काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन्। मन्त्रिस्तरको निर्णयअनुसार महानिर्देशक अधिकारीलाई...
काठमाण्डौ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। ललित निवास जग्गा प्रकरणमा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले...
काठमाण्डौ । सेयर बजारमा बम्पर मुनाफाका साथै ठूलो घाटाको सम्भावना पनि हुन्छ। बजारमा केही सेयरले लगानीकर्तालाई मालामाल बनाएको छ भने केहीले कंगाल पनि बनाएको छ। भारतीय सेयर बजारमा एउटै यस्तै कम्पनीको सेयरले लगानीकर्तालाई...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...
काठमाण्डौ । भारतका अधिकांश बजारमा टमाटरको मूल्य प्रतिकिलो १०० भारतीय रुपैयाँ(भारु) नाघेको छ । टमाटर थोक बजारमा प्रतिकिलो ६५ देखि ७० भारुमा बिक्री भइरहेको छ । एक साताअघि थोक बजारमा टमाटर ३०–३५ भारुप्रतिकिलोमा बिक्री...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आह्वान गरेको छ। बैंकले एक सूचना जारी गर्दै २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाका जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेका शुभ लक्ष्मी कोष, लक्ष्मी...
काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाका जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र कोष प्रवर्द्धक सिद्धार्थ बैंक रहेका सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ...
काठमाण्डौ । सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन्। सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) रकम स्वदेश पठाउँदा सजग भई औपचारिक माध्यमबाट मात्र पठाउन सचेत गराएको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। ‘आफूले...
काठमाण्डौ । सरकारले अवैध मदिरा खरिदबिक्री गरेको पाइएमा प्रचलित कानुनीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। आन्तरिक राजस्व विभागले आज एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो। हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी,...
काठमाण्डौ । कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर आज असार १२ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै अन्य जोकोही व्यक्ति...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बाँडफाँड गरेको छ। अन्य कम्पनीको आईपीओ बाँडफाँड कार्यक्रमभन्दा आज नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड कार्यक्रममा फरक...
काठमाण्डौ । सेयर बजार आज बिहान पहिलो प्रहरमा बढेर करिब २१५५ आसपास पुगेको थियो। यो भनेको एक हिसाबले अघिल्लोपटक धेरै लगानीकर्ताले सेयर किनेर होल्ड गरेको जोन पनि हो। आज पनि यही विन्दुबाट केही नाफा बुक पनि देखिएको छ। प्राविधिक...
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्कासनको दोस्रो दिनसम्म १२ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले हिजो असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २२ करोड...
काठमाण्डौ । कोशी प्रदेशका लागि तयार पारिएको स्टार्टअप उद्यम नीतिको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल गरिएको छ। संघ र प्रदेश सरकारले स्टार्टअप उद्यमीहरुलाई उद्यमशिलतामा अभिप्रेरित गर्न नीति तथा कार्यक्रम र बजेटमा गरेका...
काठमाण्डौ । ‘सामूहिक पहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरुको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको अपाचे ओनर्स ग्रुप (एओजी)ले असार ८ गते शुक्रबार मार्सल मिट र असार ९ गते आफ्नो...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका जीवन बीमा कम्पनीहरुमध्ये नेसनल लाइफ इन्स्योरेन्स पनि एउटा हो। सन् १९८८ मा स्थापित यो कम्पनीले लामो बीमा व्यवसायको इतिहास बोकेको छ। यो कम्पनीले ग्राहक सेवा र सन्तु्ष्टिलाई...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल...
काठमाण्डौ । इन्टरनेसनल अचिभर्स कन्फ्रेन्स (आईएसी)द्वारा दुबईमा आयोजित अवार्ड कार्यक्रममा ‘आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अचिभर्स अवार्ड–२०२३’ बाट शिवम सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु सम्मानित भएका...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले काठमाण्डौको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको छ। डे केयर सुविधाको उद्घाटन आज असार ११ गते...
काठमाण्डौ । कर्पोरेटपे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा रु. ५० अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोशेढुंगा पार गरेको छ। जुन कर्पोरेटपे सञ्चालन भएको माघ २०७७ महिनादेखियताको सबैभन्दा अधिक मासिक कारोबार...
काठमाण्डौ । नेकपा (एमाले)ले वर्तमान सरकार उपभोक्ताको हित संरक्षण तथा सुशासन कायम गर्नतर्फ गम्भीर नभएको ठहर गरेको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको बैठकलले यस्तो...
काठमाण्डौ । सेयर बजार सोमबार पनि दोहोरो अंकले उकालो लागेको छ। बजार आज ११.६९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१२९.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६६ अंकले बढेर ३९९.११ को...
काठमाण्डौ । जापानी कार निर्माता कम्पनी टोयोटाले हालै विश्व बजारमा आफ्नो प्रसिद्ध एमपीभी टोयोटा भेलफायरको नेक्स्ट जेनेरेसन मोडल ल्याएको छ। यससँगै कम्पनीले आफ्नो सेन्चुरी लाइन अपलाई नयाँ रुपमा फेरि बजारमा ल्याउने संकेत पनि...
काठमाण्डौ । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरुले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी...
काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले सतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई...
काठमाण्डौ । ‘आइएमई पे’ले टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ। यो अफर आज असार ११ गतेदेखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टीभी र इन्टरनेटको बिल...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि सतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ। उक्त पुनर्जागरण अभियान यही असार ११ गतेदेखि २८ गतेसम्म लागू हुने कम्पनीले...
काठमाण्डौ । २०७९ साल असारबाट समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्क आउन आग्रह गरेको छ। संस्थाले ललितपुर सातदोबाटोमा रहको केन्द्रीय कार्यालय, भक्तपुर...