काठमाण्डौ । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा) शोरुम सञ्चालनमा आएको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत अन्य ब्यक्तित्वहरुले एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेका हुन्। उद्घाटनको अवसरमा राजदूत सङले...
काठमाण्डौ । साबिक आदर्श लघुवित्त सेयर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्तको सेयर कारोबारमा आउने गरी डिप्रोक्स लघुवित्तको नाममा सूचीकृत भएको...
काठमाण्डौ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार १३ औँ नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्।...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा प्रि–एमडीआरटी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ। ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ...
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना (प्रडक्ट) ल्याउने भएको छ। हाल प्रभु लाइफ र महालक्ष्मी लाइफ असारभित्र मर्ज हुने गरी तीव्रगतिमा तयारी भइरहेको छ। एकीकृत...
काठमाण्डौ । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडले करिब ३ लाख कित्ता आईपीओ ल्याउने भएको छ। कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ ल्याउने भएको हो। कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको बैठकमा आइतबार उपमेयर सुनीता डंगोलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक...
काठमाण्डौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र एनएमबि बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। सेबोनले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले...
काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिन थालेसँगै अन्तरबैंक ब्याजदर पनि घटेर ३ प्रतिशतभन्दा तल आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार ८ गतेसम्म बैंकहरुको औसत अन्तरबैंक ब्याजदर २.९२ प्रतिशतमा झरेको हो।...
काठमाण्डौ । अहिले बजारमा ६ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक जेठ मसान्तसम्मको रिपोर्टअनुसार बजारमा अहिले ६ खर्ब ८ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६...
काठमाण्डौ । सरकारले थप ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २० अर्ब ५० करोड रुपैयाँ बढीको नवीकरण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले भोलि सोमबार (असार ११ गते) कुल २४ अर्ब ११ करोड २५ लाख रुपैयाँको ट्रेजरी...
काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन्। सामाजिक सुरक्षा र सार्वजनिक वित्त व्यवस्थापनबीच समन्वय...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले आफ्नो २८ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। सीआईटी सञ्चालक समितिको असार ९ गते (शनिबार) बसेको बैठकले वार्षिक साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले...
काठमाण्डौ । ज्योति विकास बैंकको १ लाख ६८ हजार बढी कित्ता सेयर आज असार १० गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ६८ हजार ४९६ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक र अन्य व्यक्ति तथा...
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकमा राय–सुझाव पठाउने आज असार १० गते अन्तिम दिन रहेको छ। राष्ट्र बैंकले गत जेठ २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (असार ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि निरन्तर सहयात्रा गर्दै आएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आरोहणका क्रममा लुम्बिनी...
काठमाण्डौ । हिमालय एअरलाइन्सले काठमाण्डौ र बेइजिङबीचको नियमित उडान सञ्चालन गरेको छ। यस नयाँ सेवाले बेइजिङ र काठमाण्डौ घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ। यस रुटको उडान पुनः सुचारु हुँदा...
काठमाण्डौ । प्रभु बैंकको ६ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५०...
काठमाण्डौ । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। परिसंघको २०औँ वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधानअनुरुप स्वतः...
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरले आज असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका...
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत जेठ २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको छ। यो हकप्रदमा आज असार १० गतेसम्म आवेदन दिन सक्ने...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स इलाम शाखाले मृत्यु दाबीअन्तर्गतको ५ लाख ४३ हजार रुपैयाँ बीमित परिवारको घरैमा पुगेर शुक्रबार हस्तान्तरण गरेको छ। इलाम शाखाका बीमित ठाकुर याक्खा गत सालको बाढीपहिरोमा परी बेपत्ता भएपछि...
इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटेल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ। व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो। रमडाको मातृ कम्पनी...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई)का विष्णुकुमार अग्रवालले निजी क्षेत्र आर्थिक समृद्धिको संवाहक रहेको बताएका छन्। आज परिसंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अधयक्ष अग्रवालले जस्तोसुकै...
काठमाण्डौ । सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको छ। योसँगै सिंगापुर एयरलाइन्स सञ्चालनको २३ वर्षमा पाँचौँपटक विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको हो। एभिएसनसँग सम्बन्धित बेलायतको स्काई...
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज निष्कासनको अन्तिम दिनसम्म साढे १९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज असार ८ गते...
काठमाण्डौ । केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले विगत ८ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ। सन् १९११ देखि प्रचलित बेनेली इटालियन बाइक सबैको रोजाइ बन्न पुगेको छ। चालकको रोजाइ र बजारको...