काठमाण्डौ । दोभान हाइड्रोपावर लिमिटेडले २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ ल्याउने भएको छ। कम्पनीले आफ्नो जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १००...
काठमाण्डौ । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालले नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स वितरणसम्बन्धमा अर्थ समितिबाट भएको निर्देशन पूर्वाग्रहपूर्ण रहेको ठहर गरेको छ। एसोसिएसनले १६ बुँदे विज्ञप्ति जारी गर्दै...
काठमाण्डौ। बैंकिङ तथा बीमा क्षेत्रका ६ संघसंगठनले आर्थिक विधेयकको २६, २७ र २९ बुँदामा आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल वित्तीय संस्था संघ, नेपाल बीमक संघ,...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११...
काठमाण्डौ । पुँजीबजारमा डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघेको छ। सीडीएससीको तथ्यांकअनुसार आज बिहानसम्म डिम्याट खाता खोल्नेको संख्या ५७ लाख १ हजार ८४२ पुगेको हो। यद्यपि १५–१७ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा...
काठमाण्डौ । थुप्रै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले आफ्नो वार्षिक साधारणसभा आज जेठ ३१ गते आयोजना गर्दैछ। कम्पनीले साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१ औँ र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक...
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको ‘महासंघ’ असारको पहिलो साताभित्र घोषणा गर्ने निर्णय भएको छ। लगानीकर्ता संघसंगठनका अध्यक्षहरुबीच मंगलबार काठमाण्डौमा भएको बैठकले सम्पूर्ण लगानीकर्ताको भावनाको प्रतिनिधित्व गर्दै...
काठमाण्डौ । कुमारी बैंकको करिब पौने ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक सेयरधनी मेनका...
काठमाण्डौ । सरकारले सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलगाउने भएको छ। बजेट वक्तव्यमा १० लाख रुपैयाँमाथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो। सरकारले गरेको उक्त घोषणाको सुनचाँदी...
काठमाण्डौ । जापानको सेयर बजार ३३ वर्षपछिकै उच्च विन्दुमा पुगेको छ। यद्यपि जापानको सेयर बजारले यसअघिको अल टाइम हाई भने ब्रेक गरिसकेको छैन। जापानको सेयर बजार निक्की–२२५ले सन् १९९० मा हालसम्मकै उच्च विन्दु ३९ हजार ४३...
काठमाण्डौ । सेयर बजार आज बिहान सुरुआती समयमा सामान्य अंकले घटेको थियो। तर बजार अन्तिममा ३७ अंकभन्दा बढीले बढेर बन्द भएको छ। कारोबारको हिसाबले आजको बजरालाई हेर्दा करिब ६ महिनापछिकै उच्च कारोबार भएको छ। यसअघि ४ अर्ब...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन्। भारतको कलकत्तामा मंगलबार...
काठमाण्डौ । सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्घन गर्न सनराइज बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। डिजिटल कारोबारलाई प्रवर्द्घन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरुलाई...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै निवेदन दिएका छन्। सेबोनमा सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजन नेटवर्कले आईपीओ जारीको अनुमति माग्दै निवेदन दिएका हुन्।...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबी माइनस निष्कासनकर्ता रेटिङलाई (इक्राएनपी–आईआर)बी प्लसमा डाउनग्रेस गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने...
काठमाण्डौ । आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरेको छ। “निरन्तर सहयात्रा विश्वासको” भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले ती संस्थाहरुका विभिन्न सेवाहरुमा...
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब ४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। यो कम्पनीले गत जेठ २६ गतेबाट आवेदन खुला गरेको थियो। यो आईपीओमा आज चैत ३० गते बैंकिङ समयसम्म आवेदन दिन पाइने...
काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालनमा अविनाश उप्रेती नियुक्त भएका छन्। कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गरेको हो। उनी ज्योति...
काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ आज मंगलबार (जेठ ३० गते) बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड...
काठमाण्डौ । सेयर लगानीकर्ता अर्जुनबहादुर थापाले म्याग्दीको धौलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन्। आफ्ना स्वर्गीय बुवा–आमाको सम्झानामा स्थापित चन्द्रलोक...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । अहिले सेयर बजारमा बढोत्तरी आएसँगै ब्रोकर हाउस र डीपीमा लगानीकर्ताको भीडभाड बढ्न थालेको छ। लगानीकर्ताले विभिन्न समयमा आफूअनुकूल डीपी खाता तथा केवाईसी खोलेका हुन् सक्छन्। विभिन्न...
काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३३औँ वार्षिकोत्सव सिर्जनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार भन्ने नाराका साथ मनाएको छ। आज जेठ ३० गते संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभातफेरीसहित...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन सेयर बजार बढेर २००० माथि उक्लिएको छ। बजार आज ३४.१७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२०.६४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना व्यवसायी ग्राहकका लागि क्यूआर सेवाको शुभारम्भ गरेको छ। केन्द्रीय कार्यालयमा भएको क्यूआर उद्घाटन कार्यक्रममा बनेपास्थित...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनीको संख्या १३५ पुगेको छ। सेबोनले हालै थप ४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस)...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सर्वोच्च अदालतको निर्णयविपरीत अर्थ समितिले नेपाल धितोपत्र बोर्डले थालेको व्यापारिक लाइसेन्स प्रक्रियामा देखाएको चासोप्रति आपत्ति जनाएका छन्। अर्थ समितिको...
काठमाण्डौ । सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसाधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ। यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड,...
काठमाण्डौ । एमआरएफको स्टकले मंगलबार भारतीय सेयर बजारमा इतिहास रचेको छ। टायर बनाउने एमआरएफ भारतमा भारु १ लाख प्रतिकित्ता छुने पहिलो स्टक बनेको हो। बीएसईमा अघिल्लो बन्दको भारु ९८ हजार ९३९.७० को तुलनामा आज सेयर भारु ९९ हजार...