काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी संस्थाहरुको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मालाई पक्राउ गरेको छ। बाँकेको कोहलपुर–३का बासिन्दा ४२ वर्षीय शर्मा सोमबार पक्राउ परेका...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (असार १२ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको...
काठमाण्डौ । भारतीय सेयर बजार फेरि नयाँ उचाइमा पुगेको छ। भारतीय सेयरले आज बुधबार खुल्ना साथ नयाँ उचाइ चुमेको हो। सेन्सेक्स २८५ अंकले बढेर ६३७०१ को विन्दुमा उक्लिएको छ। जुन हालसम्मकै उच्च हो। यसअघि गत जुन २२ मा ...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार असार १२ गते बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा...
काठमाण्डौ । आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिका लागि जारी कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार यो आईपीओ बाँडफाँड गरेको...
काठमाण्डौ । प्रतिनिधिसभामा आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पारितका लागि प्रस्ताव पेस हुनेछ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट पारितको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको हो। यो...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १३ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सहकारी संस्थाहरुलाई विवरण बुझाउन निर्देशन दिएको छ। काठमाण्डौभित्र सञ्चालित संस्थाहरुलाई वार्षिक साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएबमोजिमका विवरणहरु पेस गर्न...
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भर्ने आज असार १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। कम्पनीले...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालको सेयर बजारमा प्राथमिक सेयरमा ५ प्रतिशत आरक्षण दिइँदै आएको छ। हाल नेपालमा खुला र बन्दमुखी गरेर दुई दर्जनको हाराहारीमा म्युचुअल फन्ड रहेका छन्। लामो समयदेखि क्लब हाउसदेखि ब्रोकर...
काठमाण्डौ । नेपाल इको प्यानल देशका दुर्गम जिल्लाहरुमा पनि प्रयोग हुन थालिएको छ। पछिल्लोपटक संखुवासभा जिल्लास्थित अरुण तेश्रो जलविद्युत आयोजना निर्माणस्थलमा कार्यरत कर्मचारीहरु बस्ने भवनका लागि नेपाल इको प्यानलको...
काठमाण्डौ । सेयर बजार आज बिहान प्रि–ओपन सेसनदेखि नै बढेको थियो। कारोबार अवधिभर बढेको बजार अन्तिममा करिब ५७ अंकले उकालो लागेर बन्द भएको छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै हिजो...
काठमाण्डौ । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ। एनबैंकको सुरुआतका लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधाअन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो।...
काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ५ प्रतिशतभन्दा माथि उक्लिएको छ। पछिल्लो समय तरलता बढ्दै जाँदा अन्तरबैंक ब्याजदर पनि घटेर २ प्रतिशतलेको लाइनमा झरेको छ। गत असार ८ गतेमा २.६५ प्रतिशतमा झरेको अन्तरबैंक ब्याजदर फेरि बढेर...
काठमाण्डौ । लक्की ग्रुप का प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षमा निर्वाचित भएका छन्। मोर परिसंघको २०औँ वार्षिक साधारणसभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबीबीप्लस निष्कासनकर्ता रेटिङलाई (इक्राएनपी–आईआर)बीबीबीमा डाउनग्रेड गरेको छ। इक्राले सर्वोत्तम सिमेन्ट रेटिङलाई...
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्कासनको तेस्रो दिन मंगलबारसम्म करिब साढे १८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी...
काठमाण्डौ । चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डौ आएका छन्। हङकङ बिजनेस एभिएसनको जहाज चार्टर्ड गरी ज्याक मा मंगलबार दिउँसो काठमाण्डौ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ज्याक मासहितको...
काठमाण्डौ । अपी पावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो। कम्पनीले यही असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्यु दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको छ। बीमित शिवप्रसाद खत्रीको गत वैशाख १८ गते मलेसियामा मृत्यु भएको छ। उनले सन नेपाल...
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकभरका सुकुमबासीहरुको व्यवस्थापनको काम क्रमबद्धरुपमा भइरहेको बताएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८०...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेश चालुपुँजी कर्जा मार्गदर्शनलाई समयसापेक्ष बनाउन सुझाव दिएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि आफ्नो सुझाव पठाउँदै एफएनसीसीआई कोशी प्रदेशले...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई लघुवित्त संस्थाका ९ लाख १६ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा समता घरेलु लघुवित्त र महुली लघुवित्तको कुल ९ लाख १६ हजार २०७.७४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार...
काठमाण्डौ । सेयर बजार मंगलबार भारी अंकले उकालो लागेको छ। लगातार तेस्रो दिन बजार बढेको हो। आज बजार ५६.९४ को अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २१८६.३६ को विन्दुको उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ। सीआईबीको टोलीले बुधबार यो प्रकरणको योजनाकारमध्येका एक मानिएका भाटभटेनी डिपार्टमेन्ट...
काठमाण्डौ । सेयर बजार बिहीबार बन्द रहने भएको छ। सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको हो। अब भोलि बुधबार सेयर बजारको यो साताको अन्तिम कारोबार हुनेछ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ...
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सीधा उडान गर्ने भएको छ। काठमाण्डौबाट हङकङ सीधा उडान गरिरहेको नेपाल एयरलाइन्सले अब भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो। विश्व...
काठमाण्डौ । भीडभाड नियन्त्रण गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १ जना यात्रुको बिदाइ वा स्वागतमा बढीमा ३ जनामात्रै जान पाइने व्यवस्था गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज एक सूचना...