चितवन । किसानले अन्डाको मूल्य पाउन थालेका छन्। कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ। लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अन्डाको मूल्य बढ्न थालेको हो। बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर...
काठमाण्डौ । पहिलोपटक अनुचित लेनदेन (मिटरब्याज)मा संलग्न रहेको आरोपमा सोमबार एक व्यक्तिमाथि मुद्दा दर्ता भएको छ। ललितपुरका एक व्यक्ति ३० लाख रुपैयाँ सापटी लिएर १ करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ। धितोपत्र बोर्डले दुवै लघुवित्तलाई पत्र पठाउँदो प्राप्ति प्रक्रियालाई...
काठमाण्डौ । जागिर गर्दा हरेक व्यक्तिको मनमा कुनै न कुनै बेला यो सोच आउँछ कि आफ्नो व्यवसाय सुरु गर्नुपर्छ । यसो गर्ने केही मानिस पनि छन्। तर, धेरैजसो मानिसले त्यसो गर्ने हिम्मत जुटाउन सक्दैनन्। किनकि आफ्नै व्यवसाय वा स्टार्टअप...
काठमाण्डौ । आरबीबी मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने ‘आरबीबी म्युचुअल फन्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ४६ लाख ११ हजार...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिकाको खरेन्द्रपुरमा शाखा विस्तार गरेको छ। खरेन्द्रपुर शाखा कम्पनीको १३ औँ शाखा हो। यो शाखाको सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाइनान्सका...
काठमाण्डौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...
काठमाण्डौ । नेपाल पहिलो पब्लिक मिडिया नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले काठमाण्डौको ठमेलस्थित होटेल अलफ्टमा एक कार्यक्रमबीच आईपीओ बाँडफाँड...
काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको आइतबार (असार १० गते) बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको...
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष व्यवस्थापक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेका एआईबिएल प्रगति...
काठमाण्डौ । सरकारले थप ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २० अर्ब ५० करोड रुपैयाँ बढीको नवीकरण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आज सोमबार (असार ११ गते) कुल २४ अर्ब ११ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिलको...
काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बजारबाट तान्न खोजेको थियो। तर, बैंकहरुले १४ अर्ब ७० रुपैयाँबराबरको मात्रै आवेदन दिएका छन्। अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र...
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार २९ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गर्न लागेको हो।...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही असार १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १०...
काठमाण्डौ । सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा उच्च प्रत्याशित ‘क्याप्चर द फ्लाग बुटक्याम्प–२०२३’ कार्यक्रम आयोजना गरेको छ। सफ्टवेरिका कलेजको ब्लक ईमा आयोजित गरेको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य...
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहकार्यमा ग्लोबल आइएमई बैंकको कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम प्रदान गरिएको छ। तालिम विशेष गरेर आईएफसी...
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै निरन्तर बढेको थियो। अन्तिम समयमा ६२ अंकले बढेर बजार बन्द भएको छ। कारोबार तथा भोलुमबाट हेर्दा ५ महिनापछि आज उच्च कारोबार भएको छ। गत जनवरी १० मा ७ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाण्डौको टोखास्थित टोखा केब फनपार्क प्रालिमा विशेष छुट पाउने भएका छन्। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले टोखा...
काठमाण्डौ । हिम स्टार ऊर्जा कम्पनीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। हिम स्टारले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निष्कासनको अनुमति माग्दै निवेदन दिएर आईपीओ ल्याउन प्रक्रिया अगाडि बढाएको हो। सेबोनले अनुमति...
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ भोलि असार ११ गते (सोमबार) बाँडफाँड गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार काठमाण्डौको ठमेलस्थित होटेल अलफ्टमा आईपीओ बाँडफाँड कार्यक्रम...
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्कासनको पहिलो दिनै ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले आज असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित आठौँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता...
काठमाण्डौ। फेसबुकको मूल कम्पनी मेटाले नेपालमा एचटीटीपुल बाई आलेफलाई आफ्नो आधिकारिक बिक्री साझेदारका रुपमा चयन गरेको छ। सोल्टी होटलमा आइतबार सम्पन्न एक समारोहमा मेटा र एचटीटीपुल बाई आलेफले संयुक्त रुपमा कार्यक्रमको...
काठमाण्डौ । नेपालकै सर्वाधिक रुचाइएको दुईपांग्रे सवारीसाधन कम्पनी टीभीएसले नयाँ खरिदकर्ताहरुलाई लक्षित गरी ‘नयाँ सफर बिना कर’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज हामी बिहान ११ बज्दा नबज्दै सबैभन्दा पहिले सनी...
काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकको खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक बीमा रकम भुक्तानी...
काठमाण्डौ । कुमारी बैंक र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता भएको छ। सहकार्यसम्बन्धी सम्झौतापत्र (एओसी)मा विभिन्न गतिविधिमा ३ वर्षसम्म प्रभावकारी सहकार्य गर्ने दुवै संस्था सहमत भएका हुन्।...
काठमाण्डौ । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र रुपमा गरिरहेको छ। यसका बाबजुद अझै पनि ग्राहकको मागबमोजिम केही स्थानमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम...
काठमाण्डौ । दुईदिने ह्वावे मोबाइल नेपाल कंग्रेस (एमएनसी २०२३) ले इको–सिस्टम साझेदारहरुको संलग्नता र सबै सहभागीहरुबाट प्रशंसा बटुलेर उत्कृष्ट सफलता हासिल गरेको छ। ह्वावेले जुन २३ मा सोल्टी होटल काठमाण्डौमा आईसीटी...
काठमाण्डौ । साताको पहिलो काराबोर दिन आइतबार सेयर बजारमा भारी अंकको बढोत्तरीका साथ हरियाली छाएको छ। बजार आज ६२.२१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २११७.७३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक...