काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले करिब १ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा देवराज...
काठमाण्डौ । भारतको टाटा समूहको यो कम्पनीको सेयरले लगानीकर्तालाई मालामाल बनाएको छ। टाटा समूहको टाइटन कम्पनीको सेयरले लगानीकर्तालाई मालामाल बनाएको हो। यो सेयर भारतका ‘बिग बुल’ राकेश झुनझुनवालाको मनपर्ने सेयर थियो।...
काठमाण्डौ । भारतीय बैंकिङ सेक्टरलाई खुसीको खबर सार्वजनिक भएको छ। भारतीय रिजर्भ बैंक (आरबीआई)ले बुधबार देशका बैंकहरुको खराब कर्जा (एनपीए) १० वर्षयताकै न्यून स्तरमा झरेको जानकारी गराएको हो। आरबीआईका अनुसार हाल बैंकहरुको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम–व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी...
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरले यही असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७००...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले सामुदायिक विद्यालयका शिक्षकहरुले पाउने तलब सुविधासरह शिक्षकहरुलाई उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका छन्। मेयर साहले आफ्नो फेसबुक स्ट्याटसमा आज...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि सामुदायिक लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०२१.८२ रुपैयाँ कायम भएको छ।...
नयाँदिल्ली । उज्वेकिस्तानले गत वर्ष १९ बालबालिकालाई विषाक्त गरेको कफ सिरपको भारतीय निर्माताले वैध औषधि संस्करणको सट्टा विषाक्त औद्योगिक-ग्रेड सामग्री प्रयोग गरेको बताएको छ, यस विषयमा जानकारी भएका दुई स्रोतले रोयटर्सलाई...
नयाँदिल्ली । बकरइदको बिदामा सेयर बजारमा उत्साह थपिएको छ । बजार एकाएक उज्यालो बनेको छ । बुधबार भारतीय शेयर बजारमा ठूलो उछाल आएको हो । सेन्सेक्स र निफ्टी दुवै हालसम्मकै उच्च विन्दूमा पुग्यो । सबै समय उच्च मा पुग्यो।...
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अरुण काबेली पावरलाई चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो। अब...
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको बैठकमा मत बुधबार विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो। यसरी बजेट पारित गर्न सांसदहरुमा पहिलोपटक मत विभाजन भएको हो।...
काठमाण्डौ । इक्रा नेपालले एकैपटक ११ वटा लघुवित्त संस्थाको रेटिङमा हेरफेर गरेको छ। इक्राले ४ वटा लघुवित्तले रेटिङ डाउनग्रेड गरेको छ भने बाँकी ७ वटाको रेटिङलाई सूक्ष्म निगरानीमा राखेको हो। इक्राले जीवन विकास, मनकामना...
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै उतारचढाव आएको थियो। आज बजारमा करिब ६० अंकको उतारचढाव भएको छ। अन्तिम समयमा भने बजार ३५ अंकले घटेर बन्द भएको छ। आज बजार घट्दा अघिल्लो २ कारोबार दिनको तुलनामा कारोबार भने बढेको...
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ। फोनपेका प्रमुख कार्यकारी...
काठमाण्डौ । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेमगीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ। विभिन्न कारणबश हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको...
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब २६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज असार १३ गते...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । घोराही सिमेन्टको आईपीओ स्थगन भएसँगै १० दिनदेखि लगानीकर्ताको ४ अर्ब ५२ करोड रुपैयाँ बन्धक बनेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १ वर्षपछि क्रेडिट रेटिङ नमिलेको भन्दै गत असार ४ गते...
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको बैठकमा मत बुधबार विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो। मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र...
काठमाण्डौ । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाली गलैँचा उद्योगमा बढाइएको मूल्य अभिवृद्धिकर फिर्ता गर्न माग गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै बजेटमार्फत गलैँचा...
काठमाण्डौ । नेपालको एकमात्र धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचनाको विषयमा लामो समयदेखि बहस हुँदै आएको छ। बजारको आकार बढ्दै जाँदा आमलगानीकर्तादेखि नेप्सेभित्रैका कर्मचारीहरुले नेप्सेको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने १५ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको...
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी स्विट्जरल्यान्डको बासेलमा आयोजित द बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस)को ९३ औँ वार्षिक बैठकमा सहभागी भई मंगलबार (असार १२ गते) स्वदेश फर्किएका छन्। असार ९ र १० गते चलेको बैठकमा...
काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज ३५.३७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१५०.९९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.७६ अंकले घटेर ४०२.७५ को...
काठमाण्डौ । अमेरिकी एच–१बी भिसाधारकहरुका लागि क्यानडाले ठूलो कदम उठाएको छ। अब १० हजार अमेरिकी एच–१बी भिसाधारकहरुले क्यानडामा काम गर्ने अनुमति दिइनेछ। यसका लागि ओपन वर्क परमिट स्ट्रिम तयार गर्ने प्रक्रिया क्यानडाले...
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार (असार १६ गते) फ्री कार्डियोलोजी ओपीडी हुने भएको छ। गत शनिबार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिस्ट) डा. शिवजी सिलवाल...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक दिशातिर अगाडि बढिरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बुधबार बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री...
काठमाण्डौ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुल ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको छ। सीआईबीले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो।...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगन्जको धम्बोझीस्थित ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ। ज्येष्ठ नागरिकहरुका...
काठमाण्डौ । महालेखा नियन्त्रक कार्यालयले असार २४ गतेभित्रै सम्पूर्ण सरकारी भुक्तानी र हिसाबकिताब राफसाफ गर्न निर्देशन दिएको छ। महालेखाले परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। परिपत्रमा आगामी असार २४ गतेदेखि...
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले उपयोग गरेको दैनिक तरलता सुविधाबापतको रकम शोधभर्ना गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको...