ब्याज बुझाउन ताकेता गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी...
काठमाण्डौ । बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतको लाइनमा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार २२ गतेसम्म अन्तरबैंक ब्याजदर १.६ प्रतिशतमा झरेको छ। गत असार १९ गतेसम्म अन्तरबैंक ब्याजदर ४.१४ प्रतिशत थियो। बैंकिङ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले भोलि सोमबार (असार २५ गते) २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने भएको हो। केन्द्रीय...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको १ हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
काठमाण्डौ । चिनियाँ सरकारले फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट ग्रुपमाथि ९८ करोड ५० लाख डलर जरिवाना लगाएको छ। यो जरिवाना एन्ट र यसका सहायक कम्पनीलाई लगाइएको हो। योसँगै कम्पनीलाई यसको क्राउड फन्डिङ प्लेटफर्म सियाङहुबाओ...
काठमाण्डौ । हाल विश्वभर विद्युतीय कारको माग निकै बढेको छ। थुप्रै कार निर्माता कम्पनीहरु इलेक्ट्रिक सेग्मेन्टमा प्रवेश गरिसकेका छन्। तर, कारपारखीहरु अझै पनि मारुती सुजुकीका इलेक्ट्रिक कारका लागि पर्खिरहेका छन्। किनकि...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई स्वीकृति दिएको छ। प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ à¤...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ। गत साउन ५ गते बैंक र हेफर इन्टरनेसनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले गत शुक्रबार (असार २२ गते) आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। महिला लघुवित्तको सामाजिक उत्तरदायित्व कोषअन्तर्गत प्रायोजन गरी रामेछाप...
काठमाण्डौ । जानकी फाइनान्स कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (असार २२ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा जनकपुरधामको...